Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Interschool Cricket Kailali

विद्यालय स्तरीय छात्रा क्रिकेट, कैलाली : एरिष्टो, शारदा मावि र क्यास्पीयन विजयी

धनगढी, माघ १२ कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा धनगढीमा भईरहेको प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा आईतवार भएका खेलमा एरिष्टो स्कुल शारदा मावि र क्यास्पीयन ऐकेडेमी विजयी भएका छन् । आईतवारको पहिलो खेलमा एरिष्टोले लिटिल फ्लावरलाई ६ विकेटले हरायो । लिटिल फ्लावरले पहिले व्याटिङ गर्दै ११४ रन बनायो । प्रतिउत्तरमा एरिष्टोले ४ विकेट क्षतिमा विजय लक्ष्य भेटायो । दोस्रो खेलमा शारदा माविले राष्ट्रिय तुल्सीराम माविलाई २५ रनले हरायो । शारदाले पहिलो व्याटिङ गर्दै…

छात्रा क्रिकेट, कैलालीः व्रोडभिजन, शारदा र राष्ट्रिय तुल्सीराम मावि विजयी

धनगढी, माघ १० धनगढीमा भईरहेको प्रथम अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा शनिवार तीन खेल सम्पन्न भएका छन् । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा धनगढीमा भईरहेको प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा शनिवार भएका खेलमा व्रोडभिजन एकेडेमी शारदा मावि र राष्ट्रिय तुल्सीराम मावि विजयी भएका छन् । शनिवारको पहिलो खेलमा शारदा माविले धनगढी नमुना माविलाई ६५ रनले हरायो । शारदाले पहिले व्याटिङ गर्दै १११ रन बनायो । प्रतिउत्तरमा धनगढी नमुना ४६ रनमा अलआउट भयो…

अन्तर बिद्ध्यालय ‘धनगढी कप’, कैलालीको उपाधी बिजेता स्टेपिङ स्टोन स्कुल

असार ३, धनगढी लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा जेष्ठ २८ देखि सन्चालित ‘अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता' को उपाधी स्टेपिङ स्टोन इङ्लिस स्कुलले सारदा बिद्ध्या निकेतनलाइ ५ विकेटले पराजित गर्दै जितेको छ ! सारदा बिद्ध्या निकेतन (एस भि एन) र स्टेपिङ स्टोन इङ्लिस स्कुल टस जितेर सुरुमा ब्याटिङ गरेको एस भि एनले १७.४ ओभरमा अल आउट हुँदै ७० रन बनाएको थियो ! प्रन्जल बमले १७, बिजय गुप्ताले ९ रन बनाएका थिए ! स्टेपिङका लागि मनोज कुवरले ४, बर्लिन गिरिले ३ विकेट लिएका थिए ! लक्ष…

अन्तर बिद्ध्यालय ‘धनगढी कप’ : पहिलो खेल रद्ध, दोश्रो खेलमा पन्चोदय बिजयी

जेष्ठ २९, क्रिकेट हिमालय लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा जेष्ठ २८-असार ३ सम्म सन्चालन हुने 'अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता' को पहिलो दिनको पहिलो खेल बर्षाले रद्ध हुदा दोश्रो खेलमा पन्चोदय बिजयी भएको छ ! पहिलो खेल : एभिएन र मयुर इङ्लिस बोर्डिङ स्कुल - बर्षाले रद्ध हुदा दुबै टिमले बराबर अन्क प्राप्त गरेका छन ! दोश्रो खेल : पन्चोदय सेकेन्डरी स्कुल र क्रीसेन्ट सिटि स्कुल पन्चोदयले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो, निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६५…

स्कुल स्तरिय धनगढी कप : पहिलो दिन स्टेपिङ स्टोन र थ्री स्टार स्कुल बिजयी

जेष्ठ २८, क्रिकेट हिमालय लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा जेष्ठ २८-असार ३ सम्म सन्चालन हुने 'अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता' को पहिलो दिनको खेलहरुमा स्टेपिङ स्टोन स्कुल र थ्री स्टार स्कुल बिजयी भएका छन ! पहिलो खेल : स्टेपिङ स्टोन स्कुल र वेस्टर्न क्रीस्टल टस जितेर ब्याटिङ गरेको स्टेपिङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १५४ रन बनाएको थियो ! ठूलो लक्ष पछ्याएको वेस्टर्न मात्र ७.३ ओभरमा अल आउट हुँदै ३२ रनमा समेटिएपछी १२२ रनले पराजित रह्यो ! स्टेपिङ स्टोनका विशाल…

फाप्ला मैदानमा आयोजना हुने बिद्ध्यालय स्तरिय ‘धनगढी कप’ को तयारी पूरा

जेष्ठ २८, क्रिकेट हिमालय लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा जेष्ठ २८-असार ३ सम्म सन्चालन हुने 'अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता' को सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ! टि२० नक आउट फर्म्याटमा हुने उपरोक्त प्रतियोगितामा कुल १६ बिद्ध्यालयहरुको सहभागीता रहनेछ ! प्रतियोगिताको बिजेताले रु २५ हजार, उपबिजेताले रु १२५०० सङ्गै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ! प्लेयर अफ द टुर्नामेन्टले रु २ हजार, बेस्ट ब्याट्सम्यान, बलर र राइजिङ प्लेयरले जनही रु १००० सङ्गै ट्रफी, प्रमाणपत्र…

जिल्ला स्तरिय क्रिकेट, कैलाली : स्टेपिङ स्टोन स्कुल उपाधी बिजेता

जेष्ठ १२, क्रिकेट हिमालय धनगढीमा जारी अन्तर विद्यालय किर्केट प्रतियोगिता अन्तर्गत फाइनल खेलमा सनराइज स्कुललाई ५ विकेटले पराजित गर्दै स्टेपिङ स्टोन स्कुलले उपाधी जितेको छ । फाइनल खेलमा स्टेपिङ स्टोन विद्यालय, धनगढिले टस जित्दै बलिङ रोजेको थियो । सनराइजले २० ओभरमा अल आउट हुँदै १०८ रन बनाएको थियो । लक्ष पछ्याएको स्टेपिङ स्कुलले १८.३ ओभरमा ५ विकेट गुमाउदै १०९ रन बनाएपछी ५ विकेटले उपाधी जित्न सफल भएको थियो । फाइनलको म्यान अफ द म्याच स्टेपिङ स्कुल बर्लिन गिरि भएका थिए । म्यान अफ द सिरिज स्टेपिङ स्टोनका अभिषेक कुवर भए, उनले ५…

स्कुल क्रिकेट, कैलाली : सनराइज पब्लिक स्कुल र स्टेपिङ स्टोन फाइनल प्रबेस

धनगढी, जेस्ठ ९ धनगढीमा जारी अन्तर विद्यालय किर्केट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल कञ्चनपुरको सनराइज पब्लिक स्कुल र दोश्रो सेमिफाइनल स्टेपिङ स्टोनले जित्दै फाइनल प्रबेस गरेका छन ! पहिलो सेमिफाइनल : सनराइज पब्लिक स्कुल र धनगढीको शारदा उमावि शारदा उमाविले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। फलस्वरूप,शारदा उमाविले निर्धारित २० ओभरको खेलमा १८ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र ९७ रन बनाउनसक्यो। ब्याटिङतर्फ शारदा उमाविका लागि गौरव कार्कीले सर्वाधिक २७ रन बनाउदा अंकित औजीले १७ रन बनाउनुबाहेक अन्य…