Cricket Himalaya
Cricket News From Top of The World
Browsing Tag

#ACC U19 Eastern Region Malaysia 2019

एसिसी यु१९ इस्टर्न फाइनल : सागर ढकालको सुरुवाती २ विकेट

क्रीकेट हिमालय, असार २४ मलेसिया जारी एसिसि यु१९ इस्टर्न रिजन क्रीकेट प्रतियोगिता अन्तर्गत नेपालले फाइनल खेलमा हङकङ बिरुद्द पहिले फिल्डिङ गर्ने भएको छ। नेपालले टस जिति हङकङ लाई ब्याटिङको निम्तो दिएको छ। ह्ङ्गकङ्गले सुरुमै दुई विकेट गुमाएको छ ! हङकङ : ६/२ (५) सागर ढकालले दुई विकेट लिएका छन ! नेपालको आज को सुरिवाती एघारमा कुनै परिवर्तन गरिएको छैन । सेमिफाइनल जितेको टिम नै फाइनलको लागि तयार पारिएको हो । रोहित कुमार पौडेल (कप्तान), हरि बहादुर चौहान, रित गौतम, पवन सर्राफ,भिम सार्की,सागर ढकाल,तिलक राज भण्डारी,खडक बोहरा,कमल सिङ…

फाइनल पुग्ने टिम कमजोर हुदैन, उत्कृष्ट प्रदसन गर्दै उपाधी जित्नेछौ – रोहित पौडेल

असार २३, क्रिकेट हिमालय मलेसिया जारी एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल र हङकङ फाइनल प्रबेस गरेका छन ! फाइनल मङलबार हुनेछ आज भएको पहिलो सेमिफाइनल खेलमा मलेसिया सँग ७ विकेटले बिजयी हुँदै नेपालको फाइनल यात्रा पक्का भएको हो भने अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा स्थान बनाएको हो ! फाइनल खेल बारे नेपाल यु१९ कप्तान रोहित पौडेल 'प्रतियोगितामा हामिले अहिलेसम्म राम्रो खेल्दै आएका छौ, भोलि फाइनल खेलमा समेत उहीँ स्तरको प्रदसन रहनेमा बिश्वस्त छु | फाइनल…

एसिसी यु-१९ इस्टर्न रिजनको फाइनलमा नेपाल र हङकङ भिडने

असार २३, क्रिकेट हिमालय मलेसिया जारी एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल र हङकङ फाइनल प्रवेश गरेका छन । फाइनल मङलबार हुनेछ । आज भएको पहिलो सेमिफाइनल खेलमा मलेसिया सँग ७ विकेटले बिजयी हुँदै नेपालको फाइनल यात्रा पक्का भएको हो भने अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा मलेसिया प्रस्तुत गरेको ८८ रनको बिजयी लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । नेपालको लागि पहिको विकेटको रुपमा पवन सराफ १८ रनमा आउट हुदा अघिल्लो खेलमा राम्रो प्रर्द्शन गरेका…

सागर ढकाल प्लेयर अफ द म्याच, नेपाल यु-१९ एसिसी यु-१९ इस्टर्नको फाइनल प्रवेश

असार २३, क्रिकेट हिमालय मलेसिया जारी एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । आज भएको पहिको सेमिफाइनल खेलमा मलेसिया सँग ७ विकेटले बिजयी हुँदै नेपालको फाइनल यात्रा पक्का भएको हो । मलेसिया प्रस्तुत गरेको ८८ रनको बिजयी लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । नेपालको लागि पहिको विकेटको रुपमा पवन सराफ १८ रनमा आउट हुदा अघिल्लो खेलमा राम्रो प्रर्द्शन गरेका रित गौतम र खडक बोहोरा क्रमश ३ र सुन्य रनमा पेविलिएन फर्केका थिए । ३० रनमै ३ विकेट गएको नेपाल लाई कप्तान रोहित पौडेल र भिम…

