Cricket Himalaya
Cricket News From Top of The World

भिरकोट, स्याङ्जामा ‘नगर स्तरीय क्रिकेट प्रतियोगिता’ हुँदै, दर्ता खुला

मङ्सिर ४, क्रिकेट हिमालय

बयरघारी क्रिकेट क्लब, भिरकोट नपा बयघारी, स्याङ्जाको आयोजनामा आगामी मंसिर ११ देखि ‘नगर स्तरीय क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ |

टि१० फर्म्याटमा हुने प्रतियोगितामा स्याङ्जाका नगरपालिका भित्रका टिमहरु मात्र सहभागी हुन सक्नेछन |

प्रतियोगिताको बिजेताले नगद रु २० हजार र उपबिजेताले रु १० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ |

सहभागी हुन इछ्युक टिमहरुले रु २ हजार सुल्क तिरेर मङ्सिर १० सम्म दर्ता हुन सक्ने आयोजकले जनाएको छ |

सम्पर्क

विशाल थापा : ९८२६१०२५९२
रमजान मिया : ९८१५१०८४८०
अमृत खत्री : ९८१६१५९९९५