Cricket Himalaya
Cricket News From Top of The World

साग : नेपाली महिला क्रिकेट टिमको दोश्रो प्रतिद्वन्द्वी बङ्गलादेस

मङ्सिर १७, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले दोश्रो खेल भोलि बिहान ९ बजे बङ्गलादेस बिरुद्ध खेल्दैछ |

पहिलो खेलमा माल्दिभ बिरुद्ध १० विकेटको जित निकालेको छ |

साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, र माल्दिभसले सहभागीता जनाउनेछ |

नेपाली टिम

रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुवर

टाइसिट