Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

ncss

क्रिकेट मैदान कर्मचारी जय बहादुर तामाङ्गलाई NCSS को रु ५० हजार सहयोग

चैत्र ९, क्रिकेट हिमालय नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले किडनी समस्याले वीर अस्पतालमा उपचार गरिरहेका किर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मैदान कर्मचारी जय बहादुर तामाङ्ग (सेते दाइ) को उपचारको लागि समाजले सन्चालन गरेको 'NCSS सेते दाइ सहयोग अभियान' मा सन्कलित नगद रु ५० हजार सहयोग रकम हस्तान्तरण गरेको छ | एनसिएसएसले आज वीर अस्पतालमा जय बहादुर तामाङ्गको श्रीमती निरमाया तामाङ्गले उपरोक्त रकम हस्तान्तरण गरेको हो | मैदान कर्मचारी तामाङ पछिल्लो १२ दिनदेखी वीर अस्पतालमा किडनीको उपचार गराइरहेका छन | नेपाली…

क्रिकेट मैदान कर्मचारी जय बहादुर तामाङ्गलाई NCSS को रु ५० हजार सहयोग

चैत्र ९, क्रिकेट हिमालय नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले किडनी समस्याले वीर अस्पतालमा उपचार गरिरहेका किर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मैदान कर्मचारी जय बहादुर तामाङ्ग (सेते दाइ) को उपचारको लागि समाजले सन्चालन गरेको 'NCSS सेते दाइ सहयोग अभियान' मा सन्कलित नगद रु ५० हजार सहयोग रकम हस्तान्तरण गरेको छ | एनसिएसएसले आज वीर अस्पतालमा जय बहादुर तामाङ्गको श्रीमती निरमाया तामाङ्गले उपरोक्त रकम हस्तान्तरण गरेको हो | मैदान कर्मचारी तामाङ पछिल्लो १२ दिनदेखी वीर अस्पतालमा किडनीको उपचार गराइरहेका छन | नेपाली…

एनसिएसएस चितवन साखाको स्टेडियम निर्माण अभियानमा रु १.५ लाख सहयोग

पौष २७, क्रिकेट हिमालय नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को चितवन साखाले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहयोगार्थ दोश्रो चरणको कार्यक्रम अन्तर्गत सन्कलित रकम रु १ लाख ५० हजार एक कार्यक्रम बिच धुर्मुस सुन्तली फाउन्डेसनका सम्योजक सिताराम कट्टेललाइ हस्तान्तरण गरेको छ | हस्तान्तरण कार्यक्रम अघि एनसिएसएस चितवन ११ र फाउन्डेसन ११ बिच च्यारिटी क्रिकेट खेल सम्पन्न भएको थियो | एनसिएसएस केन्द्रिय कार्यसमितिले त्यसअघि पहिलो चरणको कार्यक्रम अन्तर्गत स्टेडियम सहयोगार्थ रु २ लाख हस्तान्तरण गरिसकेको थियो |

समर्थक सन्स्था ‘एनसिएसएस’ को रंगशाला निर्माण अभियानमा रु २ लाख सहयोग

पौष ५, क्रिकेट हिमालय नेपाली क्रिकेट समर्थकहरुको प्रतिनिधि सन्स्था नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले आफ्ना सदस्यहरुबाट सन्कलन गरेको नगद रु २ लाख आज चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक कार्यक्रम बिच धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरेको छ | एनसिएसएसले यो पहिलो चरणको अभियान मार्फत उठेको रकम हस्तान्तरण गरिएको र दोश्रो चरणको सन्कलन अभियान छिट्टै सुरु गरिने जनाएको छ | प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालाको विस्तृत…

NCSS का सन्स्थापक सदस्य ‘बिनोद नेपाल’ को सडक दुर्घटनामा निधन

असोज १२, क्रिकेट हिमालय नेपाली क्रिकेट समर्थक समाज (NCSS) का सन्स्थापक सदस्य एवम सन्स्थापक उपाध्यक्ष बिनोद नेपालको अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीमा सडक दुर्घटनामा निधन भएको छ | सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा गत बिहीबार निधन भएको हो । सिभिल इन्जिनियरिङ पढ्दै गरेका उनलाई आफ्नो घर जाने क्रममा गत सोमबार सवारी साधनले ठक्कर दिएको थियो । आम समर्थकहरुको प्रतिनिधि सन्स्था नेपाली क्रिकेट समर्थक समाजमा आवद्ध भै समग्र नेपाली क्रिकेटलाई महत्वपूर्ण योगदान दिदै आएका बिनोदको निधनले नेपाली क्रिकेटले…

NCSS को प्रेस बिज्ञप्ती, निर्वाचन रोक्ने प्रयास भए कडा आन्दोलन हुने

भाद्र २६, क्रिकेट हिमालय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन प्रक्रिया रोक्न खोजिएको भन्दै आम समर्थकहरुको प्रतिनिधि सन्स्था नेपाली क्रिकेट समर्थक समाजले प्रेस बिग्यप्ती निकालेको छ | निलम्बन प्रक्रिया रोक्न कुनै पक्ष सम्लग्न रहेको पाइए कडा समर्थक आन्दोलन हुने जानकारी एन सि एस एस प्रबक्ता नारायण पराजुलीले प्रेस बिग्यप्ती मार्फत दिएका छन | असोज ३ र ४ गतेका लागि तोकिएको क्यानको निर्वाचन नियमविपरीत भएको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले 'स्वतन्त्र समिति' लाइ रोक्न…

स्व प्रमोद बज्राचार्य NCSS रास्ट्रीय सेवा सम्मान कार्यक्रम, कविता कुवर सम्मानित

बैसाख २१/काठमान्डौ नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले आज नेपाल खेलकुद पत्रकार मंच (NSJF) मा स्मृति सभा एवम सम्मान कार्यक्रम गर्दै स्व प्रमोद बज्राचार्यको बार्शिक पुण्यतिथिको अवसरमा नगद रु २५ हजारको 'स्व प्रमोद बज्राचार्य NCSS दोश्रो रास्ट्रीय सेवा सम्मान' रास्ट्रीय महिला क्रिकेट टिमकी इमर्जिङ्ग खेलाडी कविता कुवरलाई प्रदान गरेको छ ! उक्त स्मृति सभा एवम सम्मान कार्यक्रम नेपाली रास्ट्रीय महिला क्रिकेट टिमका प्रशिक्षक बिनोद दास, नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष देबेन्द्र सुवेदी, नेपाली क्रिकेट समर्थक समाजका अध्यक्ष…

पि पि एल आयोजक क्विन्स इभेन्ट प्रा ली द्वारा एन सि एस एस कास्की सम्मानित

चैत्र ९, कास्की क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रा लि द्वारा कास्किको पोखरामा आयोजित 'पोखरा प्रीमियर लिग (पिपिएल)' अन्तर्गत प्रतियोगिता सम्पन्न गर्न उल्लेखनीय योगदान दिए बापत आम समर्थकहरुको आधिकारिक सन्स्था 'नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस)' को कास्की साखा (एन सि एस एस कास्की) लाई 'सर्टिफिकेट अफ एप्रीसियेसन' प्रदान गरियेको छ ! पोखरा रंगशालामा कार्तिक ९-२०, २०७५ मा सम्पन्न पिपिएल अन्तर्गत प्रतियोगिता दौरान 'स्वयंसेवक' रहदै प्रतियोगितालाइ सफल पार्न एन सि एस एसले उच्च भुमिका खेलेको जनाउदै रास्ट्रीय कप्तान पारस खडका प्रमुख…