Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप आवद्ध बार्बाडोसको तेश्रो प्रतिद्वन्द्वी जमैका

भाद्र २९, क्रिकेट हिमालय ७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो तेश्रो खेल आज राती १०.४५ बजे जमैका तल्लावह बिरुद्ध खेल्नेछ | पहिलो खेलमा सन्दिप आवद्ध बार्बाडोस गुयना बिरुद्ध ४७ रनले पराजित रहेको थियो भने दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले पराजित गरेको थियो | पहिलो खेलमा मात्र १ ओभर गरेका सन्दिपले बिकेट लिन नसकेपनी मात्र ५ रन दिएका थिए भने दोश्रो खेलमा सन्दीप लामिछानेले ४ ओभरमा २२…

रेडरक सोमपाल कामी फोटो कन्टेस्ट बिजेता अनिस लुइँटेल घोसित

भाद्र २९, क्रिकेट हिमालय क्रिकेट सामाग्री उत्पादन कम्पनी रेड रक र बिबि स्पोर्ट्सले आयोजना गरेको 'सोमपाल कामी फोटो क्याप्सन कन्टेस्ट' को बिजेता अनिस लुइटेल भएका छन | नेपालि क्रिकेट समर्थक समाज (NCSS) को अफिसियल फेसबुक ग्रुप र ट्विटरमा उक्त कन्टेस्ट राखिएको थियो, करिब ४०० कन्टेस्टका कमेन्ट्सहरु मध्य उत्कृष्ट ३ जना फाइनल राउन्डमा पुगेका थिए | फाइनल पुग्ने अनिस लुइटेल, सिर्जन दुलाल र सृजना सेनमा अनिस बिजेता घोसित हुँदै रास्ट्रीय क्रिकेट खेलाडी सोमपाल कामिको हातबाट रेडरकको ब्याट प्राप्त गर्न सफल भएका थिए भने अन्य दुइजनाले…

यु१६ झापा क्रिकेट च्याम्पियनसिप : नेपाली राइनोज र राइजिङ्ग स्टार्स बिजयी

भाद्र २८, क्रिकेट हिमालय मिलन क्रिकेट क्लब, झापाको आयोजनामा तुर्केनी खेल मैदानमा जारी 'यु१६ झापा क्रिकेट च्याम्पियन्स लिग' अन्तर्गत दोश्रो दिनको खेलहरुमा नेपाली राइनोज र राइजिङ्ग स्टार्स बिजयी भएका छन | पहिलो दिनको दुबै खेल बर्षाले गर्दा हुन सकेको, सबै टिमले अन्क बाडेको आयोजकले जनाएको छ | प्रतियोगितामा मेची राइनोज, राइजिङ्ग स्टार्स, मेल्टन लायन्स, नेपाली राइनोज, क्लासिकल इगल्स गरि कुल ६ टिमको सहभागीता रहेको छ | समुहका बिजेता टिमहरु फाइनल प्रबेस गर्ने आयोजकले जनाएको छ | पहिलो खेल : नेपाली राइनोज र मेची ब्वाइज टस हारेर…

राखेपको अवरोध प्रती दार्चुला जिल्ला क्रिकेट संघको गम्भीर ध्यानाकर्षण

भाद्र २८, क्रिकेट हिमालय नेपाल क्रिकेट संघको केन्द्रिय साधारणसभा नियम सङ्गत नभएको भन्दै रास्ट्रीय खेलकुद परिषदले रोक्ने दिएको निर्देशन प्रती दार्चुला जिल्ला क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ | नेतृत्वदायी निकायबाट भएको उपरोक्त गम्भीर गलती सच्याउदै नेपाली क्रिकेटको गतिरोध फुकाउने बाटोमा हिडन बिज्ञप्ति जारी गर्दै संघले अनुरोध गरेको छ | बिज्ञप्ति

नवलपुर क्रिकेट संघको बिज्ञप्ति, राखेप निर्देसन क्रिकेट हित बिपरित ठहर

भाद्र २८, क्रिकेट हिमालय नेपाल क्रिकेट संघको विशेष साधारणसभालाई रोक्न निर्देसन दिएको रास्ट्रीय खेलकुद परिषदको कदमको नवलपुर जिल्ला क्रिकेट संघले घोर भर्त्सना गरेको छ | निहित स्वार्थ पूरा गर्न क्रिकेटको निलम्बन फुकुवा प्रक्रिया रोक्न कसैले प्रयास गरे संघर्षमा उत्रने जानकारी नवलपुर क्रिकेट संघले बिज्ञप्ति मार्फत दिएको छ | बिज्ञप्ति

