Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Kalaiya Cricket

वोमेन्स इन्टर स्कुल क्रिकेट, कलैया : पहिलो खेलमा ब्राइटल्यान्ड स्कुल बिजयी

असार ४, क्रिकेट हिमालय कलैया क्रिकेट क्लबको आयोजनामा आजबाट सुरु भएको 'वोमेन्स इन्टर स्कुल' क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा गढिमाइ स्कुल बिरुद्ध ब्राइटल्यान्ड स्कुलले ५ विकेटको जित हात पारेको छ ! पहिला बैटिंग गर्दै गढ़ीमाईले निर्धारित १५ ओवरमा ९ विकेट गुमाउदै ६० रन बनाएको थियो ! गढ़ीमाईको लागि कप्तान रमिता यादवले २८ रनको पारी खेलेकि थिइन। ६१ रनको लक्ष्य पाएको ब्राइटलैंडले १४.१ बलमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। ब्राइटलैंडको लागि निर्मला कुशवाहाले १३, अलीशा यादवले ६, मीरा साहले ९ रनको योगदान दिए !…

सहिद कप टि२०, जनकपुर : कलैया बिरुद्ध राजपुताना रेजिमेन्ट ३ रनले बिजयी

चैत्र १४, क्रिकेट हिमालय जनकपुरको रंग भूमि क्रिकेट मैदानमा सम्पन्न सहिद कप टि२० क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा राजपुताना रेजिमेन्ट, दर्भङ्गा ३ रनले बिजयी भएको छ ! कलैया क्रिकेट क्लब र राजपुताना रेजिमेन्ट, दर्भङ्गा टस हारेर सुरुमा ब्याटिङ गरेको राजपुतानाले निर्धारित २० ओभरमा अल आउट हुँदै ११३ रन बनाएको थियो ! उसका लागि बिपिन सौरभ ३५(२७), बिभुती भास्कर १५(११), राजिब कुमार १६(१४), देबा सिंह १९(२०) रन बनाएका थिए ! कलैयाका लागि दिपक बहादुर टिटुङ्ग, अनिल साह, सन्जम रेग्मिले समान २/२ विकेट, भुलावन सहनी र कुमार थापाले समान…

सहिद कप टि-२०, दोश्रो दिन : ओएसिस र जनकपुर क्रिकेट क्लब बिजयी

चैत्र १२, क्रिकेट हिमालय जनकपुरको रंग भूमि क्रिकेट मैदानमा सम्पन्न सहिद कप टि-२० क्रिकेटमा ओएसिस क्रिकेट क्लब, काठमाडौ र जनकपुर क्रिकेट क्लब बिजयी भएका छन । पहिलो खेल : ओएसिस, काठमाडौ र राजपुताना रेजिमेन्ट, भारत टस हारेर सुरुमा ब्याटिङ गरेको राजपुतानाले ५ ओभरमा झारिएको खेलमा ३ विकेट गुमाउदै ४६ रन बनाएको थियो । उसका लागि कुमार रजनिसले १२ बलमा २३*, बिपिनले ८ बलमा १२ रन बनाएका थिए । ओएसिसका लागि विकि चौहानले २ र सुनिल धमलाले १ विकेट लिएका थिए । लक्ष पछ्याएको ओएसिसले ४.४ ओभरमा २ विकेट गुमाउदै ५० रन बनाएपछी ८ विकेटको जित हात…

१६ औ मेयर चितवन च्याम्पियनसिप को उपाधी बिजेता ‘चितवन क्रिकेट क्लब’

फाल्गुन २०, क्रिकेट हिमालय जिल्ला क्रिकेट संघ, चितवन द्वारा क्याम्पाचौर क्रिकेट मैदानमा आयोजित '१६ औ मेयर चितवन च्याम्पियनसिप' को फाइनलमा कलैया क्रिकेट क्लबलाई ५४ रनले पराजित गर्दै उपाधी चितवन क्रिकेट क्लबले जितेको छ । फाइनल खेल : चितवन क्रिकेट एकेडेमी र कलैया क्रिकेट एकेडेमी सुरुमा ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । उसका लागि राम कार्की ३१(४७), दिपेश श्रेष्ठ २६(३०), हेम राज पौडेल १५(१०), हरि चौहान ११*(१०) रन बनाएका थिए । कलैयाका बलर आसुतोश पटेल, आदिल अन्सारी, अनिल साहले समान २/२ विकेट…

कलैया क्रिकेट क्लब ‘१६ औ मेयर चितवन च्याम्पियनसिप’ को फाइनलमा प्रबेस

फाल्गुन १९, क्रिकेट हिमालय जिल्ला क्रिकेट संघ, चितवन द्वारा क्याम्पाचौर क्रिकेट मैदानमा आयोजित '१६ औ मेयर चितवन च्याम्पियनसिप' को फाइनलमा कलैया क्रिकेट क्लब र चितवन क्रिकेट क्लब प्रबेस गरेका छन ! कलैया क्रिकेट क्लब र ग्रेट हिमालय क्रिकेट एकेडमी (जिएचसिए) सुरुमा ब्याटिङ गरेको कलैयाले निर्धारित २० ओभरमा अल आउट हुँदै १६७ रन बनायको थियो ! उसका लागि अमीत श्रेष्ठ ३८(१९), हसिम अन्सारी ३६(२८), सिभ तन्दुकर २६(२१), रवि साह १९(१७) रन बनायका थिय ! जिएचसिएका लागि सागर ढकालले ४ ओभरमा २४ रन दियेर ४ विकेट, कमल खत्री, नवीन यादब, सोनु…

कलैया क्रिकेट लिग महिला राष्ट्रिय टि२० प्रतियोगिता पहिलो दिन : RCW र APF बिजयी !

बैशाख ५, २०७५ आज बाट सुरु कलैया क्रिकेट लिग महिला T20 लिगको उदघाटन क.उ.म.न.पा.का मेयर श्री राजेश यादव ज्यु को प्रमुख आतिथिमा संपन्न भयो । उदघाटन को पहिलो म्याच RCW काठमाडौ र कलैया क्रिकेट क्लब बिच सम्पन्न भयको थियो । RCW ले १३० रनको विशाल अंतरालले आफ्नो पहिलो म्याचमा जित हासिल गर्यो । ७५ रन को शान्दार पारी खेल्दै सहनाज Women of the Match भएकी थिईन । त्यसैगरि आजै सम्पन्न दोश्रो खेलमा ए पि एफ ले मिलन क्रिकेट क्लबलाइ ३८ रनले पराजित गर्यो ! फर्स्ट ब्याटिङ गर्दै ए पि एफ ले १०५ रन बनायको थियो भने मिलन क्रिकेट क्लबले…