Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

#Baitadi Cricket

यु१९ उपमेयर महिला क्रिकेट, बैतडी : दसरथचन्द-२, देहिमान्डौ उपाधी बिजेता

विनोद सिंह विष्ट –बैतडी,२७ जेठ बैतडीको दशरथचन्द नगरपालिकामा जारी दोस्रो संस्करणको उन्नाईस बर्षमुनीको उप मेयर कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत साविक विजेता दशरथचन्द नगरपालिका ६ थालिगडालाई ४ विकेटले स्तब्ध पार्दै दशरथचन्द नगरपालिका २ देहिमाडौंले उपाधि हात पारेको छ । उपाधिसंगै देहिमाण्डौंले ३०हजार पुरस्कार पायो भने उपविजेता थालिगडाले २५ हजारमा चित्त बुझायो । निंगलाशैनी खेल मैदान देहिमाडौंमा टस हारेर ब्याटिंगको निम्ता पाएको थालिगडाले निर्धारित ओभरमा ५ विकेटको क्षतीमा १८३ रन बनायो । जसमा कप्तान सुनिता लुहारले…

यु१९ उपमेयर महिला क्रिकेट, बैतडी : दोश्रो दिन देहिमान्डौ र दसरथ चन्द बिजयी

विनोद सिंह विष्ट–बैतडी,२५ जेठ बैतडीको दशरथचन्द नगरपालिकामा जारी उन्नाईस बर्षमुनीको दोस्रो उप–मेयर कप महिला टि –ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डौं र दशरथचन्द नगरपालिका वडा नं ५ दशथचन्द विजयी भएको छ । पहिलो खेल : देहिमाण्डौंले दशरथचन्द नगरपालिका ११ नागार्जुनलाई १ विकेटले पराजित गर्यो निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नागार्जुनले १७ दशमलव १ ओभरमा अलआउट हुदैं १५१ रन बनायो । जसमा करिश्मा भण्डारीले २८ तथा कविता भण्डारीले २७ रनको योगदान…

बैतडीमा उपमेयर यु१९ महिला क्रिकेट सुरु, पहिलो दिन ‘थालिगडा’ बिजयी

विनोद सिंह विष्ट/बैतडी,२४ जेठ बैतडीको दशरथचन्द नगरपालिकामा शुक्रवारदेखि उन्नाईस बर्षमुनीको उप–मेयर कप महिला टि –ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा भएको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका ६ थालिगडाले विजयी सुरुवात गरेको छ । थालिगडाले दशरथचन्द नगरपालिका ५ दशरथचन्दलाई ९ विकेटले स्तब्ध पार्दै विजयी सुरुवात गरेको हो । टस जितेर पहिला ब्याटिंग गरेको दशरथचन्द १३ दशरमलव ३ ओभरमा ११६ रनमा समेटियो । ११७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको थालिगडाले ९ दशमलव ५ ओभरमा १ विकेटको क्षतीमा…

बैतडीमा ‘एन आर आई सि टी–१० क्रिकेट प्रतियोगिता’ सुरु

पौष १३, विनोद सिंह विष्ट | बैतडी बैतडीको दशरथचन्द नगरपालिका वडा नं ११ नागार्जुनमा शुक्रवार देखि एघारौ एनआरआईसी टी–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । नागार्जुन रणशैनी युवा क्लव(एनआरवाईसी) बठ्ठाको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । बगलेखान खेलमैदानमा सुरु प्रतियोगितामा १२ टोली सहभागी रहेका नागार्जुन रणशैनी युवा क्लवका अध्यक्ष श्याम चन्दले जानकारी दिए । प्रतियोगिताको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । नेपाल विद्यार्थी संघ बैतडीका सचिव सुरेन्द्रप्रसाद भट्टको प्रमुख आथित्यमा उक्त प्रतियोगिताको उद्घाटन गरिएको हो ।…

‘जयनेपाल क्रिकेट’ को उपाधी ‘लालसलाम’ लाई !

