Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Corona Virus

कोभिड-१९ बिरुद्धको सरकारको रिलिफ फन्डमा सन्दिपको रु १ लाख सहयोग

चैत्र १३, क्रिकेट हिमालय बिश्वब्यापी माहामारिको रुपमा फैलिएको 'कोरोना भाइरस' ले सन्सारका अधिकान्स देस चपेटमा आएका छन | नेपालमा पनि अहिलेसम्म ३ जना सन्क्रमित भै सकेका छन| सरकारले अनेकौ उपाय लगाउदै छ, देस लकडाउनको अवस्थामा रहेको छ | नेपाल सरकारले कोभिड-१९ बिरुद्ध लडन रिलिफ फन्ड स्थापना गरेको छ | उपरोक्त फन्डमा नेपाली रास्ट्रीय क्रिकेट टिमका सन्दिप लामिछानेले रु १ लाख सहयोग हस्तान्तरण गर्ने घोसणा गरेका छन |