Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

NCSS Campaign

दृस्टिबिहिन क्रिकेट टिम माघ ७ मा नेपाल फर्कने, हवाई टिकट हस्तान्तरण

माघ ५, कृकेट हिमालय दृस्टीबिहिन नेपाली कृकेट टिम दृस्टीबिहिन कृकेट बिश्वकपमा सहभागिता पश्चात् यु ए इ बाट यहि माघ ७ गते नेपाल फर्कने भयको छ ! नेपाली कृकेट समर्थक समाज यु ए इ साखा प्रतिनिधि महेन्द्र गुरुङले आज एक कार्यक्रमका बिच यु ए इ मा हवाइ टिकट हस्तान्तरण गर्नुभयको थियो ! नेपाली कृकेट समर्थक समाजले दृस्टिबिहिन कृकेटर्सको सहयोगार्थ अभियान चलाउदै बिश्वकप खेल्ने टिमको यु ए इ - काठमाडौ हवाइ टिकट उपलब्ध गराउन सफल भयको हो ! नेपाल दृस्टिबिहिन कृकेट संघका अध्यक्ष पवन घिमिर " एन सि एस एस को अभियान बारे थाह पाउनासाथ टिम निकै…

NCSS अभियानको बहुआयामिक पक्ष

माघ ३, २०७४ कृकेट हिमालय नेपाली कृकेट समर्थक समाज ( NCSS ) ले दृस्टिबिहिन नेपाली कृकेट टिम बिश्वकप खेल्न पाकिस्तान र यु ए इ जानासाथ स्वभिमानको अभियान नारा सहित फन्ड रेजिङ क्याम्पेन चलाउदै आयको छ ! कृकेट हिमालय टिमले उक्त अभियान सम्बन्धमा NCSS अध्यक्ष भानु सिग्देल सङ गरेको कुराकानिमा आधिरित प्रश्न उत्तर १ NCSS अभियान के हो ? - नेपाल दृष्टिविहीन क्रिकेट टोली पहिलोपल्ट वानडे विश्वकप खेल्न पाकिस्तान जादै गर्दा सरकारी निकायबाट कुनै सहयोग नपायपछी टोली बसको लामो यात्रामा भारतको दिल्ली, अमृतसर हुँदै…