Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Careebean Premier League

सन्दिप आवद्ध बार्बाडोस क्यारेबियन प्रीमियर लिग (CPL) को उपाधी बिजेता

क्रिकेट हिमालय, असोज २६ ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले फाइनल खेलमा गुयना अमाजोन वारियर्स (GAW) लाई २७ रनले पराजित गर्दै उपाधी जितेको छ | सुरुमा ब्याटिङ गर्दै बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो | चार्ल्सले २२ बलमा ३९, जे एल कार्टरले २७ बलमा ५० रन बनाएका थिए | गुयनाका लागि इमरान ताहिर, लौघिन, सेफर्ड, के पौलले समान १/१ विकेट लिएका थिए | लक्ष पछ्याएको गुयना २० ओभरमा ९ विकेट गुमाउँदै…

सन्दिप आवद्ध बार्बाडोस ‘सिपिएल’ फाइनलमा गुयना बिरुद्ध भिडदै

क्रिकेट हिमालय, असोज २५ ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले असोज २६ गते हुने फाइनल खेलमा गुयना अमाजोन वारियर्स (GAW) को सामना गर्नेछ | ट्रीनबागो नाइट राइडर्सलाइ क्वालिफायरमा पराजित गर्दै सन्दिप आवद्ध बार्बाडोस फाइनल प्रबेस गरेको थियो | यो सिजनमा सन्दिपको प्रदसन (२०१९) पहिलो खेलमा मात्र १ ओभर गरेका सन्दिपले बिकेट लिन नसकेपनी मात्र ५ रन दिएका थिए भने दोश्रो खेलमा सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर…

सिपिएलको टाइसिट सार्बजनिक, सन्दिप आवद्ध बार्बाडोसको पहिलो प्रतिद्वन्दी गुयना

जेष्ठ १५, क्रिकेट हिमालय ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो पहिलो खेल सेप्टेम्बर ८ (भाद्र २२) मा गुयना अमेजन वारियर्स बिरुद्ध खेल्नेछ ! नेपाली युवा स्टार सन्दिप लामिछानेलाई बार्बाडोस ट्रीडेन्ट्सले आवद्ध गरेको थियो ! सिपिएल ईतिहासमै सर्वाधिक खेलाडीहरु २० राष्ट्रबाट ५३६ जना खेलाडीले नाम दर्ता गराएका थिए ! टि-२० फर्म्याटमा हुने प्रतियोगिताको ड्राफ्टमा सहभागी ५३६ विदेशि खेलाडीमा नेपालबाट सन्दिप लामिछाने,…

क्यारेबियन प्रीमियर लिग (CPL) को ड्राफ्ट आज, ४ नेपाली खेलाडी प्रतिस्पर्धामा

जेष्ठ ०७, क्रिकेट हिमालय | नारायण पाण्डे आगामी सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म वेस्टईन्डिजमा आयोजना हुने ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिताको ड्राफ्ट आज लन्डनमा हुँदैछ । सिपिएल ईतिहासमै सर्वाधिक खेलाडीहरु सम्मेलित प्रारम्भिक ड्राप्ट सार्वजनिक भइसकेको प्रतियोगिताको ड्राफ्टको लागि २० राष्ट्रबाट ५३६ जना खेलाडीले नाम दर्ता गराएका छ्न । टि-२० फर्म्याटमा हुने प्रतियोगितामा सहभागी हुने ७ टोली र ती टोलीका मार्की खेलाडी पनि सार्वजनिक भइसकेको छ । प्रत्येक टोलिहरुले अक्सन मार्फत ५३६…