Cricket Himalaya
Cricket News From Top of The World
Browsing Category

Gallery

चैत २९ क्रिकेट हिमालय बिरगंजमा जारी दोस्रो बिरगंज च्याम्पियन टि-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा जनकपुर लाई ६० रनले हराउदै फाइनलमा पुगेको छ । आज सम्पन्न सेमिफाइनल पहिला ब्याटिङ गरेको नेपाल पुलिस ले २० ओभरमा सबै विकेट गुमाउदै १२८…
Read More...
चैत्र २७, क्रिकेट हिमालय सुनसरीको इटहरीमा संचालित मेयर कप टि-२० क्रिकेट प्रतियोगिताको उपाधी विराटनगरले जितेको छ । आज भएको फाइनल खेलमा इटहरी रातो ७८ रनले पराजित भएको हो । इटहरी रातो बिरुद्द विराटनगरले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । जसमा…
Read More...
चैत्र २५, क्रिकेट हिमालय चैत्र १० (अप्रील १०) देखी मलेसियामा हुने यु-१९ बिश्वकप छनोट प्रतियोगिताको लागि मलेसिया पुगेको नेपाल यु-१९ ले आज पहिलो दिनको अभ्यास सम्पन्न गरेको छ । भारतमा ६ अभ्यास खेल खेलेको १८ सदस्यीय टोलीको प्रदर्शनको आधारमा १४ सदस्यीय टोली मलेसिया पुगेको हो । प्रमुख प्रशिक्षक…
Read More...
चैत २३, क्रिकेट हिमालय | रुपन्देही रुपन्देहीको सैनामैनामा स्टार स्पोर्ट्स क्लब लम्टियाको आयोजनामा आजबाट सुरु भएको सैनामैना प्रिमियर लिग (SPL) को पहिलो दिनको खेलमा सोरौली स्टार र सुनगाभा च्याम्स बिजयी भएका छन । आज भएको पहिलो खेलमा दुधराक्ष वारियर्स लाई ५ विकेट ले हराउदै सुनगाभा च्याम्प बिजयी भएको छ…
Read More...