Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Girls School Cricket

जनज्योति पब्लिक स्कुल अन्तर मावी छात्रा क्रिकेट, कोहलपुरको उपाधी बिजेता

असार २६, क्रिकेट हिमालय कोहलपुर क्रिकेट मैदानमा जारी "दोस्रो उपमेयर नगर स्तरिय अन्तर मा. बि. छात्रा रनिङ शिल्ड क्रिकेट प्रतियोगिता २०७५/७६" अन्तर्गत फाइनल खेल बर्षाले प्रभावित भएपछि क्वाइन टस गर्दै जनज्योति स्कुल बिजेता घोसित भएको छ ! दोस्रो उपमेयर अन्तर मा.वि. छात्रा रनिङ्ग शिल्ड क्रिकेट प्रतियोगिताको फाइनल खेल असार २१ गते रहेको थियो ! निर्धारित मितिमा वर्षाको कारणले फाइनलमा पुगेको दुई टोलि जनज्योति पब्लिक स्कुल र साइनिङ स्टार स्कुलका बिच खेल सम्पन्न हुननसके पछि असार २२ गतेको लागि फाइनल खेल सारिएता पनि लगातार वर्षातले…

जनज्योति र साइनिङ्ग स्टार ‘अन्तर मावी छात्रा क्रिकेट, कोहलपुर’ को फाइनल प्रवेश

असार २०, क्रिकेट हिमालय कोहलपुर क्रिकेट मैदानमा जारी “दोस्रो उपमेयर नगर स्तरिय अन्तर मा. बि. छात्रा रनिङ शिल्ड क्रिकेट प्रतियोगिता २०७५/७६” अन्तर्गत जनज्योति स्कुल र साइनिङ्ग स्टार प्रतियोगिताको फाइनल प्रवेश गरेका छन । दोश्रो सेमिफाइनल टस हारेर ब्याटिङको निम्तो पाएको साइनिङ स्टारले १० ओभरमा ६ विकेट गुमाउदै ५१ रनको योगफल तयार गरेको थियो। साइनिङ स्टारको लागि अनुषा वि.क ले ८ रन जोडिन् । बलिङ तर्फ त्रिभुवन मा.वि कि रोशनी शाही सर्वाधिक ३ विकेट दिलाइन् । ५२ रनको विजयी लक्ष्य लिएर ब्याटिङ आएको त्रिभुवन मा.विले ८.५ ओभरमा मात्र…

वोमेन्स इन्टर स्कुल क्रिकेट, कलैया : पहिलो खेलमा ब्राइटल्यान्ड स्कुल बिजयी

असार ४, क्रिकेट हिमालय कलैया क्रिकेट क्लबको आयोजनामा आजबाट सुरु भएको 'वोमेन्स इन्टर स्कुल' क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा गढिमाइ स्कुल बिरुद्ध ब्राइटल्यान्ड स्कुलले ५ विकेटको जित हात पारेको छ ! पहिला बैटिंग गर्दै गढ़ीमाईले निर्धारित १५ ओवरमा ९ विकेट गुमाउदै ६० रन बनाएको थियो ! गढ़ीमाईको लागि कप्तान रमिता यादवले २८ रनको पारी खेलेकि थिइन। ६१ रनको लक्ष्य पाएको ब्राइटलैंडले १४.१ बलमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। ब्राइटलैंडको लागि निर्मला कुशवाहाले १३, अलीशा यादवले ६, मीरा साहले ९ रनको योगदान दिए !…

उप मेयर छात्रा क्रिकेट प्रतियोगिता बाके दोश्रो दिन : साइनिङ स्टार र जनज्योती बिजयी !

जेष्ठ २७, क्रिकेट हिमालय कोहलपुर नगरपालिकाको आयोजना र नगर शिक्षा शाखा कोहलपुर तथा मध्यपश्चिम क्रिकेट क्लबको संयुक्त ब्यवस्थापनमा बाकेको कोहलपुरस्थित प्रस्तवित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सन्चालीत "प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता–२०७४" अन्तर्गत आज सम्पन्न दोश्रो दिनको खेलहरुमा साइनिङ स्टर र जनज्योती बिजयी भएका छन । पहिलो खेल : साइनिङ स्टार र ग्रिनपिस टस जितेर फर्स्ट ब्याटिङ गरेको साइनिङ स्टारले निर्धारित १५ ओभरमा ३ विकेट गुमाउदै ९८ रन बनाएको थियो । साइनिङका लागि ब्याट्सवुमन मोनिका राना २३ रन, स्मृति…