Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Budget for Sports

प्रदेस न ३ बजेट, विभिन्न खेलमैदान निर्माण गर्न रु ६८.४ करोड बिनियोजन

असार १, क्रिकेट हिमालय प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । १. खेलकुद पुर्बाधारको बिकास गर्न चालू परियोजनाको निरन्तरता सहित थप परियोजना, कबर्ड हल, खेल मैदान निर्माण गर्न रु ६८ करोड ४० लाख बजेटको प्रबन्ध २. प्रदेस स्तरिए, अन्तर प्रदेस र रास्ट्रीय खेलकुद सन्चालन गर्न, खेलाडी र प्रशिक्षकको क्षमता वृद्धि गर्न आवस्यक बजेटको ब्यवस्था ३. प्रदेस खेलकुद परिषद निर्माण गर्न आवस्यक बजेट तर्जुमा

गन्डकी प्रदेस बजेट, पोखरा रंगशाला भित्रको क्रिकेट मैदानलाई रु २ करोड

असार १, क्रिकेट हिमालय गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका छन ! १. कानूनको तर्जुमा गरी प्रदेश खेलकुद एकेडेमीको स्थापना गर्न रू १ करोड विनियोजन २. अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय रंगशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण गर्न रू. १ करोड विनियोजन ३. स्थानीय तहसँगको समन्वयमा गाउँपालिकामा एक स्थानीय तह एक खेल मैदान र नगरपालिकामा रङ्गशाला निर्माणका लागि रू. ४ करोड ४० लाख विनियोजन ४. पोखरा रङ्गशालाभित्र रहेको क्रिकेट मैदानको सुधार र…

कर्णाली प्रदेस बजेट, क्रिकेट रंगशाला सहितको पुर्बाधारलाइ रु ११.७५ करोड

असार १, क्रिकेट हिमालय कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका छन ! १. कर्णाली युवा खेलकुद परिषद गठन गरिने २. प्रदेस रंगशाला, हिमाली रङ्गसाला, चौरजहारी र रास्कोटमा रंगशाला, क्रिकेट रंगशाला र कबर्ड हलको निर्माणको लागि रु ११ करोड ७५ लाख बिनियोजन गरिएको छ ! ३. प्रदेसबाट रास्ट्रीय खेलकुदमा र अन्तर्राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदसन गर्नेलाइ क्रमस रु १ लाख र रु ५ लाख प्रदान गरिने छ !

सुदुर पस्चिम प्रदेस बजेट : फाप्ला क्रिकेट मैदानलाई रु १ करोड बिनियोजन

असार १, क्रिकेट हिमालय सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि आर्थिक मामिलामन्त्री झपडबहादुर रावलले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् । १. हरेक निर्वाचन छेत्रमा एक खेल मैदान बनाउने नीति अनुरुप ३२ निर्वाचन छेत्रमा रु १० लाखका दरले रु ३ करोड १० लाख बिनियोजन २. धनगढी र महेन्द्रनगरमा निर्माणाधिन रंगशालाको थप बिकास गर्न रु १ करोड २० लाख बिनियोजन ३. फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको स्पोर्ट्स सेन्टरको रुपमा बिकास गर्न रु १ करोड बिनियोजन गरिएको छ !…

प्रदेस न ५ बजेट, खेलकुद परिषदको स्थापना, क्रिकेट तर्फ देखिने योजना छैन

असार १, क्रिकेट हिमालय प्रदेश ५ सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष ०७६/०७७ का आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा वैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन ! युवा तथा खेलकुद तर्फ कुल १६ करोड ६९ लाख बिनियोजन गरिएको छ ! १. प्रदेस खेलकुद परिषदको स्थापना, मुख्यमन्त्री रनिङ्ग सिल्ड प्रतियोगिता, खेलकुद प्रबर्द्धनका लागि रु ४ करोड बजेट बिनियोजन २. घोराहिमा नेत्रलाल अभागी रंगशाला, बुटवलमा उजिर सिंह…

प्रदेस न १ बजेट, बैजनाथपुर क्रिकेट मैदानलाई रु १ करोड बिनियोजन

जेष्ठ १, क्रिकेट हिमालय प्रदेश न १ का आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका छन ! समग्र खेलकुदको लागि रु ४७ करोड ५५ लाख बिनियोजन गरिएको छ ! १. प्रादेसिक खेलकुद बिकास बोर्डको गठन गरिने २. एक स्थानिय तहमा एक खेल मैदान स्तरोन्नतिको लागि रु ३६ करोड ६० लाख बिनियोजन ३. धरानमा खेलकुद ग्रामको लागि रु ५ करोड बिनियोजन ४. बैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने अभियान अन्तर्गत यो बर्ष रु १ करोड बिनियोजन