Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

National Sports Council

कैलाली जिल्ला क्रिकेट संघको बिज्ञप्ती, राखेपलाइ प्रक्रिया नरोक्न चेतावनी

भाद्र २६, क्रिकेट हिमालय रास्ट्रीय खेलकुद परिषदले आइसिसीद्वारा निर्मित स्वतन्त्र समितिलाइ नेपाल क्रिकेट संघको असोज ३ र ४ मा हुँदै गरेको विशेष साधारणसभा रोक्न दिएको निर्देसन नियम सम्मत नभएको भन्दै कैलाली जिल्ला क्रिकेट संघले प्रेस बिज्ञप्ति मार्फत बिरोध जनाएको छ | प्रेस विज्ञप्ति नेपाल किर्केट संघ (CAN) को निर्वाचनका लागि असोज ३ र ४ गते स्वतन्त्र समितीले आह्वान गरेको साधारण सभा राष्ट्रिय खेलकुद परिषदले नियमसंगत नभएको भन्दै रोक्न निर्देशन दिएको कुराप्रती कैलाली जिल्ला किर्केट संघको गम्भीर ध्यानाकर्षण भएको छ। लामो समयदेखि…

काठमाडौमा क्रिकेटको दुई दिने ‘अम्पायरिङ रिफ्रेसर कोर्ष’ सुरु

श्रावण ३१, क्रिकेट हिमालय काठमाडौंमा क्रिकेटको दुई दिने अम्पायरिङ र स्कोरिङ रिफ्रेसर कोर्ष सुरु भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा शुक्रबारबाट कोर्ष सुरु भएको हो । कोर्षमा नेपालका ५१ जना अम्पायर तथा स्कोररहरुको सहभागिता रहेको छ । कोर्षमा सहभागीलाई नेपालका अन्तराष्ट्रिय अम्पायरहरु विनय झा, बुद्धी बहादुर प्रधान र देवेन्द्र सुवेदीले प्रशिक्षण दिएका थिए । कोर्षमा सहभागीहरुलाई विश्व क्रिकेटमा प्रयोग भएका नयाँ नियमसँगै पुराना नियमहरुको बारेमा जानकारी गराईने छ । कोर्षको उद्घाटन…

युनिभर्सिटी क्रिकेटका लागि पहल गर्न सदस्य सचिब सिलवालको सुझाव

श्रावण ३१, क्रिकेट हिमालय राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले नेपाल विश्वविद्यालय खेलकुद संघलाई युनिभर्सिटी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाका लागि पहल गर्न भनेका छन् । नेपाल विश्वविद्यालय खेलकुद संघले उनकै सम्मानमा शनिबार आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन् । ‘तत्काललाई दक्षिण एसियाकै टिमलाई बोलाएर भए पनि सुरुआत गुर्नस । यसले राम्रै सन्देश जान्छ ।’ सदस्य–सचिव सिलवालले भने– ‘परिषद्ले पनि सक्दो सहयोग गर्छ । यसलाई कसरी अगाडि बढाउन सकिन्छ आउनुस…

टियु क्रिकेट मैदानको स्तरोन्नतिलाई राखेपले प्रार्थमिकतामा राख्ने

श्रावण २८, क्रिकेट हिमालय किर्तिपुर स्थित टियु क्रिकेट मैदान एवम उपत्यका भित्रका अन्य खेलस्थलको स्तरोन्नतिमा हुने खर्चलाइ रास्ट्रीय खेलकुद परिषदले प्रार्थमिकतामा राख्ने जनाएको छ | राखेपका बिभागिय प्रमुखहरु, साखा प्रमुखहरु, लेखा प्रमुख र प्राबिधिक इन्जिनियरहरुको सहभागीतामा भएको दुई दिने गोष्ठीले खेलकुद लक्षित पुर्बाधार निर्माणलाई प्रार्थनिकतामा राख्ने निर्णय गरेको हो | प्रसासन बिभाग प्रमुख केबि थापाले राखेप द्वारा सन्चालित ९७ पुर्बाधारको अवस्था सार्बजनिक गरेका थिए, राखेपको १.८७ अर्ब बिकास बजेट यी परियोजना तर्फ केन्द्रित…

