Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Little Flower Boarding High School

एलपिएल-४ : लिटल फ्लावर क्वाटरफाईनलमा, सुबोध ऎरको अर्धसतक

धनगढी, कार्तिक १८ धनगढीको लिटल फ्लावर स्कुल धनगढीमा जारी निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरण्ँको क्वाटरफाईनलमा प्रवेश गरेको छ | संघीय प्रहरी कार्यालयको खेल मैदानमा सोमवार भएको दोस्रो खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरलाई ९ विकेटले हराउँदै लिटल फ्लावर अन्तिम आठमा पुगेको हो । समुह ए को विजेता बन्दै लिटल फ्लावर क्वाटरफाईनलमा प्रवेश गरेको छ । समुह ए बाट त्रिनगर र लिटल वुद्ध एकेडेमी बीचको विजेताले समुहको उपविजेता भएर क्वाटरफाईनलमा स्थान बनाउने छ । सोमवारको दोस्रो खेलमा टस जितेर पहिले व्याटिङ गर्दै लिटिल…

एलपिएल-४ : लिटल फ्लावर क्वाटरफाईनलमा, सुबोध ऎरको अर्धसतक

धनगढी, कार्तिक १८ धनगढीको लिटल फ्लावर स्कुल धनगढीमा जारी निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरण्ँको क्वाटरफाईनलमा प्रवेश गरेको छ | संघीय प्रहरी कार्यालयको खेल मैदानमा सोमवार भएको दोस्रो खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरलाई ९ विकेटले हराउँदै लिटल फ्लावर अन्तिम आठमा पुगेको हो । समुह ए को विजेता बन्दै लिटल फ्लावर क्वाटरफाईनलमा प्रवेश गरेको छ । समुह ए बाट त्रिनगर र लिटल वुद्ध एकेडेमी बीचको विजेताले समुहको उपविजेता भएर क्वाटरफाईनलमा स्थान बनाउने छ । सोमवारको दोस्रो खेलमा टस जितेर पहिले व्याटिङ गर्दै लिटिल…

निष्ट कलेज एलपिएल–४ : दोश्रो दिन शारदा विद्या निकेतन र शारदा मावि विजयी

धनगढी, कार्तिक १७ धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको दोस्रो दिन भएका खेलमा शारदा विद्या निकेतन र शारदा मावि विजयी भएका छन् । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा सुरु भईरहेको प्रतियोगितामा आईतबार भएका दुई खेलमा जित हात पार्दै दुबै शारदाले क्वाटरफाईनल प्रवेशको सम्भावनालाई वलियो बनाएका हुन् । संघीय प्रहरी कार्यालयको खेल मैदानमा आईतबार भएको पहिलो खेलमा शारदा विद्या निकेतनले भक्तपुर निष्ट स्कुललाई ९ विकेटले पराजित गरेको छ । भक्तपुर निष्टले दिएको ११८ रनको विजय लक्ष्य शारदाले १४ दशमलव ३ ओभरमा…

एलपिएल-४, धनगढी : उद्धाटन खेल लिटल फ्लावर र त्रीनगर बिच हुँदै

कार्तिक १६, क्रिकेट हिमालय संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी इकाइ खेल मैदान, धनगढीमा कार्तिक १६-२५ सम्म सन्चालन हुने बिद्यालय स्तरीय चौथो सस्करणको 'लिटल फ्लावर प्रीमियर लिग क्रिकेट प्रतियोगिता' आजबाट सुरु हुदैछ, उद्धाटन खेल लिटल फ्लावर बोर्डिङ्ग हाइस्कुल, धनगढी र त्रीनगर उच्च मावी धनगढी बिच हुनेछ | लिग कम नकआउट फर्म्याटमा खेलाइने प्रतियोगितामा कैलालीका ७, कंचनपुरका २ स्कुल र बाके/काठमाडौ/भक्तपुरका १/१ गरि कुल १२ बिद्ध्यालयहरुको सहभागीता रहनेछ | सहभागी टिमहरु १. लिटल फ्लावर बोर्डिङ्ग हाइस्कुल, कैलाली २.…

