Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Indoor School Cricket

टेक्सस ‘कलेज क्रिकेट च्याम्पियनसि’ को बिजेता ब्ल्युबर्ड कलेज

भाद्र २९, क्रिकेट हिमालय टेक्सस कलेजको आयोजनामा सम्पन्न 'गोल्फुटार इन्डोर' मा 'इन्डोर कलेज क्रिकेट च्याम्पियनसिप' को उपाधी ब्ल्युबर्ड कलेजले जितेको छ | फाइनल खेलमा टस हारेको ब्ल्युबर्डले १० ओभरमा ४ विकेट गुमाउदै ११७ रन बनाएको थियो | सचिन लेखकले २१ बलमा ४५, बिबेक रानाले २० बलमा २९ रन बनाएका थिए | बिजेता ब्ल्युबर्ड कलेजले नगद रु ५१ हजार, उपबिजेता ग्लेसियर कलेजले नगद रु २५.५ हजार प्राप्त गरेका थिए | ग्लेसियरका लागि कैलास भट्टराई र दिपेन्द्र बोहराले समान १/१ विकेट लिएका थिए | लक्ष पछ्याएको ग्लेसियर ७५ रनमा समेटिएपछी ४२ रनको…

क्यानभास स्कुल क्रिकेट : अपीको दोहोरो जित, ओम र नाइटिङ्गेल बिजयी

श्रावण १२, क्रिकेट हिमालय अपीले क्यानभास इन्डोर अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेको छ ।अपीले आयोजक क्यानभासलाई ६ विकेट तथा नाइटिङगेललाई सुपर ओभरमा पराजित गर्यो । नेपाल क्रिकेट स्कुल (एनसीएस) द्वारा आयोजित प्रतियोगितामा विराटले पनि दोहोरो जित निकाल्यो । विराटले पुष्प सदनलाई २७ रन तथा ओम नेसनललाई ११ रनले हरायो । मिश्रित नतिजा निकाल्ने क्रममा ओमले पुष्पसदनलाई ६ विकेट तथा नाइटिङगेलले क्यानभासलाई १ सय २ रनले पन्छाए । प्रतियोगिताको क्यानभासका प्रिन्सिपल रमेशकुमार लिङदेनले एक कार्यक्रमबीच उद्घाटन गरे…