मङ्सिर ६, विनोद सिंह विष्ट | बैतडी लालसलाम, खलंगा गोकुलेश्वरमा जारी प्रथम जय नेपाल टी ट्वान्टी खुल्ला क्रिकेट प्रतियोगिताको च्याम्पीयन बनेको छ । बिहीवार सम्पन्न उपाधी भिडन्तमा बस्कोट सुपर किंग्सलाई ९० रनले स्तब्ध पार्दै लालसलाम खलंगा च्याम्पीयन बनेको हो । गोकुलेश्वर खेल मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको लालसलामले २० ओभरमा ९ विकेटको क्षतीमा १८५ रन बनायो । जसमा गौतम धामीको सर्वाधिक ८३ रनको योगदान रह्यो । बस्कोटका दिपेन्द्र ऐरीले ३ विकेट हात पारे । १८६ रनको बिशाल लक्ष्य पन्छाएको बस्कोट १६ दशमलव १ ओभरमा ९५ रनमा समेटियो ।…

बैतडिमा निंगलाशैनी प्रिमियर लिग हुँदै, क्यान अध्यक्ष चन्द द्वारा ‘लोगो’ उदघाटन !

असोज २९/बिनोद बाबु अगामी कात्तिक ८ गतेदेखी सुरु हुने निंगलाशैनी प्रिमियर लिग (एनपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको लोगो नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाल बहादुर चन्द र निंगलाशैनी क्रिकेट क्लब(एनसिसि)का अध्यक्ष महेस भण्डारीले संयक्त रुपमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि) देहिमाडौंको आयोजनाका सञ्चालन हुने प्रतियोगितामा प्रथम परस्कार १ लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैंया,ट्रफी र…

घरेलु क्रिकेटमा आज ४ ठुला प्रतियोगिता र खेलहरु

माघ ११, क्रीकेट हिमालय आज माघ ११, २०७४ घरेलु क्रीकेट अन्तर्गत ४ प्रतियोगिताका विभिन्न खेलहरु हुदैछन १ खुकुरी च्यालेन्जर T20 कप, काठमान्डौ आज दुई खेल रहेका छन ! मुलपानी मैदानमा हुने पहिलो खेलमा ओसिस क्रीकेट एकेडमी र ग्रेट हिमालय क्रीकेट क्लब बिच हुनेछ भने दोश्रो खेलमा आइ ओ इ थापाथली र नेपाल क्रीकेट स्कुल भिडनेछन ! २ मेयर कप टि–ट्वान्टी क्रिकेट, बैतडी प्रतियोगिताको उपाधीका लागी दशरथचन्द नगरपालिका ४ खलंगा र दशरथचन्द नगरपालिका २ देहिमाण्डौं भिड्ने छन ! शहीद दिवसको अवसरमा ११ टोलि सहभागी, माघ ३ बाट सुरु भयको उक्त दशरथचन्द…

सर्बाधिक राशिको धनगढी प्रिमियर लिग (DPL) को टिम र स्ट्र्याटेजिक खेलाडिहरु घोषणा

माघ १०,क्रीकेट हिमालय आगामी चैत्र १७ देखि बैशाख १ सम्म सुरु हुँदै गरेको धनगढी प्रीमियर लिग ( डि पि एल ) को आज अन्नपूर्ण होटेलमा सम्पन्न प्रेस मिट मार्फत उक्त लिगका टिमहरु र स्ट्रयाटेजिक प्लयेर्सहरु अनाउन्स गरेको छ ! * डि पि एल सिजन दुइका टिमहरु दोश्रो सिजनको डि पि एल मा कुल ६ वटा टिमहरु सि वाइ सि अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमान्डौ गोल्डेन्स, बिराटनगर किङ्स, रुपन्देही च्यालेन्जर्स र टिम चौराहा धनगढी रहनेछन ! * डि पि एल टिमका स्ट्र्याटेजिक प्लयेर्सहरु स्ट्र्याजेक प्लयेर्समा दिपेन्द्र सिंह एरि सि वाइ सि…