Cricket Himalaya
Cricket News From Top of The World
Browsing Category

Under 16 Nepal

काठमाण्डौ २८ पौष नेक्सस क्रिकेट एकेडेमी को आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण को तेस्रो दिन सम्पन्न भएका खेलहरुमा आयोजक नेक्सस क्रिकेट एकेडेमी र एन सि ए नेपाल बिजयी भएका छन । आज सम्पन्न पहिलो खेल एन सि ए नेपालले बुटवल युथ स्पोटर्स क्लब लाई ५५ रनले…
Read More...
काठमाण्डौ २७ पौष नेक्सस क्रिकेट एकेडेमी द्धारा आयोजित नेक्सस कप को तेस्रो सस्करणको आईतबार सम्पन्न भएको पहिलो खेल केसीटिसीले ओसिस क्रिकेट एकेडेमी काठमाण्डौलाई ७ बिकेटले पराजित गर्यो भने सोहि दिन सम्पन्न दास्रो खेल बिरेन्द्र सैनिक स्कुललाई ९ बिकेटले हराउदै एन सिए नेपालले बिजयी यात्रा शुरुवात गरेको छ…
Read More...
काठमाण्डौ २६ पौष काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा आज बाट संचालन भएको नेक्सस कप सिजन ३ को आज सम्पन्न पहिलो खेल आयोजक नेक्सस क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमी काठमाण्डौ लाई ८ बिकेटले पराजित गर्यो भने सोहि दिन सम्पन्न दास्रो खेल बालुवाटार क्रिकेट क्लब…
Read More...
पौष २६, क्रिकेट हिमालय नेक्सस क्रिकेट एकेडेमी (NCA) को आयोजनामा पौष २६ गते देखी माघ १० गते सम्म काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा सन्चालन हुने 'नेक्सस कप सिजन३ यु१६ टि२० क्रिकेट प्रतियोगिता' को भब्य उद्धघाटन भएको छ | मुलपानी क्रिकेट मैदानमा सम्पन्न उद्धघाटन कार्यक्रममा नेपाल क्रिकेट संघका…
Read More...