Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

NCA

अर्किड एचसिएल दुई दिवसीय क्रिकेट : नेक्ससको एचसिए बिरुद्ध १७ रनको अग्रता

फाल्गुन ९, क्रिकेट हिमालय हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा फाल्गुन ५ देखी मुलपानी मैदानमा जारी 'यु१९ अर्किड एचसिएल दुई दिवसिय क्रिकेट' प्रतियोगिता अन्तर्गत तेश्रो खेलको पहिलो दिन नेक्सस क्रिकेट एकेडमिले हिमालय क्रिकेट एकेडमी बिरुद्ध १७ रनको अग्रता लिएको छ | सुरुमा ब्याटिङ गरेको नेक्ससले ४४.४ ओभरमा अलआउट हुँदै १३४ रन बनाएको थियो | बिपिन बिक्रम साहिले ३२ बलमा १९, प्रीयन्शु श्रेष्ठले ५८ बलमा १५, विशाल बिक्रम केसिले १३ बलमा १०, महेस रानाले २२ बलमा १२, सनोज केसिले ७८ बलमा २०* रन बनाएका थिए | हिमालयका लागि सन्दिप खडकाले…

नेक्ससको ACL को फाइनलमा पोखरा र ओएसिस एकेडमी भिडने

असोज १६, क्रिकेट हिमालय संबिधान दिबसको अबसरमा राष्ट्रिय खेलकुद परिषदको प्रर्वधन एबं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा मिति २०७५ साल असोज २ गते देखि काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा सन्चालित 'एकेडेमी क्रिकेट लिग (एसिएल) यु१९ टि२० क्रिकेट प्रतियोगिता' को फाइनलमा ओएसिस क्रिकेट एकेडमी, काठमाडौ र पोखरा क्रिकेट एकेडमी फाइनलमा प्रबेस गरेका छन | सेमिफाइनल खेल देशभरका क्रिकेट एकेडेमी मध्ये १६ वटा टिम सहभागी गराइ एक राष्ट्रिय उत्सवका रुपमा प्रतियोगितालाई स्थापित गराउने उद्वेश्यका साथ अभियानको शुभारम्भ गरिएको थियो |…

एकेडमी क्रिकेट लिग (ACL) : दशौ दिन बिराटनगर र वेस्टर्न एकेडमी बिजयी

असोज १३, क्रिकेट हिमालय मुलपानीमा संचालन भैरहेको एकेडेमी क्रिकेट लिग अन्तर्गत सोमबार सम्पन्न दसौ दिनको पहिलो खेलमा महेन्द्रनगरको जय क्रिकेट एकेडेमीलाई बिराटनगर क्रिकेट एकेडेमीले २ रनले पराजित गरेको छ भने दोश्रो खेलमा वेस्टर्न क्रिकेट एकेडेमी बुटवलले राइजिङ पोखरा क्रिकेट एकेडेमी पोखरा लाइ ७१ रनले पराजित गरेको छ । सोमबार सम्पन्न पहिलो खेलमा जय क्रीकेट एकेडेमीले टस जितेर फिल्डिङ रोज्दै बिराटनगरलाई ब्याटिङ को निम्तो दिएको थियो । निर्धारित २० ओभरमा बिराटनगरले १० बिकेट गुमाउदै ६१ रन मात्र बनाएको थियो । बिराटनगर क्रीकेट…

एकेडमी क्रिकेट लिग : रामारोशन र स्वतन्त्र युवा एकेडमी बिजयी

७ असोज, क्रिकेट हिमालय मुलपानीमा संचालन भैरहेको एकेडेमी क्रिकेट लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा हिमालयन क्रिकेट एकेडेमीलाई रामारोशन क्रिकेट एकेडेमीले २ बिकेटले पराजित गरेको छ भने ज्ञान ज्योती क्रिकेट एकेडेमी दाङलाई स्वतन्त्र यूवा क्रिकेट एकेडेमी बिरगंजले ६ रनले पराजित गरेको छ । मंगलबार सम्पन्न पहिलो खेलमा रामारोशनले टस जितेर फिल्डिङ रोज्दै हिमालय लाई ब्याटिङ निम्तो दिएको थियो । निर्धारित १४ ओभरमा हिमालयले १० बिकेट गुमाउदै ८३ रन बनाएको थियो । हिमालयका रिजन थापाले २३ रन र सुरज श्रेष्ठले १३ रन बनाएका थिए । बलिङ…

