Cricket Himalaya
Cricket News From Top of The World
Browsing Category

Nepal International

श्रावण २८, क्रिकेट हिमालय नेपाली युवा स्टार खेलाडी सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले क्यारेबियन प्रीमियर लिगको प्रारम्भिक तयारी अन्तर्गत युएसए जान लागेका सन्दिपको भिसा अस्विकार गरेको छ | सन्दिप लगातार रुपमा फ्रेन्चाइज्ड लिगहरु खेल्न बिदेस जाने गरेका छन, कुनै देसले भिसा रिजेक्ट गरेको यो पहिलो…
Read More...
श्रावण २८, क्रिकेट हिमालय २०२३ को विश्वकपको छनोटको स्पस्ट नया रोडम्याप आइसिसी (ICC) ले यसअघि नै निकालेको छ | नया सम्रचनाको छनोट प्रतियोगिता अन्तर्गत लिग-२ को पहिलो श्रीन्खला श्रावण २९ देखि अन्तर्गत स्कटल्याण्ड, ओमान र पपुवा न्युगिनी खेल्दैछन | एकदिवसीय बिश्वकप २०२३ छनोट अभियान २०२३ को एकदिवसीय…
Read More...
श्रावण २४, क्रिकेट हिमालय ५ देसिय टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता ओमानमा अक्टोबर ५-१० सम्म सन्चालन हुने निस्चित भएको छ | ओमान क्रिकेटको आयोजनामा हुने उक्त प्रतियोगिता नोभेम्बरमा युएइमा हुने बिश्वकप ग्लोबल क्वालिफायरको तयारिको रुपमा रहनेछ, यद्धपी नेपाल भने ग्लोबल क्वालिफायर पुग्न सफल भएन |…
Read More...