Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Inaruwa Cricket

रात्रिकालिन एपिएल, इटहरी : दोश्रो दिन सोनु अन्सारी उत्कृष्ट, इनरुवा बिजयी

असार २, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को दोश्रो दिनको खेलमा बेलबारिलाइ १८ रनले पराजित गर्दै इनरुवा बिजयी भएको छ ! टस हारेर सुरुमा ब्याटिङ गरेको इनरुवाले सोनु अन्सारिको ३० बलमा ६०, मेहबुब आलमको ३१ बलमा ४५ रनको सहयोगमा १५ ओभरमा ६ विकेट गुमाउदै १५० रन बनाएको थियो ! बेलबारिका लागि कमल खत्री, प्रबेस र निस्चलले समान १/१ विकेट लिएका थिए ! लक्ष पछ्याएको बेलबारी १५ ओभरमा ८ विकेट गुमाउदै १३२ रनमा समेटिएपछी १८ रनको हार बेहर्यो ! नित्य…

इनरुवामा ‘जेसिआइ सुपर सिक्स डे/नाइट’ क्रिकेट प्रतियोगिता हुँदै

जेष्ठ २२, क्रिकेट हिमालय जेसिआइ इनरुवाको आयोजनामा इनरुवा जेल फिल्ड खेल मैदानमा जेस्ठ २५ देखि 'जेसिआइ इनरुवा सुपर सिक्स डे/नाइट' क्रिकेट प्रतियोगिता हुने भएको छ ! कुल १६ टिम सहभागी रहने प्रतियोगिताको बिजेताले नगद रु ५० हजार र उप बिजेताले रु २५ हजार प्राप्त गर्नेछन !

‘डे/नाइट सुनसरी प्रीमियर लिग टि१०’ अन्तर्गत पहिलो खेलमा पटना र मोरङ्ग भिडने

जेष्ठ ३, क्रिकेट हिमालय सुनसरी युथ क्लबको आयोजनामा जेष्ठ ३-१५ सम्म हुँदै गरेको ‘सुनसरी प्रीमियर लिग टि१० (SPL T10)’ प्रतियोगिता अन्तर्गत आज उद्धघाटन सङ्गै महिला फ्रेन्डली म्याच सम्पन्न भएको छ ! जेलफिल्ड खेल मैदान, इनरुवामा सम्पन्न हुने उपरोक्त डे/नाइट प्रतियोगितामा कुल ६ टिमहरुको सहभागीता रहने छ ! प्रतियोगिताको बिजेताले नगद रु १.५ लाख र उपबिजेता टिमले नगद रु १ लाख प्राप्त गर्ने जानकारी आयोजकले दियेका छन ! प्रतियोगिताको औपचारिक उद्धघाटन खेलमा भोलि पटना र मोरङ्ग भिडनेछन !

इनरुवामा डे/नाइट टि१० क्रिकेट हुँदै, बिजेताले रु २ लाख प्राप्त गर्ने

चैत्र ४, क्रिकेट हिमालय सुनसरी युथ क्लव इनरुवाले बैशाख १४ गतेबाट इनरुवा खेल मैदानमा राष्ट्रिय स्तरको त्रिकेट प्रतियोगिता संचालन हुने भयको छ ! अघिल्लो वर्ष सुनसरी प्रिमियर लिग टी२० क्रिकेट प्रतियोगिता आयोजना गरेको सुनसरी युथ क्लबले यस पटकबाट भने प्रतियोगिताको मोडेल परिवर्तन गर्दै टी १० क्रिकेट आयोजना गर्न लागेको हो । डे–नाइट प्रतियोगिताका रुपमा खेलाइन लागेको टी१० क्रिकेट राष्ट्रिय स्तरको पहिलो प्रतियोगिता हुने आयोजकको दाबी छ । उक्त प्रतियोगितामा आयोजक सुनसरी युथ क्लब सहित विभागीय टीमहरु नेपाल प्रहरी र नेपाली सेनाका साथै…

