Cricket Himalaya
Cricket News From Top of The World

काठमान्डौ जिल्ला स्तरीय महिला क्रिकेट छ्नोट हुँदै

फाल्गुन २१, क्रिकेट हिमालय

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा ‘काठमाडौ जिल्ला स्तरिय महिला छनोट क्रिकेट’ आगामी फाल्गुन २७ गते हुने भएको छ |

छनोट हुने स्थान – ग्रेट हिमालय क्रिकेट एकेडमी, शान्तिनगर, सिनामगंल
छनोट हुने मिति – २०७६÷११÷२७
समय – बिहान ९ बजे देखि ५ बजे सम्म ।

सम्र्पक व्यक्ति

अमित विर पाण्डे(अध्यक्ष) – ९८४१५१५६५०
श्यामसङ्ग जङ्ग थापा(सदस्य) – ९८४१२८८५८७
रितेशडंगोल(सदस्य) – ९८४१७७५१६२

* ईच्छुक खेलाडीहरुले मिति २०७६ ÷११÷ २६ गते, ५ बजे सम्म सम्र्पक गर्नहुन हार्दिक अनुरोध छ |