Cricket Himalaya
Cricket News From Top of The World
Browsing Category

National Tournament

माघ २, क्रिकेट हिमालय मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेस न १ कमिटी र इनरुवाको आयोजनामा इनरुवा रंगशाला ग्राउन्ड, सुनसरिमा पौष १५ देखि जारी दोश्रो संस्करणको 'मनमोहन रास्ट्रीय एकदिवसीय क्रिकेट लिग' को दोश्रो सेमिफाइनल खेल आज नेपाल पुलिस क्लब र प्रदेस न ७ बिच हुदैछ | हिजो सम्पन्न पहिलो सेमिफाइनल…
Read More...
माघ १, क्रिकेट हिमालय मनमोहन क्रिकेट सेन्टरको आयोजना एवम इनरुवा नगरपालिकाको सहयोगमा इनरुवामा जारी 'मनमोहन स्मृती कप एकदिवसिय क्रिकेट प्रतियोगिता' अन्तर्गत पहिलो सेमिफाइनल खेल प्रदेस न ३ र नेपाल आर्मी क्लब बिच आज हुदैछ | सुरुमा ब्याटिङ गरेको आर्मिले ४६.३ ओभरमा अलआउट हुँदै २१६ रन वनाएको छ | अनिल…
Read More...
माघ १, क्रिकेट हिमालय मनमोहन क्रिकेट सेन्टरको आयोजना एवम इनरुवा नगरपालिकाको सहयोगमा इनरुवामा जारी 'मनमोहन स्मृती कप एकदिवसिय क्रिकेट प्रतियोगिता' अन्तर्गत पहिलो सेमिफाइनल खेल प्रदेस न ३ र नेपाल आर्मी क्लब बिच आज हुदैछ | प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, प्रदेस न १, २, ३,…
Read More...
पौष २८, क्रिकेट हिमालय मनमोहन स्मृती कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा मलेसिया ११ ले गण्डकी प्रदेशलाई १९२ रनले हराएको छ | टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन बनायो । ऐनोल हकिमले सर्वाधिक ८९ रन, भुसन सेभ र भिरनदिप सिंहले…
Read More...