Cricket Himalaya
Cricket News From Top of The World

साग अन्तर्गत पुरुष क्रिकेट तर्फ नेपालले आज पहिलो खेल श्रीलन्का बिरुद्ध खेल्दै

मङ्सिर १७, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले आज बिहान ११ बजे पहिलो खेल श्रीलन्का यु२३ बिरुद्ध खेल्दैछ |

साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभसले सहभागीता जनाउनेछ |

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, आरिफ शेख, अविनास बोहरा, कुशल भुर्तेल, राशिद खान

टाइसिट