Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

APL Night Cricket

अनिल साह उत्कृष्ट, पुलिस क्लब रात्रिकालिन एरिना प्रीमियर लिगको उपाधी बिजेता

असार १०, क्रिकेट हिमालय एरिना टीभी द्वारा सन्चालित प्रदेस न. १ कै सबै भन्दा ठूलो रात्रीकालिन क्रीकेट प्रतियोगितामा आइतबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधी जित्न सफल भयेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको त्रिभुवन आर्मी क्लबले निर्धारीत २० ओभरमा ९ विकेट गुमायेर १२३ रन बनायो । हरी कृष्ण झाले १७ बलमा २२ रनको पारी खेले भने इशान पान्डेले २५ बलमा २७ रन, सुधिर चौधरीले २३ रन बनाये । पुलिसका लागी रोसन बुडालले ३ विकेट लिएका थिए भने चित्र बिष्ट र योगेन्द्र कार्कीले २-२…

योगेन्द्र कार्कि उत्कृष्ट, पुलिस रात्रिकालिन एपिएलको फाइनलमा प्रबेस

असार ९, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को दोश्रो सेमि फाइनलमा नेपाल पुलिस क्लब इनरुवा बिरुद्ध ६ विकेटले बिजयी हुँदै फाइनल प्रबेस गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको इनरुवाले १८ ओभर मा छोट्याइयेको खेलमा ८ विकेट गुमायेर १४२ रन बनायो । उस्का लागि हासिम अन्सारीले २५ बल मा ५२ रनको पारी खेले भने मेहबुब आलमले १५ बल मा १७ रन बनाये । तेस्तै राकेस सोनीले १६ बलमा १८ रन बनाये । पुलिसका लागी रोसन बुडालले ३ विकेट लिए भने सुनिल धमला,…

रात्रिकालिन एपिएल : एपिएफ बिरुद्ध पुलिस बिजयी, योगेन्द्र कार्की उत्कृष्ट

असार ५, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को पाचौ दिनको खेलमा पुलिस बिरुद्ध एपिएफ ११ रनले पराजित भएको छ ! नेपाल पुलिस क्लव र एपिएफ सुरुमा ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको थियो ! दिलिप नाथले २८ बलमा २९, सुनिल धमलाले १७ बलमा २०, अनिल साहले ३३ बलमा ३३, योगेन्द्र कार्किले १२ बलमा २६ रन बनाएका थिए ! एपिएफका लागि यग्यमान कुमालले २ विकेट लिएका थिए ! लक्ष पछ्याएको एपिएफ २० ओभरमा ६ विकेट गुमाएर १३४ रन मात्र…

रात्रिकालिन एपिएफ : योगेन्द्र कार्की उत्कृष्ट, एपिएफ बिरुद्ध पुलिस बिजयी

असार ५, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को पाचौ दिनको खेलमा पुलिस बिरुद्ध एपिएफ ११ रनले पराजित भएको छ ! नेपाल पुलिस क्लव र एपिएफ सुरुमा ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको थियो ! दिलिप नाथले २८ बलमा २९, सुनिल धमलाले १७ बलमा २०, अनिल साहले ३३ बलमा ३३, योगेन्द्र कार्किले १२ बलमा २६ रन बनाएका थिए ! एपिएफका लागि यग्यमान कुमालले २ विकेट लिएका थिए ! लक्ष पछ्याएको एपिएफ २० ओभरमा ६ विकेट गुमाएर १३४ रन मात्र…

रात्रिकालिन एपिएल इटहरी, चौथो दिन : आर्मी र इनरुवा सेमिफाइनल प्रवेस

असार ४, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को चौथो दिनका खेलहरु बर्षाको कारण रद्ध भएका छन ! त्रिभुवन आर्मी क्लब र इनरुवा नगरपालिका ग्रुप ए बाट सेमिफाइनल प्रबेस गरेका छन ! प्रतियोगितामा कुल ७ टिमहरुको सहभागिता रहेको छ ! ग्रुप ए : त्रिभुवन आर्मी क्लब, इनरुवा नगरपालिका, होराइजन क्रिकेट क्लब बिराटनगर, बेलबारी क्रिकेट क्लब बेलबारी ग्रुप बि : एपिएफ, नेपाल पुलिस क्लब, एरिना च्यालेन्जर इटहरी टाइसिट

रात्रिकालिन एपिएल, इटहरी : दोश्रो दिन सोनु अन्सारी उत्कृष्ट, इनरुवा बिजयी

असार २, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को दोश्रो दिनको खेलमा बेलबारिलाइ १८ रनले पराजित गर्दै इनरुवा बिजयी भएको छ ! टस हारेर सुरुमा ब्याटिङ गरेको इनरुवाले सोनु अन्सारिको ३० बलमा ६०, मेहबुब आलमको ३१ बलमा ४५ रनको सहयोगमा १५ ओभरमा ६ विकेट गुमाउदै १५० रन बनाएको थियो ! बेलबारिका लागि कमल खत्री, प्रबेस र निस्चलले समान १/१ विकेट लिएका थिए ! लक्ष पछ्याएको बेलबारी १५ ओभरमा ८ विकेट गुमाउदै १३२ रनमा समेटिएपछी १८ रनको हार बेहर्यो ! नित्य…

इटहरीमा ‘रात्रिकालिन एरिना प्रीमियर लिग (एपिएल)’ को भब्य उद्धघाटन

जेष्ठ ३२, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को भब्य उद्धघाटन भएको छ ! रास्ट्रीय खेलकुद परिषदका सदस्यसचिव केसब बिस्ट द्वारा उद्धघाटित प्रतियोगिताको औपचारिक खेल प्रतियोगितामा कुल ७ टिमहरुको सहभागिता रहेको छ ! ग्रुप ए : त्रिभुवन आर्मी क्लब, इनरुवा नगरपालिका, होराइजन क्रिकेट क्लब बिराटनगर, बेलबारी क्रिकेट क्लब बेलबारी ग्रुप बि : एपिएफ, नेपाल पुलिस क्लब, एरिना च्यालेन्जर इटहरी टाइसिट उद्धाटन समारोहको तस्बिर…

रात्रिकालिन एपिएल, इटहरी जेष्ठ ३१ देखि, पहिलो खेलमा बेलबारी र बिराटनगर भिडने

जेष्ठ २९, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' हुने भएको छ ! प्रतियोगितामा कुल ७ टिमहरुको सहभागिता रहेको छ ! ग्रुप ए : त्रिभुवन आर्मी क्लब, इनरुवा नगरपालिका, होराइजन क्रिकेट क्लब बिराटनगर, बेलबारी क्रिकेट क्लब बेलबारी ग्रुप बि : एपिएफ, नेपाल पुलिस क्लब, एरिना च्यालेन्जर इटहरी टाइसिट