Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Little Flower Premier League

निष्ट कलेज एलपिएल- ४ : लिटल फ्लावर स्कुल लगातार दोस्रो पटक च्याम्पीयन

धनगढी, कार्तिक २६ लिटल फ्लावर स्कुल धनगढी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको च्याम्पीयन भएको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा मंगलवार भएको फाईनलमा हिमालय ह्वाईट हाउस वल्र्ड स्कुल काठमाण्डौंलाई ९ विकेटले हराउँदै चौथो संस्करणको च्याम्पीयन बनेको हो । कप्तान विपिन रावल र सुवाश ऐरले उत्कृृष्ट प्रदर्शन गरेपछि लिटल फ्लावर लगातार दोस्रो पटक च्याम्पीयन बनेको हो । तेस्रो संस्करणमा लिटल फ्लावर लिटिल वुद्ध एकेडेमीलाई हराएर च्याम्पीयन बनेकोे थियो । चौथो संस्करणको…

निष्ट-एलपिएल-४ :उपाधिका लागि लिटल फ्लावर र हिमालयन वाईट हाउस भिड्ने

धनगढी, कार्तिक २५ धनगढी जारीमा निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरणको उपाधिका लागि लिटल फ्लावर स्कुल र हिमालयले वाईट हाउस भिड्ने भएका छन् । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा सोमवार भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टीम उपाधिका लागि भिड्न लागेका हुन् । पहिलो सेमीफाईनलमा लिटल फ्लावरले नोवेल एकेडेमीलाई ३ विकेट हरायो भने दोस्रो सेमिफाईनलमा हिमालय वाईट हाउसले शारदा विद्या निकेतनलाई २२ रनले किनारा लगायो । सोमवारको पहिलो सेमिफाईनलमा टस जितेर पहिले व्याटिंङ गर्दै…

निष्ट कलेज एलपिएल – ४ : लिटल फ्लावर सेमिफाईनलमा प्रवेश

धनगढी, कार्तिक २२ लिटल फ्लावर स्कुल धनगढी जारीमा निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरणको सेमिफाईनलमा पुगेको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा शुक्रवार भएको पहिलो क्वाटरफाईनलमा भक्तपुर निष्ट स्कुललाई २ विकेटले हराउँदै लिटल फ्लावर अन्तिम चारमा पुगेको हो । भक्तपुर निष्ट स्कुलले दिएको एक सय ४ रनको लक्ष्य लिटल फ्लावरले ८ विकेट क्षतिमा निर्धारित ओभर सकिन ३ बल पहिले नै पुरा गर्यो । अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्थामा लिटल फ्लावरका किशोर सिंहले दुई चौका प्रहार…

एलपिएल-४ : हिमालय वाईट हाउस र नोवेल एकेडेमी समुह विजेता

धनगढी, कार्तिक २१ हिमालय वाईट हाउस काठमाण्डौ र नोवेल एकेडेमी कञ्चनपुर धनगढी जारीमा निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरणमा आफ्नो समुहको विजेता बनेका छन् । यसअघि नै क्वाटरफाईनल पुगिसकेका दुवै टोली आफ्नो समुहका दुवै खेल जित्दै समुह विजेता बनेका हुन् । क्वाटरफाईनल पुग्ने ७ टोली पक्का भईसकेको अवस्थामा शुक्रवार हुने अन्तिम खेलको नतिजाले आठौं टीमको टुंगो लगाउनेछ । संघीय प्रहरी कार्यालयको खेल मैदानमा विहीवार भएको पहिलो खेलमा हिमालयनले वाईट हाउसले एवीसी स्कुल नेपालगंजलाई २० रनले हराएर समुह डी को विजेता बनेको छ ।…

