Cricket Himalaya
Cricket News From Top of The World
Browsing Category

Cricket Himalaya News

लोकेश जोशी/धनगढी, माघ ०६ धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा माघ १० गतेदेखि १७ गतेसम्म धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजक…
Read More...
माघ ६, क्रिकेट हिमालय जिल्ला क्रिकेट संघ रुपन्देहीको आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा जारी 'नेपाल टेलिकम रुपन्देही सुपर लिग' को ए डिबिजन अन्तर्गत शिबशक्ति क्रिकेट क्लबलाइ २२ रनले पराजित गर्दै एमसिसि बिजयी भएको छ | १५३ रनको लक्ष पछ्याएको शिबशक्ती ४५.१ ओभरमा अलआउट हुँदै १३० रनमा समेटिएपछी…
Read More...
माघ ६, क्रिकेट हिमालय नेपाल भ्रमणमा रहेको मलेसिया ११ आज पोखरा रंगशालामा नेपाल ११ बिरुद्ध मैत्रीपुर्ण एकदिवसीयमा पराजित भएको छ | सुरुमा ब्याटिङ गर्दै नेपाल ११ ले ४८ ओभरमा ९ विकेट गुमाउँदै २७६ रन बनाएको छ | सुबास खकुरेलले २१ बलमा १२, पारस खडकाले ११ बलमा १५, ज्ञानेन्द्र मल्लले ३३ बलमा १९, सन्दिप…
Read More...
माघ ४, क्रिकेट हिमालय मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश न १ कमिटी र इनरुवाको आयोजनामा इनरुवा रंगशाला ग्राउन्ड, सुनसरिमा पौष १५ देखि जारी दोश्रो संस्करणको 'मनमोहन रास्ट्रीय एकदिवसीय क्रिकेट लिग' को फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ९९ रनले पराजित गर्दै नेपाल आर्मी क्लबले उपाधी जितेको छ | सुरुमा…
Read More...