Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

#APF

रात्रिकालिन एपिएफ : योगेन्द्र कार्की उत्कृष्ट, एपिएफ बिरुद्ध पुलिस बिजयी

असार ५, क्रिकेट हिमालय एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ' रात्रीकालिन एरिना प्रीमियर लिग (APL)' को पाचौ दिनको खेलमा पुलिस बिरुद्ध एपिएफ ११ रनले पराजित भएको छ ! नेपाल पुलिस क्लव र एपिएफ सुरुमा ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको थियो ! दिलिप नाथले २८ बलमा २९, सुनिल धमलाले १७ बलमा २०, अनिल साहले ३३ बलमा ३३, योगेन्द्र कार्किले १२ बलमा २६ रन बनाएका थिए ! एपिएफका लागि यग्यमान कुमालले २ विकेट लिएका थिए ! लक्ष पछ्याएको एपिएफ २० ओभरमा ६ विकेट गुमाएर १३४ रन मात्र…

ज्ञानेन्द्र मल्लको सतकले जोगिएन प्रदेस न ३, एपिएफ बिरुद्ध ४१ रनले पराजित

११ जेठ, क्रिकेट हिमालय किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा प्रदेस न ३ का ज्ञानेन्द्र मल्लको सतकको बाबजुद एपिएफ बिजयी भएको छ ! पहिलो इन्निङ टस जितेर सुरुमा ब्याटिङ गरेको एपिएफले ५० ओभरमा ९ विकेट गुमाउँदै २८८ रन बनाएको थियो ! सुमित महर्जनले १०३ बलमा ९४, प्रदिप ऎरिले ६३ बलमा ४०, सरद भेषावकरले १२, पृथु बास्कोटाले ५८ बलमा ५९, भुवन कार्किले १५ र अमर सिंह राउटेलाले २७* रन बनाएका थिए ! प्रदेस न ३ का लागि नन्दन यादबले ३,…

सुमित र पृथुको अर्धसतक, प्रदेस न ३ लाई एपिएफ द्वारा २८९ रनको लक्ष

११ जेठ, क्रिकेट हिमालय किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेल आज एपिएफ र प्रदेस न ३ बिच हुदैछ ! टस जितेर सुरुमा ब्याटिङ गरेको एपिएफले ५० ओभरमा ९ विकेट गुमाउँदै २८८ रन बनाएको थियो ! सुमित महर्जनले १०३ बलमा ९४, प्रदिप ऎरिले ६३ बलमा ४०, सरद भेषावकरले १२, पृथु बास्कोटाले ५८ बलमा ५९, भुवन कार्किले १५ र अमर सिंह राउटेलाले २७* रन बनाएका थिए ! प्रदेस न ३ का लागि नन्दन यादबले ३, जितेन्द्र सिंह ठकुरिले ३, पारस खडका र सुर्य तामाङ्गले…

टस जितेको एपिएफले प्रदेस न ३ बिरुद्ध सुरुमा ब्याटिङ गर्ने

११ जेठ, क्रिकेट हिमालय किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेल आज एपिएफ र प्रदेस न ३ बिच हुदैछ ! प्रदेस न ३ ले टस हारेर सुरुमा फिल्डिङ गर्दैछ एपिएफ (पुरानो टिम) आसिफ सेख, कमल सिंह ऎरि, प्रदिप ऎरि, पृथु बास्कोटा, अबिनास बोहरा, सन्दिप जोरा, भुवन कार्की, यग्यमान कुमाल, सुधिर महर्जन, पुरन बिक, सन्दिप राना, वसन्त रेग्मी, अमर सिंह राउटेला, सरद भेषावकर प्रदेस न ३ पारस खडका (कप्तान), ज्ञानेन्द्र मल्ल, सोनु तामाङ्ग, जितेन्द्र सिंह…

एक्स्पर्ट पिएम कपको दोश्रो दिन एपिएफ र प्रदेस न ३ भिड्दै

११ जेठ, नारायण पाण्डे किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेल आज ९.१५ बजे एपिएफ र प्रदेस न ३ बिच हुनेछ ! एपिएफ (पुरानो टिम) आसिफ सेख, कमल सिंह ऎरि, प्रदिप ऎरि, पृथु बास्कोटा, अबिनास बोहरा, सन्दिप जोरा, भुवन कार्की, यग्यमान कुमाल, सुधिर महर्जन, पुरन बिक, सन्दिप राना, वसन्त रेग्मी, अमर सिंह राउटेला, सरद भेषावकर प्रदेस न ३ पारस खडका (कप्तान), ज्ञानेन्द्र मल्ल, सोनु तामाङ्ग, जितेन्द्र सिंह ठकुरी, इसान पान्डे, रित गौतम, प्रतिस…

कमल सिंह एरिको उत्कृष्ट प्रद्सन, पुलिसलाइ पराजित गर्दै एपिएफ स्वर्ण बिजेता

बैशाख ११, क्रिकेट हिमालय आठौ रास्ट्रीय खेलकुद अन्तर्गत पुरुष क्रिकेट तर्फ स्वर्ण पदक एपिएफले जितेको छ ! कोहलपुरमा आज सम्पन्न फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाइ ३२ रनले पराजित गर्दै स्वर्ण जितेको हो ! टस जितेर सुरुमा ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ११० रन बनाएको थियो ! उसका लागि अनिल साहले ३० बलमा ३१, शन्कर रानाले ४० बलमा २३, भुवन कार्किले ६ बलमा ११* रन बनाएका थिए ! नेपाल पुलिस क्लबका लागि ललित राजबन्शिले ३, सागर ढकालले २, दिपेन्द्र सिंह एरि र मन्जित श्रेष्ठले समान १/१ विकेट लिएका थिए ! लक्ष…

प्रधानमन्त्री कप क्रिकेट, २०७५ : उपाधी बिजेता ए पि एफ !

जेष्ठ २८, क्रिकेट हिमालय राष्ट्रिय खेलकुद परिषदको आयोजना एवम नेपालय इन्टरन्यासनलको ब्यवस्थापनमा काठमान्डौको मुलपानी र टि. यु. मैदानमा यहि जेष्ठ १३ देखि सन्चालित प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधी ए पि एफ क्लबले जितेको छ । टस जितेर फर्स्ट ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा अल आउट हुँदै २०९ रन बनाएको थियो । आर्मिका लागि अनिल मन्डलले ४९ बलमा १९ रन, नरेश बुढायेरले ४३ बलमा २०, भिम सार्किले ४८ बलमा ४५, राजेस…

प्रधानमन्त्री कप फाइनल : त्रिभुवन आर्मी क्लब भर्सेस ए पि एफ

जेस्ठ २८, क्रिकेट हिमालय रा खे प को आयोजना एवम नेपालय इन्टरन्यासनलको ब्यवस्थापनमा संचालित प्रधानमन्त्री कप रास्ट्रीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज टि यु मैदानमा त्रिभुवन आर्मी क्लब र ए पि एफ बिच हुदैछ ! दुबै टिमको फाइनल यात्रा लिग चरण - लिग चरणको पहिलो खेलमा आर्मिले प्रदेस न २ बिरुद्ध ५५ रनले, प्रदेस न १ बिरुद्ध १०६ रनले, प्रदेस न ४ बिरुद्ध ९ विकेटले, ए पि एफ बिरुद्ध ७० रनले बिजयी हुँदै ग्रुप टपरको रुपमा सेमिफाइनलमा छनोट भयको थियो ! - त्यसैगरी ए पि एफ ले पहिलो खेलमा प्रदेस न ४ बिरुद्ध ५ विकेटले, प्रदेस न १ बिरुद्ध…