Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Baglung-Parbat Friendly Game

पर्बत-बाग्लुङ ‘ए’ टिम मैत्रीपुर्ण क्रिकेट : बाग्लुङ ३ विकेटले बिजयी

चैत ९ बाग्लुङ बाग्लुङ-ए र पर्बत-ए बिच भएको मैत्रीपुर्ण एकदिवसीय क्रीकेट खेलमा बाग्लुङ-ए ३ विकेटले बिजयी भएको छ । खराब मौसम र ग्राउण्ड अाउट फिल्डले गर्दा खेल ढिलो सुरु भएको खेल ३०/३० अोभरमा छोटाइएको थियो । खेलमा टस जितेर पर्वत- ए ले ब्याटिङ गर्ने निर्णय लियो । निर्धारित ३० ओभरमा ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा पर्वत ए ले १७३ रन बनाउन सफल भयो । पर्वत-ए को‌ लागि कप्तान कमल रिजालले अविजित ४९ रन , पुस्कल गौडेलले २५ रन , मुनाल कुबरले १८ रनको पारी खेले । बलिङ तर्फ बागलुङ-ए का सुबास भण्डारीले ३ , सन्देश १ र प्रसान्तले १ विकेट लिन…