Cricket Himalaya
Cricket News From Top of The World

महोत्तरिमा ‘अन्तर जिल्ला क्लब स्तरीय क्रिकेट प्रतियोगिता’ मङ्सिर ३ देखि

मङ्सिर २, क्रिकेट हिमालय

जिल्ला क्रिकेट संघ महोत्तरिको आयोजनामा जलेश्वर रंगशालामा मङ्सिर ३ देखि ‘अन्तर जिल्ला क्लब स्तरीय टि२० क्रिकेट प्रतियोगिता’ सन्चालन हुने भएको छ |

प्रतियोगितामा १० वटा क्लबहरुको सहभागीता रहने छ |

प्रतियोगिताको उद्धाटन खेल बिहान १०.३० बजेदेखि बल्वा क्रिकेट क्लब र बखरी द लाइन क्लब बिच हुनेछ |

प्रतियोगितामा रु २ लाख ५२ हजार खर्च हुने आयोजकले जनाएको छ |