बाल बाटिका कप, कैलालीको उपाधी बिजेता लिटिल फ्लावर, धनगढी

पदम ओझा बौनिया/कार्तिक ९ कैलालिमा सम्पन्न बाल बाटिका कृकेट लिगको उपाधी लिटिल फ्लावर धनगढीले उचालेको छ । आज भएको फाईनल खेलमा लिटिल फ्लावर धनगढीले आयोजक बाल बाटिकालाई ४२ रनले पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो । आज बिहान भएको टसमा लिटिल फ्लावर धनगढीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङ गर्दै लिटिल फ्लावरले निर्धारित २० ओभर खेल्दै अल आउट हुदै १ सय १० रन बनाउन सफल भएको थियो । लिटिल फ्लावरलाई ११० रनमा रोक्ने क्रममा बाल बाटिकाका बसन्त ठाकुरले ४ र पारस भुलले ३ बिकेट लिन सफल भएका थिए । लिटिल फ्लावरका…

धनगढीमा ‘निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग-४’ हुदै, दर्ता खुला

असार ५, क्रिकेट हिमालय संस्कार क्रिकेट एकेडमिको, कैलालीको आयोजनामा लिटल फ्लावर बोर्डिङ स्कुल, धनगढीको समन्वय एवम निस्ट कलेज काठमाडौको प्रायोजनमा कार्तिक १६-३० सम्म 'निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग-४' सन्चालन हुने भएको छ ! लिग कम नक आउट फर्म्याटको प्रतियोगितामा देसभरिका कुल १२ बिद्ध्यालयले सहभागीता जनाउनेछन ! सहभागी बिद्ध्यालयले आफ्नै स्कुलको कक्षा १० सम्मका १० खेलाडी सङ्गै यु१९ उमेर समुहका ४ खेलाडी समाबेस गर्न सक्नेछन ! इछ्युक बिद्ध्यालयले असार ३० भित्र आवेदन दिनु पर्नेछ, छनोट हुने बिद्ध्यालय प्रतियोगितामा सहभागी…

बिद्ध्यालय स्तरिय ‘धनगढी कप’ जेष्ठ २५ बाट हुने, टिम रजिस्ट्रेसन खुला

जेष्ठ १४, क्रिकेट हिमालय लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा जेष्ठ २५-३२ सम्म 'अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता' हुने भएको छ ! टि२० नक आउट फर्म्याटमा हुने उपरोक्त प्रतियोगितामा कुल १६ बिद्ध्यालयहरुको सहभागीता रहनेछ ! प्रतियोगिताको बिजेताले रु २५ हजार, उपबिजेताले रु १२५०० सङ्गै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ! प्लेयर अफ द टुर्नामेन्टले रु १ हजार, बेस्ट ब्याट्सम्यान, बलर र राइजिङ प्लेयरले जनही रु ५०० सङ्गै ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन ! माध्यमिक तह वा कक्षा १० सम्म अध्यनरत…

धनगढीमा भोलि देखि हुने ‘लिटिल फ्लावर स्कुल प्रिमियर लिग’ को तयारि पुरा !

कार्तिक २६, कैलाली धनगढीमा मंगलवारदेखि सुरु हुने तेस्रो निष्ट कलेज लिटिल फ्लावर टि–२० प्रिमियर लिगको तयारी पुरा भएको छ। आयोजक सस्कार क्रिकेट एकेडेमीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ! प्रतियोगिताको उद्घघाटन खेलमा सिद्धार्थ सिसु सदन र निष्ट भक्तपुर प्रतिस्पर्धा गर्ने सस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए। आज नै प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ भने प्रतियोगितामा सहभागी हुने टिमहरु पनि धनगढी पुग्ने क्रम जारी रहेको छ। सहभागी टोलीलाई विभिन्न ४…