Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Duhabi Cup

मेयर कप, दुहबिको उपाधी बिजेता सेबेन स्टार क्रिकेट क्लब

चैत्र ६, क्रिकेट हिमालय दुहबीमा सम्पन्न 'मेयर कप' को फाइनल खेलमा राजबिराज क्रिकेट क्लबलाइ ७ विकेटले पराजित गर्दै सेबेन स्टार क्रिकेट क्लबले उपाधी जितेको छ ! सुरुमा ब्याटिङ गरेको राजबिराजले १० ओभरमा अल आउट हुँदै मात्र ३७ रन बनायको थियो ! सेबेन स्टारका जोसेफ खड्काले ५, भुपाल लुइटेलले २ विकेट लियेका थिय ! झिनो लक्ष पछ्यायको सेबेन स्टारले ८ ओभरमा ३ विकेट गुमाउदै ३८ रन बनायपछी सहज ७ विकेटको जित हात पार्यो ! फिर्दोस अन्सारिले १५, रितेस रायले १० रन बनायका थिय ! प्रतियोगिताको बिजेता सेबेन स्टारले नगद रु ४५ हजार प्राप्त गर्यो भने…

दुहबी, सुनसरी टि-२० कपको उपाधी रामजानकी क्रिकेट क्लबलाई !!

माघ २७, क्रिकेट हिमालय इस्टर्न बुलेट क्रिकेट क्लब, दुहबी, सुनसरी द्वारा आयोजित दोश्रो नकआउट T20 छेत्रीय क्रिकेट कप, २०१८ को आज समापन समारोह सम्पन्न भयको छ ! आज सम्पन्न फाइनल खेलमा रामजानकी क्रिकेट क्लब, इनरुवाले इटहरी क्रिकेट क्लबलाइ २१ रनले पराजित गर्दै दोश्रो दुहबी टि-20 को उपाधी हात पारेको छ ! बिजेता टिमले नगद र २४ हजार र कप प्राप्त गरेको थियो ! तस्बिर : जिल्ला क्रिकेट संघ सुनसरी अध्यक्ष चेतनाथ पौडेल जि बाट !