लिटल फ्लावर बिद्ध्यालय स्तरीय प्रीमियर लिग : ९ खेलमा बने ८ अर्धशतक

धनगढी, कार्तिक २० धनगढीमा जारी निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरणको लिग चरणका ९ खेलमा ८ अर्धशतक बनेका छन् | पाँच दिनमा भएका लिग चरणका ८ खेलमा ५ विद्यालयका ८ जना खेलाडीले अर्धशतक बनाएका हुन् । नोवेल एकेडेमी कञ्चनपुरका रमेश भट्टले सर्वाधिक ९४ रन बनाएका छन् । शारदा विद्या निकेतनका राजन सिंहले ६१ रन बनाउँदा लिटल फ्लावरका विपिन रावलले ५९ रनको पारी खेलेका छन् । शारदा विद्या निकेतका अर्जुन सावद, लिटल फ्लावरका सुवोध ऐर र नोवेल एकेडेमीका गणेश विटालुले समान ५२ रनको पारी खेलेका छन् । त्यसैगरी सरस्वती नमुना माविका…

एलपिएल-४ : हिमालय वाईट, नोवेल र शारदा मावि क्वाटरफाईनलमा प्रवेश

धनगढी, कार्तिक २० हिमालय वाईट हाउस काठमाण्डौ, नोवेल एकेडेमी कञ्चनपुर र शारदा मावि धनगढी निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरणको क्वाटरफाईनलमा प्रवेश गरेका छन | संघीय प्रहरी कार्यालयको खेल मैदानमा वुधवार भएका दोस्रो खेलले अन्तिम आठ पुग्ने तीन टीमको टुङगो लगाएको हो । समुह डी अन्तर्गत भएको दोस्रो खेलमा हिमालय वाईट हाउस काठमाण्डौंले सानदार जित हात पारेको छ । हिमालय वाईट हाउसले सैनिक आवासिय महाविद्यालय तेघरीमाथि १० विकेटको सानदार जित दर्ता गरेको हो । सैनिक आवासियले दिएको ७६ रनको विजय लक्ष्य वाईट हाउसले ५ दशमलव ४…

एलपिएल-४ : लिटल फ्लावर क्वाटरफाईनलमा, सुबोध ऎरको अर्धसतक

धनगढी, कार्तिक १८ धनगढीको लिटल फ्लावर स्कुल धनगढीमा जारी निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरण्ँको क्वाटरफाईनलमा प्रवेश गरेको छ | संघीय प्रहरी कार्यालयको खेल मैदानमा सोमवार भएको दोस्रो खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरलाई ९ विकेटले हराउँदै लिटल फ्लावर अन्तिम आठमा पुगेको हो । समुह ए को विजेता बन्दै लिटल फ्लावर क्वाटरफाईनलमा प्रवेश गरेको छ । समुह ए बाट त्रिनगर र लिटल वुद्ध एकेडेमी बीचको विजेताले समुहको उपविजेता भएर क्वाटरफाईनलमा स्थान बनाउने छ । सोमवारको दोस्रो खेलमा टस जितेर पहिले व्याटिङ गर्दै लिटिल…

एलपिएल-४ : लिटल फ्लावर क्वाटरफाईनलमा, सुबोध ऎरको अर्धसतक

धनगढी, कार्तिक १८ धनगढीको लिटल फ्लावर स्कुल धनगढीमा जारी निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरण्ँको क्वाटरफाईनलमा प्रवेश गरेको छ | संघीय प्रहरी कार्यालयको खेल मैदानमा सोमवार भएको दोस्रो खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरलाई ९ विकेटले हराउँदै लिटल फ्लावर अन्तिम आठमा पुगेको हो । समुह ए को विजेता बन्दै लिटल फ्लावर क्वाटरफाईनलमा प्रवेश गरेको छ । समुह ए बाट त्रिनगर र लिटल वुद्ध एकेडेमी बीचको विजेताले समुहको उपविजेता भएर क्वाटरफाईनलमा स्थान बनाउने छ । सोमवारको दोस्रो खेलमा टस जितेर पहिले व्याटिङ गर्दै लिटिल…