राखेपको अवरोध बिच NCSS को टियु मैदान सरसफाइ अभियान सम्पन्न

श्रावण १८, क्रिकेट हिमालय ग्रास कटर लगायतका अन्य उपकरणहरु बिग्रेर काम हुन नसक्दा किर्तिपुर स्थित टियु क्रिकेट मैदान लामो लामो घासले छोपिएको समाचार समाजिक सन्जालमा भाइरल भै रहदा नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले साप्ताहिक 'टियु मैदान सरसफाइ अभियान' सन्चालन गरेको छ | आम नेपाली क्रिकेट समर्थकहरुको आधिकारिक सन्स्था नेपाली क्रिकेट समर्थक समाज (NCSS) लेे आज बिहान ७.३० बजे देखि १० बजे सम्म करिब ४० जना भोलेन्टियर सहित मैदान बाहिरको सरसफाइ अभियान कार्यक्रम सम्पन्न गरेको छ | आगामी सनिबार समेत अभियानले निरन्तरता प्राप्त गर्ने…

सागको सहभागी २७ मध्य क्रिकेट बाहेक अन्य २६ खेलको ‘बन्द प्रशिक्षण’ सुरु

श्रावण १६, क्रिकेट हिमालय दक्षिण एसियाका सम्पुर्ण रास्ट्रहरु सहभागी हुने '१३ औ दक्षिण एसियाली खेलकुद' आगामी मङ्सिर १५-२४ मा नेपालमा हुदैछ | प्रतियोगिता अन्तर्गत क्रिकेट सहित २७ खेलहरु समाबेस गरिएको छ | सागमा समाबेस २७ मध्य क्रिकेट बाहेक बाकी खेलको बन्द प्रशिक्षण सुरु भएको जनाइएको छ | रास्ट्रीय खेलकुद परिषदको टिम तयारी निर्देसक महेन्द्र कुमार राई 'क्रिकेटको बन्द प्रशिक्षण केही दिनमा किर्तिपुर र मुलपानीमा हुनेछ, टिम भर्खर बिश्वकप एसियन फाइनल क्वालिफायरबाट फर्केको छ' राखेपका प्रमुख प्रशिक्षक जगत टमटा 'यु२३ टिम खेल्ने वा…

खन्डहरमा परिणत किर्तिपुर स्थित क्रिकेट मैदान

श्रावण १५, क्रिकेट हिमालय आइसिसि बिश्वकप लिग-२ अन्तर्गत नेपाल लगायतका हरेक देसहरुले साढे दुई बर्ष भित्र होम र अवे गरि कुल ३६ वटा एकदिवसीय खेलहरु खेल्ने तालिका आइसिसिले सार्बजनिक गरे सङ्गै आम नेपाली क्रिकेट समर्थकहरु सङ्गै क्रिकेट सरोकारवालाहरुको चिन्ता बढदै छ, आम चासो के किर्तिपुर स्थित टियु मैदानले एकदिवसीय मान्यता प्राप्त गर्ला वा स्तरन्नोती गर्न परे के के गर्नुपर्ला वा राखेपले के के गर्दैछ भन्ने छ | तर अहिले टियु क्रिकेट मैदान लगभग खन्डहरमा परिणत हुँदै गएको छ | नेपाल क्रिकेट संघ निलम्बनमा परेसङ्गै रास्ट्रीय खेलकुद…

राखेपले पिएम कप महिला क्रिकेटमा एग्रीमेन्ट गरे अनुरुप रकम दिएन – सुमन भट्ट

श्रावण १४, क्रिकेट हिमालय राष्ट्रिय खेलकुद परिषदको आयोजना एवम महाकाली स्पोर्ट्स सोसाइटिको समन्वयमा करिब एक महिना अघि सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेलमा सुदुर पश्चिम प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपिफले उपाधी जित्न सफल भएको थियो । प्रतियोगिता अन्तर्गत एपिएफकी सीता रानामगर प्लेयर अफ द टुर्नामेन्ट भएकी थिईन भने बेस्ट ब्याट्सवुमन सुदुर प्रदेशकी कविता कुवर भएकी थिईन, त्यसैगरी बेस्ट बलर प्रदेश न ३ कि खुसी डङ्गोल भएकी थिईन । प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३…