Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

CPL

सन्दिप आवद्ध बार्बाडोस क्यारेबियन प्रीमियर लिग (CPL) को उपाधी बिजेता

क्रिकेट हिमालय, असोज २६ ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले फाइनल खेलमा गुयना अमाजोन वारियर्स (GAW) लाई २७ रनले पराजित गर्दै उपाधी जितेको छ | सुरुमा ब्याटिङ गर्दै बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो | चार्ल्सले २२ बलमा ३९, जे एल कार्टरले २७ बलमा ५० रन बनाएका थिए | गुयनाका लागि इमरान ताहिर, लौघिन, सेफर्ड, के पौलले समान १/१ विकेट लिएका थिए | लक्ष पछ्याएको गुयना २० ओभरमा ९ विकेट गुमाउँदै…

सन्दिप आवद्ध बार्बाडोस ‘सिपिएल’ फाइनलमा गुयना बिरुद्ध भिडदै

क्रिकेट हिमालय, असोज २५ ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले असोज २६ गते हुने फाइनल खेलमा गुयना अमाजोन वारियर्स (GAW) को सामना गर्नेछ | ट्रीनबागो नाइट राइडर्सलाइ क्वालिफायरमा पराजित गर्दै सन्दिप आवद्ध बार्बाडोस फाइनल प्रबेस गरेको थियो | यो सिजनमा सन्दिपको प्रदसन (२०१९) पहिलो खेलमा मात्र १ ओभर गरेका सन्दिपले बिकेट लिन नसकेपनी मात्र ५ रन दिएका थिए भने दोश्रो खेलमा सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर…

सन्दिप आवद्ध बार्बाडोस नवौ खेलमा सेन्ट लुसिया बिरुद्ध बिजयी

क्रिकेट हिमालय, असोज १३ ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो नवौ खेलमा सेन्ट लुसिया बिरुद्ध २४ रनले बिजयी भएको छ | अन्क तालिका सुरुमा ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाउदै १४१ रन बनाएको थियो | जेपि ग्रीइभ्सले २७ बलमा २८, साकिब अल हसनले २१ बलमा २२ रन वनाएका थिए | सेन्ट लुसियाका लागि के सन्टोकी र जिसि भिल्जोयिनले समान २/२ विकेट लिएका थिए | लक्ष पछ्याएको सेन्ट लुसिया १८.४ ओभरमा अल आउट…

सन्दिप आवद्ध बार्बाडोस सातौ खेलमा ट्रीनबागो बिरुद्ध बिजयी

क्रिकेट हिमालय, असोज १० ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो सातौ खेलमा ट्रीनबागो नाइट राइडर्स बिरुद्ध ६३ रनको जित निकालेको छ | सुरुमा ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो | जेपि ड्युमिनिले २० बलमा ६५ रन वनाएका थिए | नाइट राइडर्सका लागि पोलार्डले २ विकेट लिएका थिए | लक्ष पछ्याएको नाइट राइडर्स १७.४ ओभरमा अल आउट हुँदै १२९ रनमा समेटिएपछी ठूलो हार बेहर्यो | ब्राभोले…

पाचौ खेलमा बार्बाडोस पराजित, सन्दिपले लिए १ विकेट

क्रिकेट हिमालय ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो पाचौ खेलमा गुयना बिरुद्ध डिएल मेथडमा १२ रनले पराजित रहेको छ | टस जितेर सुरुमा ब्याटिङ गरेको गुयनाले १९.२ ओभरमा अल आउट हुँदै १३८ रन बनाएको छ | जेपि ड्युमिनिले ३२ बलमा ३८ रन बनाएका थिए | सन्दिप लामिछाने १ बलमा ० रनमा आउट भएका थिए | लक्ष पछ्याएको गुयना ११ ओभरमा २ विकेट गुमाउदै ८१ रनमा हुदा बर्षाले खेल रोकिएको थियो | डिएल मेथडले ७० रनको लक्ष…

सन्दिप आवद्ध बार्बाडोसको कमजोर प्रदसन, गुयनालाइ १३९ रनको लक्ष

क्रिकेट हिमालय ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो पाचौ खेल गुयना बिरुद्ध खेल्दैछ | टस जितेर सुरुमा ब्याटिङ गरेको गुयनाले १९.२ ओभरमा अल आउट हुँदै १३८ रन बनाएको छ | जेपि ड्युमिनिले ३२ बलमा ३८ रन बनाएका थिए | सन्दिप लामिछाने १ बलमा ० रनमा आउट भएका थिए | पहिलो खेलमा सन्दिप आवद्ध बार्बाडोस गुयना बिरुद्ध ४७ रनले पराजित रहेको थियो भने दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले…

बार्बाडोस चौथो खेलमा बिजयी, सन्दिपले लिए १ विकेट

असोज ४, क्रिकेट हिमालय ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो चौथो खेलमा सेन्ट लुसियालाई ७१ रनले पराजित गरेको छ | टस हारेको बार्बाडोस सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन बनाएको थियो | जेपि ग्रीप्सले ४५ बलमा ५७ रन बनाएका थिए | लुसियाका लागि के विलियम्सले ३ विकेट लिएका थिए | लक्ष पछ्याएको लुसिया १४.५ ओभरमा १०१ रनमा अल आउट भएपछी ठूलो हार बेहर्यो | जि भिअल्जोयिनले उच्च ३१…

सन्दिप आवद्ध बार्बाडोस चौथो खेलमा सेन्ट लुसिया बिरुद्ध ब्याटिङ गर्दै

असोज ४, क्रिकेट हिमालय ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो चौथो खेल सेन्ट लुसिया बिरुद्ध खेल्दै छ | प्लेयिङ्ग ११ मा सन्दिप लामिछाने रहेका छन भने टस हारेको बार्बाडोस सुरुमा ब्याटिङ गर्दैछ | पहिलो खेलमा सन्दिप आवद्ध बार्बाडोस गुयना बिरुद्ध ४७ रनले पराजित रहेको थियो भने दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले पराजित गरेको थियो |तेश्रो खेलमा जमैका सङ्ग ६ विकेटले पराजित भएको थियो…