Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Bardan Chalise

पुर्ब रास्ट्रीय क्रिकेट खेलाडी ‘बरदान चालिसे’ द्वारा बिपन्न परिवारलाई राहत बितरण

बैशाख २५, क्रिकेट हिमालय पुर्ब रास्ट्रीय क्रिकेट खेलाडी बरदान चालिसेले कोरोना भाइरसको रोकथामका लागि लगाइएको लकडाउनले अफ्ठ्यारो अवस्थामा रहेका बिपन्न र असहाय परिवारलाइ राहत बितरण गरेका छन | काठमाण्डौ महानगरपालिका बडा नंम्वर ४ मा बसोबास गर्ने क्रिकेटर चालिसेले सोही क्षेत्रमा बसोवास गर्ने विपन्न तथा असहाय परिवारलाई राहत उपलब्ध गराएका हुन्। सो कार्यक्रमका लागी समाजसेवी एंव नेपाली कांग्रेस प्रदेश नम्वर ५ का उपसभापति तथा प्रदेश ५ का सभापति भैरब सापकोटा, नेपाली कांग्रेस काठमाण्डौ जिल्ला सदस्य अनिशराम भट्टराई र नेपाली कांग्रेस…