Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

Arena Premier League

शन्कर रानाको उत्कृष्ट प्रदसन, रात्रिकालिन एपिएलको सातौ दिन एपिएफ बिजयी

असार ७, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को सातौ दिनको खेलमा एपिएफले एरिना च्यालेन्जरलाइ ४ विकेटले पराजित गरेको छ ! सुरुमा ब्याटिङ गरेको एरिनाले २० ओभरमा ७ विकेट गुमाउदै ९६ रन बनाएको थियो ! अनिस लुइटेलले ४९ बलमा ४५, सुमन पौडेलले १९ बलमा १५ रन बनाएका थिए ! एपिएफका लागि सागर भन्डारी र भुवन कार्किले समान २/२ विकेट लिएका थिए ! लक्ष पछ्याएको एपिएफले १२.१ ओभरमा ६ विकेट गुमाउदै ९९ रन बनाएपछी ४ विकेटको जित हात पार्यो ! शन्कर रानाले ३०…

अनिल साहको आक्रमक अर्धसतक, रात्रिकालिन एपिएलको छैठौ दिन पुलिस बिजयी

असार ६, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को छैठौ दिनको खेलमा पुलिसले एरिना च्यालेन्जर लाइ ८८ रनले पराजित गरेको छ ! नेपाल पुलिस क्लब र एरिना च्यालेन्जर सुरुमा ब्याटिङ गरेको पुलिसले २० ओभरमा ५ विकेट गुमाउदै २११ रन बनाएको थियो ! दिलिप नाथले २९ बलमा ४१, अनिल साहले ५८ बलमा ९५, योगेन्द्र कार्किले १५ बलमा ३१ रन बनाएका थिए ! एरिना २० ओभरमा ८ विकेट गुमाउदै १२३ रनमा समेटिएपछी ८८ रनले पराजित रह्यो ! मनिस दाहलले २० बलमा ५० रन बनाएका थिए !…

रात्रीकालिन एरिना प्रीमियर लिग, इटहरी : फिर्दोस अन्सारी उत्कृष्ट, बिराटनगर बिजयी

असार १, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को पहिलो दिनको खेलमा बेलबारिलाइ २४ रनले पराजित गर्दै बिराटनगर बिजयी भएको छ ! टस हारेर सुरुमा ब्याटिङ गरेको बिराटनगरले १२ ओभरमा ७ विकेट गुमाउदै १०६ रन बनाएको थियो ! राजन मगरले १८ बलमा २८, दिपक पासवान १५ बलमा १७, पुस्प थापाले १४ बलमा १७ रन बनाएका थिए ! बेलबारिका लागि प्रबेस कामतिले ३, सचिन कटवालले २ विकेट लिएका थिए ! लक्ष पछ्याएको बेलबारी १२ ओभरमा ८ विकेट गुमाउदै ८२ रनमा समेटिएपछी २४…

इटहरीमा ‘रात्रिकालिन एरिना प्रीमियर लिग (एपिएल)’ को भब्य उद्धघाटन

जेष्ठ ३२, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को भब्य उद्धघाटन भएको छ ! रास्ट्रीय खेलकुद परिषदका सदस्यसचिव केसब बिस्ट द्वारा उद्धघाटित प्रतियोगिताको औपचारिक खेल प्रतियोगितामा कुल ७ टिमहरुको सहभागिता रहेको छ ! ग्रुप ए : त्रिभुवन आर्मी क्लब, इनरुवा नगरपालिका, होराइजन क्रिकेट क्लब बिराटनगर, बेलबारी क्रिकेट क्लब बेलबारी ग्रुप बि : एपिएफ, नेपाल पुलिस क्लब, एरिना च्यालेन्जर इटहरी टाइसिट उद्धाटन समारोहको तस्बिर…

रात्रिकालिन एपिएल, इटहरी जेष्ठ ३१ देखि, पहिलो खेलमा बेलबारी र बिराटनगर भिडने

जेष्ठ २९, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' हुने भएको छ ! प्रतियोगितामा कुल ७ टिमहरुको सहभागिता रहेको छ ! ग्रुप ए : त्रिभुवन आर्मी क्लब, इनरुवा नगरपालिका, होराइजन क्रिकेट क्लब बिराटनगर, बेलबारी क्रिकेट क्लब बेलबारी ग्रुप बि : एपिएफ, नेपाल पुलिस क्लब, एरिना च्यालेन्जर इटहरी टाइसिट