Cricket Himalaya
Cricket News From Top of The World

जिल्ला क्रिकेट संघ, दाङ्गले यु१४, यु१६ र यु१९ जिल्ला क्रिकेट टिम छनोट गर्दै

मङ्सिर २१, क्रिकेट हिमालय

दाङ जिल्ला क्रीकेट संघको आयोजनामा आज देखि दाङ जिल्लाको यु-१४, यु-१६ तथा यु-१९ को टिम छनोट प्रक्रिया सुरु भएको छ ।

सयौं खेलाडीहरुको उपस्थिति बिच छनोट प्रक्रिया अत्यन्त उत्साहजनक रहेको जिल्ला क्रिकेट संघ, दाङ्गले जनाएको छ |

जिल्लाको यु-१४, यु-१६ तथा यु-१९ को टिम छनोट गरि निरन्तर अभ्यास, अभ्यास खेलहरु आयोजना गरिने संघले जनाएको छ |

छनोट प्रक्रियामा सहभागी हुन छुटेका खेलाडीहरुलाइ आगामि सुक्रबार सम्म संघमा सम्पर्क राख्दै समाबेस हुन सकिने संघले जनाएको छ |

थप जानकारिको लागि

९८०९८०२९७६

सन्जु केसि (सचिब)
दाङ जिल्ला कीकेट संघ