एकेडेमी क्रिकेट लिग : ओएसिस र पोखरा क्रिकेट एकेडेमी बिजयी

६ असोज,काठमाण्डौ । काठमाण्डौको मुलपानीमा संचालन भैरहेको एकेडेमी क्रिकेट लिग अन्तरगत सोमबार सम्पन्न खेलमा एन्जल स्पोटर्स क्रिकेट एकेडेमी लाई ओससि क्रिकेट एकेडेमीले ६ बिकेटले पराजित गरेको छ भने रामारोशन क्रिकेट एकेडेमीलाई पोखरा क्रिकेट एकेडेमील ९ बिकेटले पराजित गरेको छ । सोमबार सम्पन्न पहिलो खेलमा ओससिले टस जितेर फिल्डिङ रोज्दै एन्जल लाई ब्याटिङ निम्तो दिएको थियो । निर्धारित १४ ओभरमा एन्जलले ६ बिकेट गुमाउदै ६२ रन बनाएको थियो । एन्जलका बिबेक राना मगरले ३२ बल खेल्दै २ छक्का र २ चौका को मद्दतले ३५ रन बनाउदा अन्य ब्याट्स…

एकेडेमी क्रिकेट लिग : पहिलो दिन आयोजक नेक्सस र ग्रेटर हिमालय बिजयी

४ असोज,काठमाण्डौ संबिधान दिबसको अबसरमा राष्ट्रिय खेलकुद परिषदको प्रर्बधन एबं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा सनिबारबाट देशभरका निजी क्षेत्रबाट संचालित १६ एकेडेमीहरुको सहभागितामा अन्डर नाईन्टिन टि ट्वाइन्टी एकेडेमी क्रिकेट लिग शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक नेक्सस ले हिमालय क्रिकेट एकेडेमी लाई १० रन र ग्रेटर हिमालयन क्रिकेट एकेडेमीले काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर लाई ५ रन ले हराउदै बियज सुरुवात गरेका छन । आयोजक नेक्सस क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी…

नेक्ससको ‘एकेडमी क्रिकेट एकेडमी (ACL)’ को भब्य उद्घाटन

असोज ४, क्रिकेट हिमालय संबिधान दिबसको अबसरमा राष्ट्रिय खेलकुद परिषदको प्रर्वधन एबं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौ स्थित 'मुलपानी क्रिकेट मैदान' मा एकेडेमी क्रिकेट लिग (एसिएल) यु१९ टि२० क्रिकेट प्रतियोगिताको भब्य उद्धघाटन भएको छ | उद्धघाटन कार्यक्रममा रास्ट्रीय खेलकुद परिषदका बिभागिय प्रमुख मधुसुदन बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो | टाइसिट निजी लगानीबाट संचालित देशभरका क्रिकेट एकेडेमी मध्ये १६ वटा टिम सहभागी गराइ एक राष्ट्रिय उत्सवका रुपमा प्रतियोगितालाई स्थापित गराउने उद्वेश्य रहेको…

नेक्सस क्रिकेट एकेडमी (NCA) श्रीलंका भ्रमण गर्दै

श्रावण ४, क्रिकेट हिमालय नेक्सस क्रिकेट एकेडमी (NCA), नेपालले बासिलिका क्रिकेट क्लब एन्ड एकेडमी, श्रीलंकाले आयोजना गर्ने 'श्रीलंका-नेपाल बाइल्याट्रल सिरिज' मा सहभागीता जनाउने भएको छ | सिरिज जुलाइ २१-२९ सम्म कोलम्बोमा खेलिने छ | सहभागी टिम उत्तम रङु मगर (कप्तान), अभिषेक कुवर (उप कप्तान), सार्थक न्यौपाने, अभिषेक बुढाथोकी, रोचक यादब, इन्द्र देउवा, हरिस केसि, रोशन सिंह, हिमाल न्यौपाने, रमेस बुढा, सुमित बुढाथोकी, एहसान सेख, तनिश स्वप्निल टिम नेक्ससको प्रशिक्षकमा भरत कुमार साही रहेका छन भने ब्यवस्थापकमा सरस्वती साही चयन…