लक्ष उपाधी नै, अहिले सेमिफाइनल मै केन्द्रित छौ – रोहित पौडेल

असार २२, क्रिकेट हिमालय मलेसिया जारी एसिसि यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले फाइनल प्रबेशको लागि मलेसिया सँग असार २३ गते सेमिफाइनल खेल्दैछ । नेपाल यु-१९ का कप्तान रोहित पौडेल उपाधी तर्फ अहिले ध्यान नगएको बताउछन । ‘नेपालले सेमिफाइनल बारे मात्र अहिले सोची रहेको छ, हरेक खेल उतिकै महत्त्वपूर्ण रहनेछ्न, हामी जित्नकै लागि आएका हौ, तर अहिले प्रार्थमिकता र फोकस सेमिफाइनल तर्फ छ’ समूह ए बाट नेपाल बिजेता र सिङ्गापुर उपबिजेता साथै समूह बि बाट हङकङ बिजेता र मलेसिया उपबिजेताको रूपमा सेमिफाइनल प्रवेश गरेका हुन ।…

यु१९ इस्टर्न रिजन : नेपालको दोश्रो प्रतिद्वन्दी सिङ्गापुर

असार १८, क्रिकेट हिमालय मलेसियामा असार १७-२४ सम्म सन्चालन हुने 'यु-१९ इस्टर्न रिजन' प्रतियोगिता अन्तर्गत नेपाल यु१९ ले आफ्नो दोश्रो खेल असार २० गते सिङ्गापुर बिरुद्ध खेल्नेछ ! पहिलो खेलमा चिनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल प्रबेस गरि सकेको छ ! यु१९ इस्टर्न रिजनमा अब ७ टिम रहनेछन, ग्रुप ए मा नेपाल सहित चीन र सिङ्गापुर रहेका छन भने ग्रुप बिमा भुटान, मलेसिया, हङ्गकङ्ग, थाइल्यान्ड रहेका छन ! नेपाल यु१९ रोहित कुमार पौडेल (कप्तान), पवन सर्राफ, रित गौतम, भीम शार्की, हरि बहादुर क्षेत्री (चौहान), कुशल मल्ल, प्रतिश जिसी, राशिद…

यु-१९ इस्टर्न रिजन, उपाधी दावेदार नेपालको पहिलो प्रतिद्वन्दी चीन

असार १४, क्रिकेट हिमालय मलेसियामा असार १७-२४ सम्म सन्चालन हुने 'यु-१९ इस्टर्न रिजन' प्रतियोगिता अन्तर्गत नेपाल यु-१९ ले आफ्नो पहिलो खेल असार १८ गते चीन बिरुद्ध खेल्नेछ । म्यानमारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछी नया सेड्युल निस्किएको हो, यसअघि नेपालको पहिलो खेल म्यानमार बिरुद्ध रहेको थियो । यु-१९ इस्टर्न रिजनमा अब ७ टिम रहनेछन, ग्रुप ए मा नेपाल सहित चीन र सिङ्गापुर रहेका छन भने ग्रुप बिमा भुटान, मलेसिया, हङ्गकङ्ग, थाईल्यान्ड रहेका छन । नेपाल यु-१९ रोहित कुमार पौडेल (कप्तान), पवन सर्राफ, रित गौतम, भीम शार्की, हरि बहादुर…

यु-१९ इस्टर्न रिजनको तालिका परिवर्तन, नेपालले पहिलो खेल चीन बिरुद्ध खेल्ने

असार १४, क्रिकेट हिमालय मलेसियामा असार १७-२४ सम्म सन्चालन हुने ‘यु-१९ इस्टर्न रिजन’ प्रतियोगिता अन्तर्गत नेपाल यु-१९ ले आफ्नो पहिलो खेल असार १८ गते चीन बिरुद्ध खेल्नेछ । म्यानमारले प्रतियोगिताबाट नाम फिर्ता लिएपछी नया सेड्युल निस्किएको हो, यसअघि नेपालको पहिलो खेल म्यानमार बिरुद्ध रहेको थियो । यु-१९ इस्टर्न रिजनमा अब ७ टिम रहनेछन, ग्रुप "ए" मा नेपाल सहित चीन र सिङ्गापुर रहेका छन भने ग्रुप "बि" मा भुटान, मलेसिया, हङ्गकङ्ग, थाइल्यान्ड रहेका छन । नेपाल यु-१९ रोहित कुमार पौडेल (कप्तान), पवन सर्राफ, रित गौतम, भीम शार्की, हरि…