Cricket Himalaya
Cricket News From Top of The World

टस हारेको नेपाल श्रीलन्का बिरुद्ध सुरुमा ब्याटिङ गर्दै

मङ्सिर १७, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले आज बिहान ११ बजे पहिलो खेल श्रीलन्का यु२३ बिरुद्ध खेल्दैछ |

टस हारेको नेपालले सुरुमा ब्याटिङ गर्दै छ |

साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभसले सहभागीता जनाउनेछ |

नेपाली टिम ११

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सुशन भारी, आरिफ शेख, अविनास बोहरा