Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Karnali Province

कर्णालिका कप्तान : रबिन्द्र जंग साही (अन्तरबार्ता)

मान बहादुर खडका / माघ १२, क्रिकेट हिमालय अधिकांश कर्णालीबासीको रोजाईमा नपर्ने क्रिकेट खेलमा सानैदेखि रुचि राख्थे रविन्द्र जंग शाही । बुवा मोहन प्रकाश शाही र आमा देवी कुमारी शाहीको कोखबाट वि.सं. २०५६ कार्तिक ६ गते सुर्खेतमा जन्मिए उनी । गाउँको गल्लीदेखि नेपालका ठुला घरेलु लिग हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो खेल प्रदर्शन गरिसकेका उनले राष्ट्रिय टिमको तर्फबाट सन् २०१४ मा यु–१६ मलेसिया, सन् २०१६ मा यु–१९ श्रीलंका र सन् २०१८ मा यु–१९ बंगलादेशमा आयोजित एसिया कपमा सहभागी बने । खेल क्षेत्रमा नयाँ उचाई थप्दै सन् २०१५…

पिएम कप महिला क्रिकेट : बर्षाले प्रभावित खेलमा कर्णाली बिरुद्ध प्रदेश न १ बिजयी

असार ७, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको पहिलो खेलमा प्रदेश न १ ले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सुरुमा ब्याटिङ गरेको कर्णालिले १.१ ओभरमा बिना विकेट गुमाउदै ५ रन बनाउदा बर्षाले खेल अवरुद्ध भएको थियो । अन्तिम समयमा खेल सुरु गर्ने निर्णय गरेपछी कर्णालिले ५ ओभरमा १ विकेट गुमाउदै २३ रन बनाएको थियो, डिएल मेथड अनुसार प्रदेश न १ ले २६ रनको लक्ष पाएको थियो । कर्णालिको लागि मधु डिसिले १४ बलमा १० रन, मन्जु चौधरीले १३ बलमा ६* रन बनाएकी थिईन । प्रदेश न १ का…

पिएम कप महिला क्रिकेटको चौथो दिन प्रदेस न १ र कर्णाली, प्रदेस न २ र ३ भिडदै

असार ६, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलहरु अन्तर्गत असार ७ गते प्रदेस न १ र कर्णाली प्रदेस, प्रदेस न २ र ३ भिडदैछन ! राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ ! समुह ए : एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश समुह बी : प्रदेश एक, दुई, तीन र कर्णाली । प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद…

पिएम कप महिला क्रिकेट : दोश्रो दिन एपिएफ र सुदुर, कर्णाली र प्रदेस न ३ भिड्दै

असार ५, क्रिकेट हिमालय महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलहरुमा एपिएफ र सुदुर पश्चिम, प्रदेस न ३ र कर्णाली प्रदेस भिडदैछन ! राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ ! समुह ए : एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश समुह बी : प्रदेश एक, दुई, तीन र कर्णाली । प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख…

एम एम कप यु१६ : सुवास ऎरको अर्धसतक र ह्याट्रीक, सुदुर पश्चिम प्रदेस बिजयी

बैशाख २०, क्रिकेट हिमालय मनमोहन क्रिकेट सेन्टर द्वारा किर्तिपुर स्थित टियु मैदानमा जारी 'मनमोहन यु१६ रास्ट्रीय क्रिकेट प्रतियोगिता' अन्तर्गत तेश्रो दिनको दोश्रो खेलमा सुदुर पश्चिम प्रदेस बिजयी भएको छ भने प्रदेस न १ र २ बिचको पहिलो खेल बर्षाको कारण रद्ध भएको थियो ! पहिलो खेल : प्रदेस न १ र २ टस जितेर सुरुमा ब्याटिङ गरेको प्रदेस न २ ले निर्धारित ३० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनाएको थियो ! उसका लागि रोहन बिकले ६२(५७), परसुराम यादब ५१*(४५), मेघराज २९(३५) रन बनाएका थिए ! प्रदेस न १ का लागि सिमरन राई ३, सोनु मन्डल २ र बिपिन…

प्रादेसिक यु१६ छनोट, कर्णाली प्रदेस : टिम ‘बि’ बिजयी

चैत्र ८, क्रिकेट हिमालय थाइल्यान्डमा हुँदै गरेको यु१६ एसियन इस्टर्न रिजन प्रतियोगिताको लागि नेपाल यु१६ को छनोट विभिन्न प्रदेसमा भै रहेको छ ! यहि चैत्र ५ र ६ गते यु१६ को जिल्ला जिल्लामा छनोट सम्पन्न भयको थियो ! जिल्लाबाट छनोट भयर आउने यु१६ खेलाडीहरु बिच आजबाट प्रदेसको छनोट सुरु भयको छ ! कर्णाली प्रदेसको यु१६ छनोट अन्तर्गत पहिलो दिनको छनोट आज सुर्खेतमा सम्पन्न भयको छ ! कर्णाली प्रदेस भित्रका जिल्लाहरुबाट छनोट भयर आयका कुल ३३ जना खेलाडीहरुलाइ टिम ए, बि र सि गरि तीन टिममा बिभाजन गरियेको थियो ! टिम ए र टिम बि टस जितेर…

मुख्यमन्त्री कप अन्तर प्रदेश क्रिकेट : ‘कर्णाली प्रदेश’ को टिम घोषणा

फाल्गुन २५, क्रिकेट हिमालय फागुन २९ गते बाट धनगढीमा सामाजिक बिकाश मन्त्रालय, सुदुर पश्चिम प्रदेशको आयोजनामा हुन गईरहेको 'मुख्यमन्त्री कप अन्तर प्रदेश क्रिकेट' प्रतियोगितामा 'कर्णाली प्रदेश' बाट तपसिल अनुसार खेलाडी छनौट गरिएको छ । तपसिल : १) रबिन्द्र जङ शाही, २) भबिन सारु मगर, ३) दिनेश अधिकारी, ४) हेमन्त ओली, ५) प्रकाश जैशी, ६) बिजय बिष्ट, ७) दिवान पुन, ८) निश्छ्ल रावल, ९) युबराज केसी, १०) ललित प्याकुरेल, ११) चन्द्र बि. सी., १२) महेश खत्री, १३) सुरज बोहरा, १४) बिबश गिरि

आठौ राष्ट्रिय अन्तर्गत ‘कर्णाली प्रदेश, क्रिकेट टिम छनोट : रुकुमको टिम घोषणा

फाल्गुन ८, क्रिकेट हिमालय नेपालगन्जमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला क्रिकेट संघ रुकुमले विवश गिरिको कप्तानिमा १५ सदस्यीय क्रिकेट टिम तयार गरेको छ । फागुन ११ गते देखी गतेसम्म सुर्खेतमा हुन लागेको 'कर्णाली प्रदेश' स्तरीय खेलकुद प्रतियोगिता यो टिमले सहभागीता जनाउने छ । प्रदेश स्तरिय छनोटबाट उत्कृष्ट खेलाडीहरु आठौं खेलकुदको लागि प्रदेशको टिममा छनोट हुनेछन । उपरोक्त प्रदेश छनोट प्रतियोगितामा सहभागी रहने रुकुम जिल्ला टिम निम्न अनुसार रहेको छ । विवश गिरि (कप्तान), कुल प्रसाद वलि (उप कप्तान), बिजय बिस्ट,…