Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Day/Night Cricket

इनरुवामा ‘जेसिआइ सुपर सिक्स डे/नाइट’ क्रिकेट प्रतियोगिता हुँदै

जेष्ठ २२, क्रिकेट हिमालय जेसिआइ इनरुवाको आयोजनामा इनरुवा जेल फिल्ड खेल मैदानमा जेस्ठ २५ देखि 'जेसिआइ इनरुवा सुपर सिक्स डे/नाइट' क्रिकेट प्रतियोगिता हुने भएको छ ! कुल १६ टिम सहभागी रहने प्रतियोगिताको बिजेताले नगद रु ५० हजार र उप बिजेताले रु २५ हजार प्राप्त गर्नेछन !

डे/नाइट टि१० एसपिएल : तेश्रो दिनको खेल रद्ध, दोश्रो दिन मोरङ्ग र मुजफ्फरपुर बिजयी

जेष्ठ ६, क्रिकेट हिमालय सुनसरी युथ क्लबको आयोजनामा जेष्ठ ३-१५ सम्म हुँदै गरेको ‘सुनसरी प्रीमियर लिग टि१० (SPL T10)’ प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलहरु बर्षाको कारण रद्द भएका छन ! दोश्रो दिनको खेलमा भारतिय टिम मुजफ्फरपुर र मोरङ्ग बिजयी भएका छन ! पहिलो खेल : सुनसरी युथ र मुजफ्फरपुर, भारत सुरुमा ब्याटिङ गरेको सुनसरी युथले १० ओभरमा १ विकेट गुमाउदै १०२ रन बनाएको थियो ! बिबेक यादबले ४० बलमा ७४*, राकेस सोनिले १६ बलमा १८* रन बनाएका थिए ! मुजफ्फरपुरका लागि पप्पुले १ विकेट लिएका थिए ! लक्ष पछ्याएको भारतिय टोलि मुजफ्फरपुरले ९.४…

इनरुवामा डे/नाइट टि१० क्रिकेट हुँदै, बिजेताले रु २ लाख प्राप्त गर्ने

चैत्र ४, क्रिकेट हिमालय सुनसरी युथ क्लव इनरुवाले बैशाख १४ गतेबाट इनरुवा खेल मैदानमा राष्ट्रिय स्तरको त्रिकेट प्रतियोगिता संचालन हुने भयको छ ! अघिल्लो वर्ष सुनसरी प्रिमियर लिग टी२० क्रिकेट प्रतियोगिता आयोजना गरेको सुनसरी युथ क्लबले यस पटकबाट भने प्रतियोगिताको मोडेल परिवर्तन गर्दै टी १० क्रिकेट आयोजना गर्न लागेको हो । डे–नाइट प्रतियोगिताका रुपमा खेलाइन लागेको टी१० क्रिकेट राष्ट्रिय स्तरको पहिलो प्रतियोगिता हुने आयोजकको दाबी छ । उक्त प्रतियोगितामा आयोजक सुनसरी युथ क्लब सहित विभागीय टीमहरु नेपाल प्रहरी र नेपाली सेनाका साथै…