Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Cricket Association of Kailali

केडिसिसि-एमसिसि यु१६ क्रिकेट सिरिज : दोश्रो खेलमा एमसिसि बिजयी

धनगढी, ४ मङ्सिर धनगढीमा जारी कैलाली जिल्ला क्रिकेट क्लब (KDCC) र मिलन क्रिकेट क्लब (MCC) बिचको मैत्रीपुर्ण सिरिजको दोश्रो खेलमा मिलन क्रिकेट क्लब बिजयी भएको छ | कैलाली जिल्ला क्रीकेट क्लवले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। फलस्वरूप, कैलाली जिल्ला क्रीकेट क्लवले निर्धारित ४० ओभरको खेलमा पुरै ४० ओभर खेल्दै ९ विकेटको क्षति १८७ रन बनाउन सक्यो | ब्याटिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका लागि शिशिर थापाले सर्वाधिक ४० रन बनाउदा कप्तान हृदय विठारीले ३३ रन बनाउन सफल भएभने त्यस्तै, सागर लोथ्यालले २० रन बनाउन सफल भएका…

कैलाली जिल्ला क्रिकेट संघको बिज्ञप्ती, राखेपलाइ प्रक्रिया नरोक्न चेतावनी

भाद्र २६, क्रिकेट हिमालय रास्ट्रीय खेलकुद परिषदले आइसिसीद्वारा निर्मित स्वतन्त्र समितिलाइ नेपाल क्रिकेट संघको असोज ३ र ४ मा हुँदै गरेको विशेष साधारणसभा रोक्न दिएको निर्देसन नियम सम्मत नभएको भन्दै कैलाली जिल्ला क्रिकेट संघले प्रेस बिज्ञप्ति मार्फत बिरोध जनाएको छ | प्रेस विज्ञप्ति नेपाल किर्केट संघ (CAN) को निर्वाचनका लागि असोज ३ र ४ गते स्वतन्त्र समितीले आह्वान गरेको साधारण सभा राष्ट्रिय खेलकुद परिषदले नियमसंगत नभएको भन्दै रोक्न निर्देशन दिएको कुराप्रती कैलाली जिल्ला किर्केट संघको गम्भीर ध्यानाकर्षण भएको छ। लामो समयदेखि…

स्कुल क्रिकेट, कैलाली : उदघाटन खेलमा जेसिज एभरेस्ट र थ्री स्टार भिडदै

बैशाख २६, क्रिकेट हिमालय धनगढीको फाप्ला मैदानमा कैलाली जिल्ला किर्केट संघको आयोजनामा 'कैलाली जिल्ला विद्यालयस्तरीय किर्केट प्रतियोगिता-२' आजबाट सुरु हुदैछ ! उदघाटन खेल जेशिष एभरेष्ट विरुद्ध थ्रीस्टार इ बो स्कुलवीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा प्रथम पुरस्कर नगद रु. २१,१११ तथा आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ भने र द्वितीय पुरस्करमा नगद रु.११,१११ तथा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ! प्रतियोगितामा सहभागी कुल २२ टिमहरुलाइ ४ समुहमा बिभाजन गरिएको छ ! समूह ए : लिटल फ्लावर स्कुल, सनराइज पब्लिक स्कुल,…