Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Khukuri Cricket Club

रुपन्देही सुपर लिगमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी !

भैरहवा, १२ फागुन । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत शनिबार भएको डिभिजन ‘ए’ को समूह (डी) को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवाले बुद्ध क्रिकेट क्लब भैरहवालाई २ सय ४१ रनको फराकिलो अन्तरले हराउँदै विजयी भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ३ विकेटको क्षतिमा ३ सय ६० रनको योगफल तयार गरेको थियो । उसका लागि संदीप रजालीले नटआउट १ सय २०, अन्तिम थापाले नटआउट १ सय १३, शंकर रानाले ५५ र मिर्नाल गुरुङले ३७ रनको…