Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Milan Cricket Club (MCC)

केडिसिसी-एमसिसि मैत्रीपुर्ण सिरिज : केडिसिसी २-१ ले सिरिज बिजेता

धनगढी, ०५ मङ्सिर मङ्सिर ३ गतेदेखि ५ गतेसम्म कैलाली जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको यु१६ कैलाली जिल्ला क्रिकेट एकेडमी-मिलन क्रिकेट क्लब, झापा बिचको मैत्रीपुर्ण सिरिज कैलाली जिल्ला क्रिकेट एकेडमिले २-१ ले जित्न सफल भएको छ | तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा मिलन क्रीकेट क्लवले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो | फलस्वरूप, मिलन क्रीकेट क्लवले निर्धारित ४० ओभरको खेलमा ३१.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र १२० रन बनाउन सक्यो। ब्याटिङतर्फ मिलन क्रीकेट क्लवका लागि शङ्कर खत्रीले सर्वाधिक २२ रन…

केडिसिसि-एमसिसि यु१६ क्रिकेट सिरिज : दोश्रो खेलमा एमसिसि बिजयी

धनगढी, ४ मङ्सिर धनगढीमा जारी कैलाली जिल्ला क्रिकेट क्लब (KDCC) र मिलन क्रिकेट क्लब (MCC) बिचको मैत्रीपुर्ण सिरिजको दोश्रो खेलमा मिलन क्रिकेट क्लब बिजयी भएको छ | कैलाली जिल्ला क्रीकेट क्लवले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। फलस्वरूप, कैलाली जिल्ला क्रीकेट क्लवले निर्धारित ४० ओभरको खेलमा पुरै ४० ओभर खेल्दै ९ विकेटको क्षति १८७ रन बनाउन सक्यो | ब्याटिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका लागि शिशिर थापाले सर्वाधिक ४० रन बनाउदा कप्तान हृदय विठारीले ३३ रन बनाउन सफल भएभने त्यस्तै, सागर लोथ्यालले २० रन बनाउन सफल भएका…

KCC-MCC मैत्रीपुर्ण यु१६ क्रिकेट, धनगढी : KCC पहिलो खेलमा बिजयी

मङ्सिर,३ धनगढी। धनगढीमा कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना सुरु भएको 'कैलाली जिल्ला किर्केट क्लव (KCC) - मिलन किर्केट क्लव (MCC)' वीचको ३ खेलको मैत्रीपूर्ण सिरिजको पहिलो खेलमा KCC १ विकेटले बिजयी भएको छ | कैलाली जिल्ला किर्केट क्लवले टस जितेर पहिला भ्रमणकारी टोलि मिलन किर्केट क्लवलाइ ब्याटिङको निम्तो दिएको हो।फलस्वरूप, मिलन किर्केट क्लवले निर्धारित ४० ओभरको खेलमा २२.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र ८१ रन बनाउन सक्यो। ब्याटिङतर्फ मिलन किर्केट क्लवका लागि अभिषेक श्रेष्ठ र नितेश खडकाले समान १६ रन बनाउदा…