Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Mahendranagar United

डिपिएल छोड्यो काठमाडौं, महिन्द्रनगर फाइनलमा

फाल्गुन १०, क्रिकेट हिमालय काठमाडौं गोल्डेन्सले तेस्रो सस्करण को डिपिएलको दोस्रो क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । गोल्डेन्स टिमको महत्वपूर्ण खेलाडी अंकित दबासलाई नियमविपरित बलिङ गरेको भन्दै बिहिबार डिपीएलको टेक्निकल कमिटिले बलिङ गर्न प्रतिबन्ध गरेपछि गोल्डेन्सले उक्त निर्णयको बिरोध गर्दै नखेल्ने घोषणा गरेको हो । अब डीपीएलको फाइनलमा शनिबार महेन्द्रनगरले सीवाईसी अत्तरियासँग खेल्नेछ । गोल्डेन्स प्रतियोगिताको पहिलो क्वालीफायरमा सीवाईसी अत्तरियासँग पराजित भएपछि फाइनल…

डिपिएल ३ : आजको पहिलो खेलमा अत्तरिया बिजयी, दोस्रो खेल रद्द

फाल्गुन २, क्रिकेट हिमालय प्रस्तावित अन्तराष्ट्रिय फाप्ला क्रिकेट स्टेडियममा भईरहेको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा सिवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ । अत्तरियाको यो लगातार दोस्रो जित हो भने रुपन्देहीको यो पहिलो हार हो । आजको दोस्रो खेल बिराटनगर किङ्स भर्सेज महेन्द्रनगर युनाईटेडबीचको खेल बर्षाका कारण रद्द भएको छ । बर्षा बाधक बनेपछि दुवै टोलीले अंक बाडेका छन । पहिलो खेल : सिवाईसी अत्तरिया भर्सेज रुपन्देही च्यालेन्जर्स १२२ रनको…

डिपिएल पहिलो दिन : काठमाडौ गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स बिजयी

माघ २८, क्रिकेट हिमालय धनगढी स्थित 'ड्रिम फाप्ला' क्रिकेट मैदानमा सर्बाधिक रासिको 'धनगढी प्रिमिएर लिग (डिपिएल)' अन्तर्गत आज सम्पन्न पहिलो दिनको खेल अन्तर्गत काठमाडौ गोल्डेन्स र रुपन्देही च्यालेन्जर्स बिजयी भएका छन । पहिलो खेल : धनगढी स्टार्स र काठमाडौ गोल्डेन्स टस हारेर सुरुमा ब्याटिङ गरेको धनगढी स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १३२ रन बनाएको थियो । उसका लागि अमीत श्रेष्ठले ५० बलमा ५० रन, सन्दिप रजाइलिले ३५ बलमा २८, सौरभ खनालले १० बलमा २५*, पवन सराफले १८ बलमा १९ रन बनाएका थिए । काठमाडौ गोल्डेन्सका लागि नन्दन…

धनगढी प्रिमियर लिग – हिजो दोस्रो क्वालिफायर्स स्थगित भएसँगै आज फेरी खेल्दै

चैत्र २९, क्रिकेट हिमालय रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गत हिजो भएको काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको दोस्रो क्वालिफायर खेल वर्षाका कारण स्थगित भएपछि आज फेरी हुने भएको छ । खेल आज ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।  हिजो टस हारेर ब्याटिंग गरेको युनाईटेडले २ ओभर सकिए हावाहुरीका साथै भारी बर्षा भएपछि खेल हुन सकेन । सो बेला महेन्द्रनगर युनाईटेडले ब्याटिङ गर्दै दुई ओभरमा ८ रन बनाएको थियो । भण्डारी र सेख क्रमश ३ र ४ रन बनाएर खेलिरहेका थिए । यी दुई टिमको विजेताले उपाधिका लागि शुक्रबार टिम चौराहासँग खेल्नेछ ।

