Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Dhanagadi Cricket Academy

डिपिएल ३ : प्रतियोगितामा १२ विदेशी खेलाडीको सहभागीता, नाम सहित

माघ २६, क्रिकेट हिमालय क्रिकेटको शहर मानिने धनगढीमा गत माघ २८ बाट धनगढी प्रिमिएर लिगको तेस्रो संस्करण सुरु हुदैछ । उच्च बिजेता धनराशी ३० लाख भएको प्रतियोगितामा ६ टोलिको सहभागीता रहनेछ । ६ टोलिले आफ्नो टोलीमा अक्सन मार्फत स्वदेशी खेलाडी छनोट गरिसकेका छन । प्रत्येक टोलिले आफ्नो टोलीमा २ विदेशी खेलाडी राख्न पाउने प्रावधानले गर्दा प्रतियोगिता रोमाञ्चक हुने बिश्वास गरिएको छ । डिपिएल ३ मा सहाभागी बिदेशी खेलाडीहरु : 🔵 विराटनगर किंग्स : - अभिनास यादव (भारत), शिवकान्त शुक्ला (भारत) 🔵 सिवाइसी अत्तरिया : - जयकिशन कोल्सावाला (भारत),…

रुस्लान कर्णाली प्रिमियर लिग सातौ दिन : रुपन्देही ११, मिड वेस्टर्न र डिसिए सेमिफाइनल प्रबेश !

सुर्खेतमा जारि रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत सातौँ दिनको खेलहरुमा एबिसी क्रिकेट क्लब, रुपन्देही ११ र धनगढी क्रिकेट एकेडेमीले जित हात पारेका छन् । आज सम्पन्न खेलहरु पछि समुह 'बि' बाट ४ खेलमा ४ वटै जितको साथ धनगढी क्रिकेट एकेडेमीले तथा ४ खेलमा ३ जित र १ हार पछि मध्य-पश्चिम क्रिकेट क्लबले सेमीफाइनलमा स्थान पक्का गरेको छ । समुह 'ए' बाट रुपन्देही ११ ले ४ खेलमा ४ वटै जितको साथ सेमीफाइनलमा स्थान पक्का गरेको छ भने बिहिबार हुने खेलपछि दोश्रो टिमको टुंगो लाग्नेछ । पहिलो खेल दिनको पहिलो खेलमा एबिसी स्पोर्ट्स क्लबले रोयल…

कर्णाली प्रिमियर लिग तेश्रो दिन : मध्यपस्चिम क्रिकेट क्लब र डिसिए बिजयी, रुपन्देही ११ ले पराजित गर्यो आर्मिलाई !!

जेष्ठ ५, क्रिकेट हिमालय/मोहन ज्ञवाली रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत तेश्रो दिनको खेलहरुमा मध्यपस्चिम क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडमी बिजयी भएका छन भने रुपन्देही ११ र त्रिभुवन आर्मी क्लबको खेल भने पानीले रद्ध भएको छ । पहिलो खेल : मध्यपस्चिम क्रिकेट क्लब र रोयल राइजिङ क्रिकेट क्लब छैठौ खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले रोयल राइजिंग क्लबलाई ८ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । टस हारेर ब्याटिंगको निम्तो पाएको रोयल राइजिंग क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाई ८७ रन मात्रै बनाउन सक्यो ।…

धनगढी क्रिकेट एकेडेमिलाई जेसिज कप, दाङको उपाधी !!

चैत्र ४, क्रिकेट हिमालय जिल्ला क्रिकेट संघ, दाङको प्राबिधिक सहयोग र त्रिभुवननगर जेसिसको आयोजनामा दाङमा संचालित जेसिज कपको उपाधी धनगढी क्रिकेट एकेडमि ( डि सि ए ) ले जितेको छ ! आज सम्पन्न फाइनल खेलमा धनगढी क्रिकेट एकेडमिले ज्यागुवर क्रिकेट क्लबलाइ ५९ रनले पराजित गर्दै उपाधी जितेको हो ! फाईनल खेल टस हार्दै फर्स्ट ब्याटिङमा उत्रिएको डि सि ए बसन्त सिंह कार्किको ४२ रन, प्रकास जैसिको ३० रनको सहयोगमा निर्धारित २० ओवरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाउन सफल भयको थियो । ज्यागुवरका लागि रमेश सिँहले सर्बाधिक ४ बिकेट लिएका थिए । १ सय…

डिपिएल लाई आईसीसी को क्लिन चिट !!

धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा आगामी चैत्र १७ गतेदेखि रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल प्रतियोगिताले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को मान्यता पाएको छ ! आइसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर द्वारा प्रेषितपत्रमा आइसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई रुस्लान डीपीएल२ लाई आइसीसीको मान्यता रहेको जानकारी गराइसकेको उल्लेख गरिएको छ। आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनैपनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको छ। रुस्लान डीपीएल२लाई…

बहुचर्चित घरेलु टि-२० लिग डिपिएल सँग सम्बन्धित २० सम्भावित प्रश्नहरुका उत्तर !!

धनगढी प्रीमियर लिग (डि पि एल ) को आज सम्पन्न अक्सन पश्चात् आम समर्थकहरु बिच ब्याप्त निम्न अनुसारका २० सम्भावित प्रश्नहरु उत्तरसहित क्रिकेट हिमालय मार्फत राखियेको छ ! १ डि पि एल के हो ? नेपाली क्रीकेटका अभियन्ता सुबाश शाहीको नेत्रित्वमा क्रीकेटको शहर धनगढीमा दोश्रो सन्स्करणमा आयोजित हुँदै गरेको घरेलु टि२० फ्रेन्चाइज्ड बेस्ड क्रीकेट लिग धनगढी प्रीमियर लिग हो डि पि एल । २ कती वटा टिमहरु छन ? डि पि एल मा काठमान्डौ गोल्डेन्स, सि वाइ सि अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स, टिम चौराहा धनगढी, बिराटनगर किङ्स…

धनगढी प्रिमियर लिगको “अक्सन” एपि वान टेलिभिजनमा लाइभ हुने !

फाल्गुन ८, क्रिकेट हिमालय बहुचर्चित घरेलु T20 क्रिकेट प्रतियोगिताको "अक्सन", ए पि वान टेलिभिजन बाट प्रत्यक्ष प्रसारण हुने भयकोछ ! भोलि बुधबार काठमान्डौमा हुँदै गरेको २००+ खेलाडिहरुको अक्सन ए पि वान टेलिभिजनले बिहान ८ बजेबाट प्रत्यक्ष प्रसारण गर्नेछ ! आगामी चैत्र १७ देखि बैशाख १ सम्म धनगढी प्रीमियर लिग ( डि पि एल ) हुदैछ ! * डि पि एल सिजन दुइका टिमहरु दोश्रो सिजनको डि पि एल मा कुल ६ वटा टिमहरु सि वाइ सि अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमान्डौ गोल्डेन्स, बिराटनगर किङ्स, रुपन्देही च्यालेन्जर्स र टिम चौराहा धनगढी…