Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Jhapa District Level T20

जिल्ला स्तरीय टि२० क्रिकेट, झापा : प्याट्रीयोटिक र आदर्श क्रिकेट एकेडमी बिजयी

मङ्सिर २०, भद्रपुर । आदर्श क्रिकेट एकेडेमीको आयोजना तथा बाबा एजुकेसन कन्सल्टेन्सी काठमाडौँको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा जिल्लास्तरीय टी२० लिग क्रिकेट प्रतियोगितामा प्याट्रीयोटिक क्रिकेट ट्रेनिङ सेन्टर र आदर्श क्रिकेट एकेडमी बिजयी भएका छन | पहिलो खेल टस जितेर ब्याटीङ रोजेको आदर्श क्रिकेट क्लब केचनाकवलले पेट्रीयोटीक क्रीकेट क्लब दमक लाई १० विकेट गुमाई १७.३ ओभरमा ८० रनको लक्ष्य दियेको छ । मेची रङ्गशालामा शुक्रबार भएको पहिलो खेलमा केचनाकवल का सौरभ तिम्सिनाले २०, रोसन चौहानले १५ रन बनाए भने अन्य खाशै जम्न सकेनन…

आदर्श एकेडमिको आयोजना, मङ्सिर १८ देखि ‘झापा जिल्ला स्तरिय टि२०’ हुँदै

मङ्सिर १७, क्रिकेट हिमालय बाबा एजुकेसन कन्सल्टेन्सिको मुख्य प्रायोजन एवम आदर्स क्रिकेट एकेडमी, भद्रपुरको आयोजनामा मेची रंगशाला भद्रपुरमा मङ्सिर १८ देखि 'झापा जिल्ला स्तरिय टि२० लिग क्रिकेट प्रतियोगिता' हुने भएको छ | प्रतियोगितामा सहभागी टिमहरु १. मिलन क्रिकेट क्लब, मेचिनगर २. आदर्श क्रिकेट एकेडमी, भद्रपुर ३. युनाइटेड क्रिकेट एकेडमी, बिर्तामोड ४. बोस्टन क्रिकेट एकेडमी, बिर्तामोड ५. आदर्श क्रिकेट क्लब, केचनाकवल ६. प्याट्रीयोटिक क्रिकेट ट्रेनिङ सेन्टर, दमक ७. धुलाबारी क्रिकेट एकेडमी, मेचिनगर ८. मेची मल्टिपल क्याम्पस,…