धनगढी प्रिमियर लिग – काठमाडौ र महेन्द्रनगर खेलमा बर्षा बाधक

चैत्र २८, क्रिकेट हिमालय धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज भईरहेको काठमाडौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड विचको खेल बर्षाका कारण भोली को लागि सारीएको छ । टस हारेर ब्याटिंग गरिरहेको युनाईटेडले २ ओभर सकिए हावाहुरीका साथै भारी बर्षा भएपछि खेल हुन सकेन । सो बेला महेन्द्रनगर युनाईटेडले ब्याटिङ गर्दै दुई ओभरमा ८ रन बनाएको थियो । भण्डारी र सेख क्रमश ३ र ४ रन बनाएर खेलिरहेका थिए । खेल तालिकामा भोलो रिजर्व डे भएका कारण खेल भोलिका लागि सारिएको हो । यी दुई टिमको विजेताले उपाधिका लागि शुक्रबार टिम चौराहासँग…

धनगढी प्रिमियर लिग – दोस्रो क्वालीफायरमा महेन्द्रनगर र काठमाडौं भिड्ने

चैत्र २८, क्रिकेट हिमालय धनगढी प्रिमियर लिग को दोस्रो क्वालिफायर खेल १२:३० बजे बाट एसएसपी मैदानमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्स भिड्ने भएका छन् । मंगलवार भएको एलिमिनेटर खेलमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गरेसंगै महेन्द्रनगरले दोस्रो क्वालीफायरमा स्थान बनाएको हो । भने काठमाडौले पहिलो क्वालिफायर्समा घरेल टिम तथा साविक विजेता धनगढी टिम चौराहासँग १ विकेटले पराजित भएको थियो । लिग चरणमा महेन्द्रनगर तेस्रो स्थानमा रहेको थियो । जारी सिजनमा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन । खेलमा बिजयी हुने टिमले शुक्रबार…

डि पि एल दसौ दिन : टिम चौरहा धनगढी फाइनलमा प्रबेस

चैत्र २७, क्रीकेट हिमालय डि पि एल अन्तर्गतका दसौ दिनका खेलहरुमा टिम चौरहा धनगढी र महेन्द्रनगर युनाइटेड बिजयि भयका छन । पहिलो खेल : टिम चौरहा धनगढी भर्सेस काठमान्डौ गोल्डेन्स टीम चौराह धनगढी रुस्लान धनगढी प्रिमियर लिग–२ को फाइनल प्रवेश गरेको छ । मंगलबार संघीय प्रहरी इकाईको मैदानमा भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढीे फाइनल प्रवेश गरेको हो । काठमाडौंले दिएको १ सय २८ रनको लक्ष्य धनगढीले १ बल बाँकी छँदा ९ विकेट गुमाएर भेटाएको थियो । धनगढीका लागि राहन मुस्तफाले सर्वाधिक ३३ रनको पारी…

डि पि एल छैठौ दिन : बिराटनगर किङ्स र महेन्द्रनगर युनाइटेड बिजयी !

चैत्र २२, क्रिकेट हिमालय धनगढी प्रीमियर लिग अन्तर्गत आज छैठौ दिनको खेलहरुमा बिराटनगर किङ्स र मह!ेन्द्रनगर युनाइटेड बिजयी भ!!??#???????!!!!!!!््!यका छन ! पहिलो खेल रुस्लान धनगढी प्रिमियर लिग दुईमा बिराटनगर किङ्स्ले ले लगातार दोश्रो जित हात पारेको छ । बिराटनगरले बुधबार भएको खेलमा टिम चौरहा धनगढीलाई १८ रनले पराजित गरेको छ ! फर्स्ट ब्याटिङ गरेको बिराटनगर किङ्सले अल आउट हुँदै १२७ रन \\\!!!!!!\!मात्र बनाउन सफल भयको थियो ! झिनो लक्ष लियेर दोश्रो इन्निङ सुरु गरेको टिम चौरहा धनगढी १०९ रनमा समेटिदा १८ रनले पराजित रह्यो ! दोश्रो खेल…