Cricket Himalaya
Cricket News From Top of The World

प्रथम झापा जिल्ला स्तरीय टि१० क्रिकेट : पहिलो दिन ‘सतिघट्ट’ बिजयि

मङ्सिर १५, क्रिकेट हिमालय

पसुपती युवा क्लबको आयोजनामा आजबाट सुरु भएको ‘प्रथम झापा जिल्ला स्तरीय टि११० क्रिकेट प्रतियोगिता’ अन्तर्गत सतिघट्ट बिजयी भएको छ |

टस हारेर सुरुमा ब्याटिङ गरेको बाहुनडाङ्गी युवा क्लबले १० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो |

लक्ष पछ्याएको सतिघट्टले ६.३ ओभरमा २ विकेट गुमाउँदै ७६ रन बनाएपछि सहज ८ विकेटको जित हात पार्यो |

सतिघट्टाका अमित दाहल ४९ रन बनाउदै प्लेयर अफ द म्याच घोसित भएका थिए |