Cricket Himalaya
Cricket News From Top of The World

About us

क्रिकेट हिमालय डट कम‘ बिसुद्ध रुपमा नेपाली क्रिकेटलाई प्रवर्धन सँगै नेपाली क्रिकेटका सुचनाहरु आधिकारिक रुपमा सम्प्रेषण गर्ने ‘वेबसाईट’ हो । नेपाल राष्ट्रिय टिम, उमेर समुहका टिमहरुले खेल्ने अन्तराष्ट्रिय खेलहरु सँगै देशभित्र सन्चालन हुने घरेलु क्रिकेटका तथ्य सत्य जानकारी प्रदान गर्नु ‘क्रिकेट हिमालय‘ को प्रमुख उद्देश्य हो । क्रिकेट हिमालय डट कम मा राष्ट्रिय टोलीको खेल जानकारी, महिला क्रिकेटको जानकारी, विभिन्न उमेर समुहको क्रिकेटको जानकारी, नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताको जानकारी सँगै ‘प्लेयर प्रोफाईल’ समेत उपलब्ध हुनेछ । घरेलु क्रिकेट बिशेष गरी मुलधारको समाचार संस्थाहरुको प्राथमिकतामा नरहेका क्रिकेट, क्रिकेट प्रतियोगिता एवम खेलाडीबारे जानकारीलाई देशव्यापी बनाउदै समाचार सम्प्रेषण गर्नु क्रिकेट हिमालय डट कम को प्रमुख उद्देश्य हो ।

नोट : तपाईं आफ्नो ठाउको क्रिकेट प्रोमोट गर्न चाहनुहुन्छ वा तपाईसँग नेपाली क्रिकेट सम्बन्धी लेख रचना छन वा तपाईं नेपाली क्रिकेटलाई केन्द्रमा राखेर कलम चलाउन चाहनुहुन्छ भने क्रिकेट हिमालय डट कम ले तपाइलाई सहयोग गर्नेछ ।

Crickethimalaya.com is the hard core cricketing website for the promotion and amplification of authentic news of Nepal cricket. The main objective of Crickethimalya.com is to convey the accurate information of matches played by the men national team, women national team, different age group teams and domestic tournaments of Nepal along with player’s profile. Our team is committed to cover the news of every domestic cricket and cricketers, especially cricket which aren’t prioritize by the main stream media.

Note : If you want to promote the cricket of your place or you have an article related to the Nepal cricket or if you want to write keeping the Nepal cricket at center, then crickethimalaya.com welcomes you.

Send Us A Message





Contact Info

Kirtipur-2, Maitrinagar,
Kathmandu, Nepal,

Mobile : +977 9841148528
E-mail : crickethimalaya@gmail.com
Web : crickethimalaya.com

Google Map