एमएमकप : सोनु तामाङको कप्तानिमा प्र्देश न ३ को टिम चयन

पौष २३, क्रिकेट हिमालय सुनसरिको इनरुवामा सन्चालन हुदै गरेको एमएमकप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेशन ३ को लागि सोनु तामाङको कप्तानिमा तपसिलको खेलाडी छनौट गरिएको छ । १. सोनु तामाङ (कप्तान) २. रबिन जोशी ३. सुमन उदय ४. आदिल खान ५. जितेन्द्र सिंह ठकुरी ६. भुपेन्द्र थापा ७. प्रतिस जि सि ८. सुर्य तामाङ ९. नन्दन यादब १०. इसान पान्डे ११. अभिषेक झा १२. आसुतोश घिरैया १३. सङ्हर्स पौडेल १४. गौतम के सि प्रशिक्षक : रबिन गुरुङ टिम म्यानेजर : दिपेस पौडेल शान्तिदिप नेपाल, इनरुवा र इनरुवा नगरपालिका, सुनसरीको आयोजना एवम…

एमएमकप : विशाल सुसलिङको शतक, प्रदेश न दुई २०८ रनले बिजयी

पौष २३, क्रिकेट हिमालय इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा प्रदेश न २ विजयी भएको छ । प्रदेश न २ ले आयोजक इनरुवालाइ २०८ रनले पराजित गरेको छ । फर्स्ट ब्याटिङ गरेको प्रदेश न २ ले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३०१ रन बनाएको थियो भने ठुलो लक्ष पछ्यायको इनरुवा ९३ रनमा अल आउट भएपछी २०८ रनले पराजित भयो । प्रदेश न २ का लागी बिसाल सुसलिङले १०८ बलमा १११ रन बनाएका थिए । प्रदेश न २ का अन्य ब्याट्सम्यानहरु सुधिर चौधरी २१, हरि सन्कर ४४, हसिम अन्सारी ०४, अन्शु कन्डोइ ७७, मेहबुब…

एम एम कप एकदिवसीय खेलको लाइभ ‘एरिना टेलिभिजन’ मार्फत हुने

पौष २०, क्रिकेट हिमालय शान्तिदिप नेपाल, इनरुवा र इनरुवा नगरपालिका, सुनसरीको आयोजना एवम नेपाल खेलकुद महासंघ, सुनसरिको सह आयोजकत्वमा इनरुवा रंगशालामा 'एम एम एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता, २०७५' आगामी पौष २१ देखि माघ ७ सम्म हुदैछ । एम एम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण 'एरिना टेलिभिजन' बाट हुने जानकारी आयोजकले दिएको छ । एम एम कपको उदघाटन खेल इनरुवा रंगशालामा नेपाल पुलिस क्लब र प्रदेश न २ बिच हुनेछ । स्वास्थ हाम्रो, खेलकुद रास्ट्रको भन्ने नारा सन्चालन हुँदै गरेको उपरोक्त प्रतियोगितामा सात…

सुनसरी रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा बेलबारी बिजयी !

सुनसरी/असोज २० प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा बेलबारी बिजयी भएको छ । बेलबारीले आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई ६ बिकेटले पराजित गरेको छ । फर्स्ट ब्याटिङ गरेको फुलबारीले निर्धारित २० ओभर खेल्दै १ सय ४१ रनको बिजयी लक्ष पेस गरेको थियो । फुलबारीका लागि गौतम शर्माले ५० रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रिएको बेलबारीले १९ दशमलब ४ ओभर खेल्दै लक्ष भेटाएको थियो । म्यान अफ दि म्याच सरोज बस्नेतकोको २६ रन सहित १ बिकेट मद्यतमा बेलबारीले ६ बिकेटको जित दर्ता गरेको छ । प्रतियोगिता अन्र्तगत आज राती हुने दोस्रो…