Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Brahmasmi SEE Cup

ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिताको उपाधी बिजेता ‘कैलाली डल्फीन’

२९ जेष्ठ, काठमाडौं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा सम्पन्न “ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता” आज बुधबार सम्पन्न भएको छ । कैलाली डल्फीनले काठमाण्डौ रोयल्स लाई ७४ रनले पराजित गर्दै प्रतियोगिताको उपाधी कब्जा गरेको हो । काठमाण्डौ रोयल्स र कैलाली डल्फीन बीच बुधबार सम्पन्न फाईनल खेलमा टस जितेर ब्याटिङ रोजेको कैलालीले निर्धारित ३० ओभरमा २७.३ आभर खेल्दै सम्पुर्ण विकेट गुमाएर १६२ रन बनाएको थियो । कैलालीका सुदिप बस्नेत ले २३ बलमा ३६ रन, साहिल पटेलले ४० बलमा २९ रन, डबल ऐरले ३६ बलमा २७…

ब्रमास्मी एसईई क्रिकेट : कैलाली डल्फीन र काठमाण्डौ रोयल्स फाईनल प्रबेश

२८ जेष्ठ, काठमाडौं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको “ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता” को लिग चरणका खेल सम्पन्न भएका छन । कैलाली डल्फीनले बिराटनगर लाई ५ विकेट र काठमाण्डौ रोयल्स ले दङगाली त्रिशुल लाई ४ विकेटले पराजित गर्दै फाईनल प्रबेश गरेका छन । पहिलो खेल मंगलबार सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको बिराटनगरले निर्धारित २५ ओभरमा ६ विकेट गुमाउदै १८८ रन बनाएको थियो । बिराटनगरका ब्याट्स म्यान अमित कुमार महतोले उत्कृष्ठ पारी खेल्दै ५० बलमा २ छक्का र ८ चौका…

ब्रमास्मी एसईई कप क्रिकेट : दोस्रो दिन कैलाली डल्फीन र दङगाली त्रिशुल बिजयी

२७ जेष्ठ, काठमाडौं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा जेष्ठ २६ गते बाट शुरु भएको “ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता” को दोस्रो दिनको पहिलो खेल काठमाण्डौ रोयल्स लाई १ रन ले पराजित गर्दै कैलाली डल्फीनले आफ्नो बिजयी लाई जारी राखेको छ भने दोस्रो खेल बिराटनगर लाई ६ विकेटले पराजित गर्दै दङगाली त्रिशुल ले पहिलो जित दर्ता गरेको छ । पहिलो खेल टस जितेर ब्याटिङ रोजेको कैलाली डल्फीनले ४ विकेट गुमाउदै निर्धारित २५ ओभरमा १९० रन बनाएको थियो । कैलालीका ब्याट्स म्यान साहिल पटेलले ५४ खेल्दै ७ चौकाको…

ब्रमास्मी एसईई कप क्रिकेट : पहिलो दिन काठमाण्डौ रोयल्स र कैलाली डल्फीन बिजयी

२६ जेष्ठ, काठमाडौं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा जेष्ठ २६ गते बाट शुरु भएको “ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता” को पहिलो दिनको पहिलो खेल बिराटनगर लाईन्स लाई ९ विकेटले हराउदै काठमाण्डौ रोयल्स बिजयी भएको छ भने दोस्रो खेल दङगाली त्रिशुल लाई ७ विकेटले पराजित गर्दै कैलाली डल्फीन ले बिजयी यात्रा शुरु गरेको छ । पहिलो खेल टस जितेर ब्याटिङ रोजेको बिराटनगर लाईन्स का कुनै पनि ब्याट्स म्यानले दोहोरो अंक बनाउन नसक्दा १४.३ ओभरमा अल आउट हुदै ४७ रनमा समेटिएको थियो । ४८ रनको सामान्य लक्ष्य…

ब्रमास्मी एसइइ कपको तयारी पूरा, काठमाडौ रोयल्स र बिराटनगर लायन्स भिडदै

२६ जेष्ठ,काठमाडौं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा जेस्ठ २६ देखि मुलपानी मैदानमा सुरु हुने “ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता” अन्तर्गत आज पहिलो दिन काठमान्डौ रोयल्स र बिराटनगर लायन्स, कैलाली डल्फिन र दङ्गाली त्रिशूल खेल्दैछन ! प्रत्येक खेल ३०÷३० ओभरको हुने छ । टिम र खेलाडी १. काठमाण्डौ रोयल्स टिम उत्तम थापा मगरको कप्तानीमा प्रबिन भुजेल, सिमान्त शाही, मन्दिप भुजेल, शेजाद मन्सुरी, रोनिम तिवारी, अनुप नेपाल, प्रेम बोहोरा, किशोर आचार्य, कौशल श्रेष्ठ, सुमित बुढाथोकी, साहिल सिंह, बिजय पौडेल, राहुल खतिवडा, निकेश गुप्ता…

ब्रमास्मी एसईई कप क्रिकेटको अक्सन सम्पन्न, प्रतियोगिता जेष्ठ २६ देखी शुरु हुने

२४ जेष्ठ,काठमाडौं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा सम्पनन हुने “ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता” काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा जेष्ठ २६ गते बाट शुरु हुने भएको छ । देशभरका १२ स्थान मा ट्यालेन्ट हन्ट गरि १२० खेलाडी प्रारम्भीक छनौट गरिएको जनाउदै प्रारम्भीक छनौट भएका खेलाडीहरुको काठमाण्डौमा ७ दिने बन्द प्रशिक्षण पश्चात छनौट भएका ६० खेलाडीको जेष्ठ २४ गते अक्सन सम्पन्न गरिएको टुर्नामेन्ट डाईरेक्टर प्रबल गौतम जानकारी गराउनु भयो । देशका बिभिन्न सामरिक महत्वका प्रमुख ४ स्थानको नाममा टिम बिभाजन गरि प्रतियोगिता सम्पन्न…

ब्रम्हास्मी एसईई कपको बन्द प्रशिक्षण सम्पन्न, ६० खेलाडी छनौट

२२ जेष्ठ, काठमाण्डौ । नेक्सस क्रिकेट एकेडेमीको आयोजना तथा ब्रम्हास्मी कलेज तीनकुने काठमाण्डौको मुख्य प्रायोजनमा सम्पन्न हुने एसईई कप २०७६ का लागि काठमाण्डौमा संचालित ७ दिने बन्द प्रशिक्षण सम्पन्न भएको छ । २०७५ चैत्र २२ गते देखी देशभरका १२ स्थानमा आयोजना गरिएको ट्यालेन्ट हन्ट बाट १२० खेलाडी हरु छनौट गरि उक्त बन्द प्रशिक्षणमा समाबेश गराईएको थियो । बन्द प्रशिक्षणबाट छनौट भएका ६० खेलाडी हरुले एसईई कप क्रिकेट प्रतियोगिता खेल्ने छन । अन्डर नाईन्टीन राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक एबं नेपाली राष्ट्रिय क्रिकेट टिमका…