नवलपरासी क्रिकेट संघको बिज्ञप्ति, राखेपको कार्य आपत्तिजनक ठहर

भाद्र २८, क्रिकेट हिमालय नेपाल क्रिकेट संघको निर्वाचनको प्रक्रिया समाप्त गर्दै निलम्बन फुकुवाको बाटोमा अघि बढ्दै गरेको अवस्थामा सहयोग गर्नुको सट्टा अवरोध गर्ने रास्ट्रीय खेलकुद परिषदको कार्य अत्यन्त आपत्तिजनक रहेको जनाउदै नवलपरासी जिल्ला क्रिकेट संघले बिज्ञप्ति निकालेको छ | सबै मिलेर नेपाली क्रिकेटलाई अघि बढाउनुको बिकल्प नरहेको यो अवस्थामा अवरोध गर्नु न्यायोचित नरहेको ठान्दै राखेपलाइ प्रक्रिया रोक्ने निर्देशन फिर्ता लिन जिल्ला क्रिकेट संघ नवलपरासीले आव्हान गरेको छ | बिज्ञप्ति

घनश्याम अधिकारी अध्यक्ष, मनमोहन क्रिकेट सेन्टरको सुनसरी साखा गठन

भाद्र २८, क्रिकेट हिमालय घनश्याम अधिकारीलाई अध्यक्ष चयन गर्दै मनमोहन मेमोरियल क्रीकेट सेन्टरको 'सुनसरी जिल्ला कमिटी गठन' गरिएको छ | मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ समिती अध्यक्ष बिप्लव घोषको उपस्थितिमा १५ सदस्यीय जिल्ला समिती गठन गरिएको हो | समिती अध्यक्ष : घनश्याम अधिकारी उपाध्यक्ष : सत्रुघन चौधरी र बिनोद घिमिरे सचीव : मेघराज न्यौपाने सहसचिब : दिपेस ढकाल कोषाध्यक्ष : दिपक कार्की सह कोसाध्यक्ष : रोशन कार्की सदस्यहरु- सरोज बस्नेत, लाल बहादुर श्रेष्ठ, नवराज पौडेल, धर्मानन्द सापकोटा, कैलास रेग्मी, दर्शन राई,…

नेक्ससको ‘एकेडमी क्रिकेट लिग (ACL)’ को तयारी अन्तिम चरणमा

भाद्र २८, क्रिकेट हिमालय सम्बिधान दिवसको अवसर पारेर नेक्सस क्रिकेट एकेडमी (NCA) को आयोजनामा असोज २-१५ सम्म मुलपानी क्रिकेट मैदानमा सन्चालन हुने यु१९ स्तरीय 'एकेडमी क्रिकेट लिग (ACL)' को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ | प्रतियोगिता अन्तर्गत उपत्यका र बाहिरबाट गरि कुल १६ टिमहरुको सहभागीता रहने छ | प्रतियोगितामा वेस्टर्न क्रिकेट एकेडमी बुटवल, बिराटनगर क्रिकेट एकेडमी मोरङ्ग, नेक्सस बि, पोखरा क्रिकेट एकेडमी कास्की, जय क्रिकेट एकेडमी कंचनपुर, ज्ञानज्योती क्रिकेट एकेडमी दाङ्ग, राइजिङ्ग पोखरा क्रिकेट एकेडमी कास्की,…

पाल्पा जिल्ला क्रिकेट संघको बिज्ञप्ति, बाधा अडचन नपुर्याउन आग्रह

भाद्र २७, क्रिकेट हिमालय नेपाल क्रिकेट संघको निर्वाचन रोक्न रास्ट्रीय खेलकुद परिषदले दिएको निर्देसनको पाल्पा जिल्ला क्रिकेट संघले बिज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ | निस्पक्ष निर्वाचन गर्न बाधा अडचन पुर्याइए संघर्ष गर्ने जानकारि समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ | बिज्ञप्ति

बाके जिल्ला क्रिकेट संघको बिज्ञप्ति, कडा संघर्ष गर्ने चेतावनी

भाद्र २७, क्रिकेट हिमालय नेपाल क्रिकेट संघको केन्द्रिय साधारणसभा अवरोध गर्ने मनसायले आएको समाचार प्रती गम्भीर ध्यानाकर्षण भएको जनाउदै बाके जिल्ला क्रिकेट संघले बिज्ञप्ति निकालेको छ | आगामी असोज ३ र ४ गते आइसिसी द्वारा निर्मित 'स्वतन्त्र समिती' ले काठमाडौमा केन्द्रिय साधारणसभा गर्न निकालेको सुचना पस्चात उक्त साधारणसभा रोक्न रास्ट्रीय खेलकुद परिषदले निर्देसन दिएकोमा गम्भीर आपत्ती जनाउदै विभिन्न जिल्ला क्रिकेट संघहरु र क्रिकेट स्टेकहोल्डर्सहरुले बिरोध गर्दै आएका छ्न | बिज्ञप्ति