Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

#Banke Cricket

बाकेमा ‘स्व लोकबहादुर थापामगर स्मृति रनिङ सिल्ड क्रिकेट’ मङ्सिर ७ देखि हुँदै

मङ्सिर २, क्रिकेट हिमालय बाके जिल्ला क्रिकेट संघको आयोजनामा मङ्सिर ७-१२ सम्म 'स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता' हुने भएको छ । प्रतियोगितामा नेपालगन्ज र कोहलपुरका गरि ६ टीमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ | प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन । प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगन्ज क्याम्पस, नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा…

जनज्योति पब्लिक स्कुल अन्तर मावी छात्रा क्रिकेट, कोहलपुरको उपाधी बिजेता

असार २६, क्रिकेट हिमालय कोहलपुर क्रिकेट मैदानमा जारी "दोस्रो उपमेयर नगर स्तरिय अन्तर मा. बि. छात्रा रनिङ शिल्ड क्रिकेट प्रतियोगिता २०७५/७६" अन्तर्गत फाइनल खेल बर्षाले प्रभावित भएपछि क्वाइन टस गर्दै जनज्योति स्कुल बिजेता घोसित भएको छ ! दोस्रो उपमेयर अन्तर मा.वि. छात्रा रनिङ्ग शिल्ड क्रिकेट प्रतियोगिताको फाइनल खेल असार २१ गते रहेको थियो ! निर्धारित मितिमा वर्षाको कारणले फाइनलमा पुगेको दुई टोलि जनज्योति पब्लिक स्कुल र साइनिङ स्टार स्कुलका बिच खेल सम्पन्न हुननसके पछि असार २२ गतेको लागि फाइनल खेल सारिएता पनि लगातार वर्षातले…

श्रावण पहिलो हप्तादेखि ‘कोहलपुर प्रीमियर लिग’ हुँदै, खेलाडी दर्ता खुला

असार ७, क्रिकेट हिमालय नेपाल स्टार क्रिकेट क्लब, कोहलपुरको आयोजनामा कोहलपुर स्थित 'प्रस्तावित अन्तर्राष्ट्रिय कोहलपुर क्रिकेट मैदान' मा श्रावण पहिलो हप्ता देखि 'कोहलपुर प्रीमियर लिग' हुने भएको छ ! प्रतियोगिता अन्तर्गत कोहलपुर रोयल्स, हवल्दारपुर स्टार्स, कोहलपुर सुपर किङ्ग्स गरि कुल ३ टिमहरुको सहभागीता रहनेछ ! सौगात रानाभाट रोयल्स, लभकुश यादब स्टार्स, दिलिप सुनार सुपर किङ्ग्सको मार्की प्लेयर चयन भएका छन ! प्रतियोगिता अन्तर्गत टिमले खेलाडी अक्सन बेसमा किन्नेछन, मार्की प्लेयरको न्युनतम मूल्य रु ५ हजार, ग्रेड ए प्लेयरको…

अन्तर वडा स्तरीय क्रिकेट, नेपालगन्ज : वडा ३ र २३ बिजयी

सुनिल रेग्मी, जेष्ठ ३१ नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा न ३ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । शुक्रवार भएको प्रतियोगिताको पहिलो क्बाटर फाइनलमा ३ ले वडा नम्बर ११ लाई ५ बिकेटले पराजित ग¥यो । खेलमा पहिला व्याटिङ गरेको ११ ले निर्धारित १५ ओभरमा ५विकेट गुमाउंदै १ सय १० रन वनायो । उसका लागि राहुल कनौजियाले ६०, मोहित गुप्ताले १३ रनको पारी खेले । ३का बलर दिल्साद अन्सारीले ३ रिजबान अन्सारीले २ विकेट लिए । जबाफी व्याटिङमा आएको वडा नं ३ ले ९ ओभर २ बलमा ५ विकेटको नोक्सानी मा बिजयी लक्ष भेटायो । उसका…

अन्तर वडा स्तरीय क्रिकेट, नेपालगन्ज : पाचौ दिन वडा नं. ८ र २२ विजयी

जेष्ठ २९, सुनिल रेग्मी नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत पाचौ दिन वडा नं. ८र २२ विजयी भएका छन् । पहिलो खेल नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदान बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ८ ले वडा नम्बर १० लाई १४ रनले पराजित गर्दै बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ८ ले निर्धारित १५ ओभरमा ८ बिकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । उसका लागि अफाक शेखले ७६ र कुवर सिंहले ५३ रनको पारी खेलेका थिए । १० का बलर सत्यन्द्र सिंहले ३ , सागर सिंह र कुसुम…

वडा स्तरिय क्रिकेट, नेपालगन्ज : वडा नं. ११ र १२ विजयी

जेष्ठ २८, सुनिल रेग्मी नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ११ र १२ विजयी भएका छन् । पहिलो खेल नेपालगन्जको मंगलप्रसाद उच्च माविमा भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ११ ले वाड ७ लाई ४ बिकेटले पराजित गर्दै बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ७ ले निर्धारित १५ ओभरमा ७ बिकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । उसका लागि सकिल शाहले ४०,हल्मान हल्लवाइ २०रनको पारी खेलेका थिए । ११ का बलर सफिक हल्बाइ र प्रबेज अन्सारीले समान २ /२ बिकेट लिए । जवाफि व्याटिङगमा आएको वडा नं. ११…

वडा स्तरिय क्रिकेट प्रतियोगिता, नेपालगन्ज : वडा नं. ३ र २३ विजयी

जेष्ठ २७, नेपालगन्ज/सुनिल रेग्मी नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २३ र ३ विजयी भएका छन् । पहिलो खेल नेपालगन्जको मंगलप्रसाद उच्च माविमा आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. २१ लाई ३३ रनले पराजित गर्दै २३ वडा बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा ६ बिकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । उसका लागि हसिब सिद्धीकिले ३२, साहिद अन्सारिले २७ र अतिस शेखले २२ रनको पारी खेलेका थिए । २१ का बलर गौरभ जग शाही र सहिद रिजाले २ /२ बिकेट लिए । जवाफि…

अन्तर वार्ड स्तरिय क्रिकेट, नेपालगन्ज : वडा नं. ११ र २२ विजयी

जेष्ठ २६, क्रिकेट हिमालय/सुनिल रेग्मी नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ११ र २२ विजयी भएका छन् । पहिलो खेल नेपालगन्जको मंगलप्रसाद उच्च माविमा आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ९ लाई ६ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ९ ले १४ ओभर ४ बलमा सबै विकेट गुमाउदै १ सय २२ रन बनाएको थियो । उसका लागि उपेन्द्र थपलियाले अर्धसतकिय पारी खेले । उनले ६४,र सौरभ पाण्डेले १४ रनकोपारी खेलेका थिए । ११ का बलर प्रेम नाथ सोनि र सरद चौबेले ३र३ तथा सफिक जसगढले २ बिकेट…