Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Barbados Trendents

सन्दिप आवद्ध बार्बाडोस क्यारेबियन प्रीमियर लिग (CPL) को उपाधी बिजेता

क्रिकेट हिमालय, असोज २६ ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले फाइनल खेलमा गुयना अमाजोन वारियर्स (GAW) लाई २७ रनले पराजित गर्दै उपाधी जितेको छ | सुरुमा ब्याटिङ गर्दै बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो | चार्ल्सले २२ बलमा ३९, जे एल कार्टरले २७ बलमा ५० रन बनाएका थिए | गुयनाका लागि इमरान ताहिर, लौघिन, सेफर्ड, के पौलले समान १/१ विकेट लिएका थिए | लक्ष पछ्याएको गुयना २० ओभरमा ९ विकेट गुमाउँदै…

सन्दिप आवद्ध बार्बाडोस ‘सिपिएल’ फाइनलमा गुयना बिरुद्ध भिडदै

क्रिकेट हिमालय, असोज २५ ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले असोज २६ गते हुने फाइनल खेलमा गुयना अमाजोन वारियर्स (GAW) को सामना गर्नेछ | ट्रीनबागो नाइट राइडर्सलाइ क्वालिफायरमा पराजित गर्दै सन्दिप आवद्ध बार्बाडोस फाइनल प्रबेस गरेको थियो | यो सिजनमा सन्दिपको प्रदसन (२०१९) पहिलो खेलमा मात्र १ ओभर गरेका सन्दिपले बिकेट लिन नसकेपनी मात्र ५ रन दिएका थिए भने दोश्रो खेलमा सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर…

सन्दिप आवद्ध बार्बाडोस नवौ खेलमा सेन्ट लुसिया बिरुद्ध बिजयी

क्रिकेट हिमालय, असोज १३ ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो नवौ खेलमा सेन्ट लुसिया बिरुद्ध २४ रनले बिजयी भएको छ | अन्क तालिका सुरुमा ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाउदै १४१ रन बनाएको थियो | जेपि ग्रीइभ्सले २७ बलमा २८, साकिब अल हसनले २१ बलमा २२ रन वनाएका थिए | सेन्ट लुसियाका लागि के सन्टोकी र जिसि भिल्जोयिनले समान २/२ विकेट लिएका थिए | लक्ष पछ्याएको सेन्ट लुसिया १८.४ ओभरमा अल आउट…

बार्बाडोस तेश्रो खेलमा पराजित, सन्दिपले लिए एक विकेट

भाद्र २९, क्रिकेट हिमालय ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो तेश्रो खेलमा जमैका सङ्ग ४ विकेटको हार बेहोरेको छ | सुरुमा ब्याटिङ गर्दै बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो | ए आर नर्सले १८ बलमा उच्च ३७ रन बनाएका थिए | सन्दिपले १ चौका सहित ८ बलमा नटआउट १० रन प्रहार गरेका थिए | लक्ष पछ्याएको जमैका १८.३ ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाउन सफल भएपछी ६ विकेटको जित हात पार्यो | वाल्टनले…

सन्दिप आवद्ध बार्बाडोसको तेश्रो प्रतिद्वन्द्वी जमैका

भाद्र २९, क्रिकेट हिमालय ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो तेश्रो खेल आज राती १०.४५ बजे जमैका तल्लावह बिरुद्ध खेल्नेछ | पहिलो खेलमा सन्दिप आवद्ध बार्बाडोस गुयना बिरुद्ध ४७ रनले पराजित रहेको थियो भने दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले पराजित गरेको थियो | पहिलो खेलमा मात्र १ ओभर गरेका सन्दिपले बिकेट लिन नसकेपनी मात्र ५ रन दिएका थिए भने दोश्रो खेलमा सन्दीप लामिछानेले ४ ओभरमा २२…

सन्दिप आवद्ध बार्बाडोसको दोश्रो प्रतिद्वन्द्वी सेन्ट किट्स

भाद्र २५, क्रिकेट हिमालय ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो दोश्रो खेल भोलि बिहान ३.४५ बजे सेन्ट किटस एन्ड नेभिज प्याट्रीयट्स बिरुद्ध खेल्नेछ | पहिलो खेलमा सन्दिप आवद्ध बार्बाडोस गुयना बिरुद्ध ४७ रनले पराजित रहेको थियो | पहिलो खेलमा मात्र १ ओभर गरेका सन्दिपले बिकेट लिन नसकेपनी मात्र ५ रन दिएका थिए | अन्कतालिका सन्दिपको सिपिएलमा अघिल्लो सिजन सन २०१६ बाट नेपाल यु१९, नेपाल राष्ट्रिय हुदै विभिन्न…

सन्दिप आवद्ध बार्बाडोस पहिलो खेलमा गुयना बिरुद्ध पराजित

भाद्र २३, क्रिकेट हिमालय क्यारेबियन प्रीमियर लिग (CPL) अन्तर्गत सन्दिप आवद्ध बार्बाडोस ट्रीडेन्ट्सले आफ्नो पहिलो खेलमा गुयना बिरुद्ध ४७ रनको हार बेहोरेको छ | सुरुमा ब्याटिङ गरेको गुयानाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८० रन बनाएको छ | गुयानाका चन्द्रपल हेमराजले ६३ रन तथा निकोलस पुरनले अविजित ६१ रन जोडे | गुयना विरुद्धको खेलमा सन्दीपले मात्र १ ओभर बलिङ गर्दै ५ रन खर्चेका थिए | लक्ष पछ्याएको बार्बाडोस अहिले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १३३ रनमा समेटिएपछि ४७ रनको हार बेहर्यो | एआर नर्सले २५ बलमा ४० रन बनाएका थिए |…

बार्बाडोस कमजोर अवस्थामा, सन्दिपले मात्र एक ओभर बलिङ्ग गरे

भाद्र २३, क्रिकेट हिमालय क्यारेबियन प्रीमियर लिग (CPL) अन्तर्गत सन्दिप आवद्ध बार्बाडोस ट्रीडेन्ट्सले आफ्नो पहिलो खेल गुयना बिरुद्ध खेल्दैछ | सुरुमा ब्याटिङ गरेको गुयानाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८० रन बनाएको छ | गुयानाका चन्द्रपल हेमराजले ६३ रन तथा निकोलस पुरनले अविजित ६१ रन जोडे | गुयना विरुद्धको खेलमा सन्दीपले मात्र १ ओभर बलिङ गर्दै ५ रन खर्चेका छन | लक्ष पछ्याएको बार्बाडोस अहिले ९.३ ओभरमा ६ विकेट गुमाउँदै ७५ रनको अवस्थामा रहेको छ |