Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Dhangadhi Cup

अन्तर बिद्ध्यालय ‘धनगढी कप’, कैलालीको उपाधी बिजेता स्टेपिङ स्टोन स्कुल

असार ३, धनगढी लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा जेष्ठ २८ देखि सन्चालित ‘अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता' को उपाधी स्टेपिङ स्टोन इङ्लिस स्कुलले सारदा बिद्ध्या निकेतनलाइ ५ विकेटले पराजित गर्दै जितेको छ ! सारदा बिद्ध्या निकेतन (एस भि एन) र स्टेपिङ स्टोन इङ्लिस स्कुल टस जितेर सुरुमा ब्याटिङ गरेको एस भि एनले १७.४ ओभरमा अल आउट हुँदै ७० रन बनाएको थियो ! प्रन्जल बमले १७, बिजय गुप्ताले ९ रन बनाएका थिए ! स्टेपिङका लागि मनोज कुवरले ४, बर्लिन गिरिले ३ विकेट लिएका थिए ! लक्ष…

अन्तर बिद्ध्यालय ‘धनगढी कप’ : पहिलो खेल रद्ध, दोश्रो खेलमा पन्चोदय बिजयी

जेष्ठ २९, क्रिकेट हिमालय लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा जेष्ठ २८-असार ३ सम्म सन्चालन हुने 'अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता' को पहिलो दिनको पहिलो खेल बर्षाले रद्ध हुदा दोश्रो खेलमा पन्चोदय बिजयी भएको छ ! पहिलो खेल : एभिएन र मयुर इङ्लिस बोर्डिङ स्कुल - बर्षाले रद्ध हुदा दुबै टिमले बराबर अन्क प्राप्त गरेका छन ! दोश्रो खेल : पन्चोदय सेकेन्डरी स्कुल र क्रीसेन्ट सिटि स्कुल पन्चोदयले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो, निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६५…

स्कुल स्तरिय धनगढी कप : पहिलो दिन स्टेपिङ स्टोन र थ्री स्टार स्कुल बिजयी

जेष्ठ २८, क्रिकेट हिमालय लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा जेष्ठ २८-असार ३ सम्म सन्चालन हुने 'अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता' को पहिलो दिनको खेलहरुमा स्टेपिङ स्टोन स्कुल र थ्री स्टार स्कुल बिजयी भएका छन ! पहिलो खेल : स्टेपिङ स्टोन स्कुल र वेस्टर्न क्रीस्टल टस जितेर ब्याटिङ गरेको स्टेपिङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १५४ रन बनाएको थियो ! ठूलो लक्ष पछ्याएको वेस्टर्न मात्र ७.३ ओभरमा अल आउट हुँदै ३२ रनमा समेटिएपछी १२२ रनले पराजित रह्यो ! स्टेपिङ स्टोनका विशाल…

फाप्ला मैदानमा आयोजना हुने बिद्ध्यालय स्तरिय ‘धनगढी कप’ को तयारी पूरा

जेष्ठ २८, क्रिकेट हिमालय लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा जेष्ठ २८-असार ३ सम्म सन्चालन हुने 'अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता' को सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ! टि२० नक आउट फर्म्याटमा हुने उपरोक्त प्रतियोगितामा कुल १६ बिद्ध्यालयहरुको सहभागीता रहनेछ ! प्रतियोगिताको बिजेताले रु २५ हजार, उपबिजेताले रु १२५०० सङ्गै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ! प्लेयर अफ द टुर्नामेन्टले रु २ हजार, बेस्ट ब्याट्सम्यान, बलर र राइजिङ प्लेयरले जनही रु १००० सङ्गै ट्रफी, प्रमाणपत्र…

बिद्ध्यालय स्तरिय ‘धनगढी कप’ जेष्ठ २५ बाट हुने, टिम रजिस्ट्रेसन खुला

जेष्ठ १४, क्रिकेट हिमालय लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा जेष्ठ २५-३२ सम्म 'अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता' हुने भएको छ ! टि२० नक आउट फर्म्याटमा हुने उपरोक्त प्रतियोगितामा कुल १६ बिद्ध्यालयहरुको सहभागीता रहनेछ ! प्रतियोगिताको बिजेताले रु २५ हजार, उपबिजेताले रु १२५०० सङ्गै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ! प्लेयर अफ द टुर्नामेन्टले रु १ हजार, बेस्ट ब्याट्सम्यान, बलर र राइजिङ प्लेयरले जनही रु ५०० सङ्गै ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन ! माध्यमिक तह वा कक्षा १० सम्म अध्यनरत…